सरकार परिवर्तन हुनासाथ परिवर्तन हुँदै आएको भूमि आयोगको जिल्ला कार्यालय इलाममा पुनः स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनमा राष्ट्रिय भूमि आयोगको जिल्ला कार्यालय स्थापना गरिएको हो । नेकपा एमाले सरकारको पालाको भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय पनि जिससमै राखिएको थियो । भक्त केसीलाई सरकारले आयोगको जिल्ला...
समाचार
-
-
सरकारविरुद्ध उत्रिए अखिल र युवा संघ, इलाममा गरे राँके जुलुस र पुत्ला दहन
वर्तमान सरकारविरुद्ध प्रतिपक्षी दल नेकपा एमालेका दुई भातृसंगठनले आज इलाम सदरमुकाममा राँके जुलुस र पुत्ला दहल गरेका छन् । अनेरास्ववियु र राष्ट्रिय युवा संघ इलामको आयोजनामा सरकारविरुद्ध राँके जुलुस र पुत्ला दहल गरेको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि, स्थानीय तहको निर्वाचनको मिति, सरकारका जिम्मेवार मन्त्रीको गैरजिम्म...
-
पैसा तिर्न क्यूआर कोड स्क्यान गर्दै हुनुहुन्छ? ख्याल गर्नुहोस् यी चार कुरा
क्यूआर (क्विक रेसपोन्स) कोड प्रयोगमा आएको धेरै समय भइसकेको छ। अझ कोभिड-१९ पान्डेमिकको समयमा झन ‘क्यासलेस’ भुक्तानीको लागि यसको उपयोगिता बढेको छ। क्यूआर कोड भनेको एक प्रकारको वर्गाकार बारकोड हो जसलाई हाम्रो स्मार्टफोनको क्यामेराबाट स्क्यान गरेर अनलाइन भुक्तानी गर्न, छिटो वेबसाइट एक्सेस गर्न, एपहरु डाउनलोड गर्न तथा रेस्...
-
फेरि थपिए १२००८ संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५हजार नौ सय नौ जनाको नमूना परीक्षण गर्दा १२ हजार आठ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । आज पीसीआर परीक्षण गर्दा नौ हजार चार सय ३२ र एन्टीजेन परीक्षण गर्दा दुई हजार पाँचसय ७६ जनामा कोभिड संक्रमण देखिएको हो । आज ...
-
प्रचण्डपत्नी सिता दाहाल ‘डिस्चार्ज’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहाल ‘डिस्चार्ज’ भएकी छिन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई घरमै गएर आराम गर्नेगरी डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना संक्रमणपछि दाहालको स्वास्थ्य अवस्था बिग्रिएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । कोभिडको असर कम भएलगत्तै अस...
-
आहा रारा गाेल्डकप : पाँच पटकको च्याम्पियन थ्रीस्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा
२०औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ। मंगलबार पोखरा रंगशालामा भएको चौथो क्वार्टरफाइनलमा जित निकाल्दै आर्मी अन्तिम चारमा पुगेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।आर्मीले अन्तिम चारमा स्थान पक्का गर्ने क्रममा पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लबलाई १-० गोलले पराजित गर्यो ।आर्मीको जितमा राज...
-
बलिउड स्टार: जसको दोस्रो विवाह पनि सफल भएन
साउथ फिल्मका सुपरस्टार चिरञ्जीवीका छोरी श्रीजा र उनका पति कल्याणको वैवाहिक सम्बन्ध सकिएको खबरले चर्चा पाएको छ । श्रीजाले सामाजिक सञ्जालको अकाउन्टबाट पतिको नाम हटाएकी छन् । श्रीजाले पहिलो विवाह सफल नभएपछि कल्याणसँग दोस्रो विवाह गरेकी थिइन् । तर, दोस्रो विवाह पनि सफल नहुने देखिएको छ । यस्ता बलिउडका थुप्रै सेलिब्रेटीहरु छ...
-
सरकारलाई निर्वाचन आयोगले भन्यो : स्थानीय तहको निर्वाचन मिति ताेकिहाल्नु (विज्ञप्ति)
निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार आयोगले एक विज्ञप्तिमार्फत तत्काल चुनावको मिति तोक्न आग्रह गरेको हो ।...
-
राष्ट्रिय सभा चुनाव: राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले बुधवार हुने राष्ट्रिय सभाको चुनावमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ । पार्टीको आज बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको महामन्त्री भुवन पाठकले प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिएका हुन् । राप्रपाले प्रदेश १ मा पार्टीका उम्मेदवारहरू अम्बरबहादुर विष्ट र ...
-
माईमा माेटरसाइकल दुर्घटनामा पर्ने युवककाे मृत्यु
इलामको माईनगरपालिकामा भएको सवारी दुर्घटनामा झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय एक युवाको मृत्यु भएको छ । सोमवार दिउसो २ बजे झापाबाट माईको चिलिमकोट बगान पिकनिक जाने क्रममा माई नगरपालिका–२ मस्तेमा १८ बर्षिय अनुष श्रेष्ठ मृत्यु भएको हो । मे १० प ६८४३ नम्बरको केटिएम डुक मोटरमाइढसाईकल अनियन्त्रित हुँदा उनी करिब २० मिटर तल...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 258
- Next Page »