• माेटरसाइकल दुर्घटनामा युवा गम्भीर घाइते

    इलामको माई नगरपालिका वडा नम्बर–२ मस्तेमा मोटरसाईकल दुर्घटना हुँदा एक युवा गम्भिर घाईते भएका छन् । सोमवार दिउँसो २ बजे झापाबाट माईको चिलिमकोट बगान पिकनिक आउने क्रममा मेचीनगर नगरपालिका-८ आयाबारी निवासी १८ वर्षीय अनुष श्रेष्ठ गम्भीर घाईते भएका हुन् । मे १० प ६८४३ नम्बरको केटिएम डुक मोटरसाइकल अनियन्त्रित हुँदा उनी करिब २० ...

  • भारतमा पनि कोभिड संक्रमित घट्दै

    भारतमा कोभिड संक्रमितको संख्या दोस्रो दिन पनि घटेको छ । पछिल्लो २४ घन्टामा तीन लाख नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ३३ हजारले कमि हो । अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले संक्रमण घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अझै पनि कूल संक्रमितको ५ दशमलव ६९ प्रतिशत सक्रीय संक्रमित छन् । मन्त्...

  • घरभित्र पुरेको अवस्थामा महिलाको शव फेला‚ श्रीमान पक्राउ

    तीन सातादेखि सम्पर्कविहीन धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको शव घरभित्र पुरेको अवस्थामा फेला परेको छ। गत पुस १६ गतेदेखि सम्पर्कविहीन उनको शव हत्या गरी पुरेको अवस्थामा घरभित्र सोमबार फेला परेको छ। भुइँतलामा पुरेको अवस्थामा फेला परेको उनको शरीरमा चोट रहेको र शव गलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी क...

  • नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन

    नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा एस जिन पोजिटिभ आएका नमुनाको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।‘३२ वटा नमुनामा २८ मा ओमिक्रोन र बाँकी चारमा डेल्टा भेरियन्ट छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरक...

  • एमसीसीका लागि छलफल गर्न गठबन्धनले बनायो खनाल नेतृत्वमा कार्यदल गठन

    सत्तारुढ गठबन्धनले अमेरिकन सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पाेसन (एमसीसी)मा छलफल गर्न पूर्वप्रधानमन्त्रप् झलनाथ खनाल नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । एमसीसी संघीय संसदबाट अनुमोदन गराउने विषयमा दलहरूबीच मतभेद देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले...

  • नवीनकाे ८३ औं जन्मजयन्ती मनाइँयाे

    फरक लेखनशैली र जीवनशैलीका साहित्यकार विष्णु नवीनको ८३ औं जन्मजयन्तीको अवसरमा आइतबार उनको प्रतिमामा माल्र्यापण गरिएको छ । साहित्य कला संगीत प्रतिष्ठानका उपाध्यक्ष रोशन कर्मचार्यको अध्यक्षतामा भएको र इलामका अग्रज संगीतकार राम दियालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार, कलाकर्मीहरुले विष्णु नविनको ...

  • कागतीको व्यावसायिक खेतीमा लागेका खत्री

    बगरमा खेर गइरहेको जमिन सदुपयोग गरेर जिल्लाका एक किसानले राम्रो आम्दानी गरिरहेका छन् । इलाम नगरपालिका–१०, गोदकस्थित माइखोलाको बगरमा कागती लगाएर स्थानीय किशोरसिंह खत्रीले आकर्षक आम्दानी गर्न थालेका हुन् । राजदुवाली पुलबाट करिब ३ सय मिटर बगरैबगर उँधो झरेपछि खत्रीको व्यावसायिक कागती खेतीमा पुगिन्छ । उनले यहाँ लगाएका ६ सय ...

  • एसईई वैशाखमा, १२ को परीक्षा जेठमा गर्ने बोर्डको तयारी

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई ०७९ को वैशाखमा गर्ने तयारी थालेको छ। कोरोना सङ्क्रमणका कारण यस वर्ष परीक्षा प्रभावित हुने देखिएकाले वैशाखमा सञ्चालन गर्ने बोर्डले तयारी थालेको हो। यस्तै एसईईलगत्तै जेठ महिनामा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने पनि बोर्डको तयारी रहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले...

  • चुनावबाट पछि हट्दैनाै, सामना गर्छाै : एमाले (प्रेस वक्तव्यको पूर्णपाठसहित)

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेलामा निर्वाचन भए पनि आफूहरू सामना गर्न तयार रहेको बताएका छन्। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ओलीले  भनेका छन्, ‘हाम्रो पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको र आज पनि हामी यो मान्यतामा अडिग छौं। हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं।...

  • गजल

    कस्तो लाग्छ कुन्नी तिमिलाई बन्जर देखेर त्यस्तै लाग्छ मलाई आमा बिनाको घर देखेर   मेरो गाउको बाटो सोध्ने भेट्दा नि खुशी लाग्छ मन पटक्कै खुशी हुदैन अचेल यो शहर देखेर   पातको पैसा, काठको गाडि बच्पन नै ठीक रहर मरेर आउँछ अचेल आफ्नै रहर देखेर   देखिएका कुरा उस्ता देखिएका झै हुन्न...