• एसएसपी यादवले किन रोजे मृत्यु ?

    बिहान जिम गएर कोठामा प्रवेश गरेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव दिउँसो १२ बजेसम्म खाना खान नआएपछि भान्छे बोलाउन गए । तर बाहिरैबाट झुण्डिरहेको अवस्थामा देखिएको भन्दै भान्छेले अन्य प्रहरीलाई खबर गरे, जिल्ला प्रहरी कार्यालयसम्म पनि सूचना पुग्यो । ‘परिवार काठमाडौंमा हुनुहुन्थ्यो, उहाँहरु आइनपु...

  • पर्यटनको सम्भावना खोलेको ‘करसोङ’ पदमार्ग

    सलकपुरको सुन्तलाको चर्चा नेपाली बजारमा मात्रै होइन भारतको कोलकत्तासम्म पनि हुन्छ । ‘गोल्डन भ्याली’ को नामले चिनिने सलकपुरको सुन्तलाको नाम लिने वित्तिकै यहाँको सुन्तला चाखेका सबैको मुख रसाउँछ । भारतमा हुने महोत्सवहरुमा सलकपुरको सुन्तला छुट्दैन । सुन्तला मात्रै होइन सलकपुरको आधुनिक कृषि हेर्न र अनुकरण गर्न लायक छ । सुन्त...

  • आप्रवासी दिवसको अवसरमा विद्यालयस्तरीय प्रभातफेरी प्रतियोगिता

    २२ औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा इलाम सदरमुकाममा अन्तर विद्यालयस्तरीय प्रभातफेरी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीले वैदेशिक रोजगारका कथा चित्रित गरेका तस्वीर प्रदर्शन गरेका थिए । प्रदर्शनबाट ग्रीन भ्याली एकाडेमी इलाम पहिलो, हेरिटेज नेशनल एकाडेमी दोस्रो र आदर्श माध्यमिक विद्यालय तेस्र...

  • दुई विद्यालयमा वकृत्वकला प्रतियोगिता

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गठन गरेका विद्यालयस्तरीय बालअधिकार चेतना समूहले आज दुई विद्यालयमा वकृत्वकला प्रतियोगिता गरेको छ । इलामको सन्दकपुर गाउँपालिकास्थित माईपोखरी संस्कृत विद्यालय र माइजोगमाई गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।  माईपोखरी संस्कृत विद्यालयमा भएको कार्...

  • अधिवेशनका लागि जुट्यो एमाले, पदाधिकारी र जिल्ला सदस्यलाई भाेट हाल्न यसरी चुनिन्छन् प्रतिनिधि

    इलाम ;आगामी पुस २३ गते हुने देशै भर हुने जिल्ला अधिवेशनको तयारीका लागि नेकपा एमाले इलाम पनि जुटेको छ । एमालेले सुक्रबार एक पत्रकार सम्मेलन गर्दै सभ्य भव्य ढंगले जिल्ला अधिवेशनको तयारीमा लागेको जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष महेश बस्नेतले इलाममा १३ हजार ३०२ पार्टी सदस्य रहेको र क्षेत्रगत ढंगले प्रतिनिधित्व ...

  • इलामका पहिलाे प्रहरी उपरीक्षक झुण्डिएको अवस्थामा भेटिए

    नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत भेटिएका छन् ।  उनी भैरहवास्थित सरकारी निवासमै आज झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए । घटनाको विस्तृत अनुसन्धान भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । प्रजिअ तिवारीले भने, “अन्य...

  • माओवादी पुनःबहुपदीय प्रणालीमा फर्कने स्थायी समितिको निर्णय

    सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्कने भएको छ । आगामी ११–१३ पुसदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा पुनः फर्कन लागेको हो ।हाल कायम रहेको १ सय ७९ केन्द्रीय कमिटीमा १२० जना थप गरेर नयाँ संरचनामा जान लागेको हो । सम्मेलनबाट आउने २९९ के...

  • डुङ्गामा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु

    बङ्गलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान (फेरी) डुङ्गामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने अन्य १०० जना घाइते भएका छन् । ढाकाबाट दक्षिणी बङ्गलादेशको बरगुना जिल्लामा करिब १,००० मानिस बोकेको उक्त डुङ्गा आगलागी भएको झलोकाटी जिल्लाका अधिकारी मो...

  • अमर माध्यमिक विद्यालयमा अनेरास्ववियु गठन, अध्यक्षमा सुस्मा

    इलाम नगरपालिका ५ स्थित अमर माध्यमिक विद्यालयमा अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरिएको छ । कमिटीकाे अध्यक्षमा सुस्मा शिवाकोटी, उपाध्यक्षमा काैशिला अधिकारी, प्रतिमा अधिकारी, दिपेन थापा, राेजन निराैला, पुकार तामाङ रहेका छन् । सचिवमा कृती ढुङगाना, सहसचिवमा उषा लुईटेल, अचना भट्टराई, प्रमिश्र भण्डारी र काेषाध्यक्षमा लाेक...

  • माओवादी राष्ट्रिय सम्मेलनः कुन प्रदेशबाट कति प्रतिनिधि ?

    नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आय...