• हाेम आइसाेलेशनमा बस्दा यसाे गर्न डाक्टरकाे सल्लाह

    कोभिड १९ को संक्रमण भयावह रुपमा फैलिइरहेको छ । समुदायमा संक्रमण फैलिइसकेको अहिलेको स्थितिमा बिरामीले अस्पतालमा झट्ट भर्ना पाउन समेत मुस्किल हुन थालेको छ । यो बेला अधिकांश संक्रमित घरमै आइसोलेसनमा छन् । त्यसरी होम आइसोलेसनमा बसेका संक्रमितका लागि जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले केही महत्वपूर्ण सल्लाह दिएका छन्...

  • संक्रमण राेक्न धमाधम निषेधाज्ञा, २३ जिल्लामा निषेधाज्ञा

    इलाम। सरकारले कोभिड–१९ को सङ्क्रमणको अवस्था हेरेर निषेधाज्ञाको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार शुक्रबारसम्म प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको हो । त्यसमध्ये आजसम्म १९ जिल्लामा आदेश कार्यान्वयनमा आएक...

  • थेग्नै नसक्ने स्थितिमा पुग्यौं : सरकार

    काठमाडौँ।वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीबार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो । तर २४ घण्टा बित्दा पनि कुनै चिकित्सकले खोजखबर गरेनन् । आचार्यसँगै सो वार्डमा अन्य २५ जना कोरोना संक्रमित छन् । ती सबैका आफन्तको एउटै गुनासो ...

  • आइतबार रातिदेखि झापामा निषेधाज्ञा गरिने (निर्णयसहित)

    झापा।जिल्ला प्रशासन कार्यालय झापाले आइतबार रातिदेखि ७ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि स्थानीय प्रशासनले वैशाख १९ गते आइतबारको मध्यरातदेखि २६ गतेसम्म आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । समुदाय तहमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गर्ने न...

  • इलाम अस्पतालले पनि ‘भेन्टिलेटर’ सेवा दिने

    इलाम। जनशक्ति अभावको पीडा खेपिरहेको इलाम अस्पतालमा रहेका भेन्टिलेटर आवश्यक परेमा सञ्चालन गर्न सकिने अवस्था रहेको अस्पतालले जनाएको छ । कोरोना भाइरसको दोस्रो चरणको महामारी फैलिरहेका बेला अत्यन्तै अप्ठ्यारोमा रहेको विरामीलाई भेन्टिलेटरमा राख्ने तयारी रहेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । ‘तत्काल भेन्टिले...

  • इलाममा १४ जना संक्रमित थपिए

    इलाम। इलाममा आज कोरोना भाइरसबाट १४ जना संक्रमित भएका छन् । इलाम नगरपालिकाका ६ जना, सूर्योदय नगरपालिका १ जना, फाकफोकथुम ४ जना, माइ नगरपालिकामा २ जना र माइजोगमाईमा १ जना गरेर १४ जना संक्रमित भएको हो । इलाममा हालसम्म ३३ जनामा संक्रमण देखिएकोमा चुलाचुली गाउँपालिकाकी एक संक्रमित महिलाको मृत्यू भएको स्वास्थ्य कार्याल...

  • (ब्रेकिङ)पाैवा भञ्ज्याङमा माेटरसाइकल दुर्घटना,चालककाे निधन

    पाँचथरकाे पौवाभञ्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन भएको छ । मृत्यु हुनेमा फाकफोकथुम गाउँपालिकास्थित वडा नं. ३ आमचोकका १८ बर्षीय किरण राई रहेका छन् । बा ८५ प २२८० नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । मोटरसाइकल सडकदेखि केही तल पुगेको थियो ।  ...

  • संक्रमित बढ्दा समेत छैन चासो, परीक्षणकै लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता

    दिनै पिच्छे कोरोना संक्रमित बढ्दा समेत पीसीआर परीक्षण नहुँदा खतरा बढेको छ । दैनिक दुई अंकको संख्यामा बढ्दा समेत इलाममा पीसीआरको स्वाब लिइएको छैन । अहिले सम्म जिल्ला बाहिर मात्रै कोरोना परीक्षण गरिँदै छ । जिल्लाका तीन स्थानमा एन्टिजेन्ट परीक्षण गरिँदै छ । एन्टिजेन्ट पनि सीमावर्ती क्षेत्रमा गरिनु पर्ने बाध्यता छ । तर, क...

  • देशभर थपिए ५७ सय २७ काेराेना संक्रमित

    पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध...

  • इलाममा एकैदिन थपिए १४ काेराेना संक्रमित

     इलाममा शुक्रबार १४ कोरोना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा ६, सूर्योदय नगरपालिकामा एक, फाकफोकथुम गाउँपालिकामा ४, माई नगरपालिकामा २ र माईजोगमाई गाउँपालिकामा एक जना थपिएका छन् । हालसम्म इलाममा ३० कोरोना संक्रमित पुगेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाकी ८४  बर्षिया वृद्ध...