इलामको फराकिलो मैत्री वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लक्ष्मणकुमार दुलाल सर्वसहमतिबाट निर्वाचित भएका छन् । आज इलाम सदरमुकाममा भएको चौथो अधिवेशनबाट उपाध्यक्ष राजेन्द्र पौड्याल, सचिव पदमसिंह थापा र कोषाध्यक्ष ऋतुनाथ बास्तोला निर्वाचित भएका छन् । समितिको सदस्यमा अशोक क्षेत्री,खगेन्द्र खड्का, गोपाल नेपाल, विद्या सापको...
समाचार
-
-
अनेरास्ववियू (क्रान्तिकारी) महेन्द्ररत्न बहुमुखी क्याम्पसकाे अध्यक्षमा राजेन्द्र
अनेरास्ववियू (क्रान्तिकारी) महेन्द्ररत्न बहुमुखी क्याम्पसकाे अध्यक्षमा राजेन्द्र लोहार अध्यक्षको निर्वाचित भएका छन् । ३५ सदस्यीय समितिको उपाध्यक्षमा अप्सरा नेम्बाङ र पंकज कार्की, सचिव मनोरथ बाँस्कोटा, सहसचिव सुमन्था महरा र कोषाध्यक्षमा मासेमी लिम्बु रहेका छन् । पार्टीका जिल्ला सचिव बिजय खम्बुको प्रमुख आतिथ्यता रहेको...
-
माओवादी सदस्यले पुराण लगाउन र रिप लेख्न नपाउने !
नेकपा माओवादी केन्द्रका सदस्यहरुले सप्ताह पुराण लगाउन र सामाजिक सञ्जालमा रिप (रेस्ट इन द पीस) लेख्न नपाउने भएका छन् । काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले भने, ‘कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु पनि कारबाहीको विषय हुनेछ ।’कसैको मृत्यु भएमा आरआईपी अर्थात रेस्ट इन द पी...
-
र्यापर लाउरेसहित चार जनालाई आठ दिन हिरासतमा राख्न अनुमति
लागु औषधको मुद्दामा पोखराबाट पक्राउ परेका चर्चित र्यापर लाउरेसहित चार जनालाई आठ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीले शुक्रबार लाउरे नामले परिचित आशिष रानासहित चार जनालाई आठ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। चार ...
-
इलाममा स्वास्थ्य बिमा गराउने एक लाखमाथि
पाँच वर्षअघि इलाममा सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) मा बीमा गराउनेको संख्या एक लाख १६ हजार १५२ पुगेको छ । २०७३ सालदेखि सुरु भएको बिमामा १२ हजार ६७१ जना ज्येष्ठ नागरिक, २ हजार १०६ जना रातो कार्ड पाउने अपांगता भएका व्यक्तिका परिवार, १४ कुष्ठ रोगी, एचआइभी पोजेटिभ रहेका ५९ जनाको परिवार सहभागी भएका छन...
-
मरवको समस्या समाधान गर्न प्रशासनसमक्ष विद्यार्थीले बुझाए चार सय हस्ताक्षर
इलाम १४ पुस : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले आज विद्यार्थीहरुको विभिन्न समस्या समाधान गर्न क्याम्पस प्रशासन समक्ष हस्ताक्षर बुझाएको छ । वागवानी संकायका विद्यार्थीहरुले कृषि र वन विज्ञान विश्व विद्यालयमा स्नातकोत्तर अध्ययन गर्न पाउनु पर्ने र क्याम्प...
-
विद्यालय सचेनाका लागि विद्यार्थी, शिक्षक र अभिभावकबीच अन्तक्रिया
इलामको माइजोगमाइ गाउँपालिकामा शिक्षासम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षक, अभिभावक र विद्यार्थीबीच भएको कार्यक्रमको आयोजना मानवअधिकार समूह माइजोगमाईले आयोजना थियो भने कार्यक्रमको अध्यक्षता मानव अधिकार समूह सदस्य आङपासाङ शेर्पा र गाउँपालिका वडा नं. १ का वडाध्यक्ष यामबहादुर कार्कीको प्रमुख अतिथ्यमा भएको ...
-
कांग्रेस प्रदेश सभा १ (ख)को बैठक : कोषाध्यक्ष मनोनीतदेखि विशेष अभियान सुरु गर्नेसम्म (विज्ञप्तिसहित)
नेपाली कांग्रेस इलामको प्रदेश सभा १ (ख) को नियमित बैठक आज इलामको रोङमा सम्पन्न भएको छ । बैठकले कार्य समितिको कोषाध्यक्षमा निर्वाचित सदस्य डम्बरबहादुर राईलाई मनोनित गरेको छ । यस्तै, प्रत्येक महिनामा कार्य समितिको बैठक बस्ने,कार्यालय व्यवस्थापनका लागि पाँच सदस्य समिति बनाउने निर्णय गरेको छ । कार्य समिति सभापति निस्कल र...
-
वैज्ञानिकहरु भन्छन् : नयाँ भेरियन्ट ओमिक्रोनलाई निस्कृय पार्ने एन्टीबडी पत्ता लाग्यो
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम विश्वभर बढिरहेको छ । जोखिम बढिरहेका बेला वैज्ञानिकहरुले नयाँ भेरियन्टलाई तटस्थ पार्ने एन्टिबडी पत्ता लागेको बताएका छन् । यो सँगै नयाँ भेरियन्ट नियन्त्रणमा वैज्ञानिकहरुमा केही आशा पलाएको छ । पत्ता लागेको भनिएको एन्टिबडीले भाइरस उत्परिवर्तन भइसकेपछि पनि परिवर्तन नहुने भाइरसको संर...
-
कांग्रेसमा वरीयता : विश्वप्रकाशभन्दा गगन अगाडि, कुन पदाधिकारीकाे कहाँ(तस्वीरसहित)
नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ। सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा छन्। कांग्रेसले पदाधिकारी, यो केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यहरूलाई क्रमश: वरीयतामा मिलाएर राखेको छ।दोस्रो वरीयतामा उपसभापति पूर...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 258
- Next Page »