• पार्टीको भवन बनाउन कांग्रेसको अभियान सुरु

    लामो समयदेखि भाडामा बस्दै आएको नेपाली कांग्रेस इलामले पार्टी कार्यालयका लागि भवन बनाउने गरी प्रकृया थालेको छ । कांग्रेसले जग्गा व्यवस्थापन र भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन थालेको हो । जिल्ला कार्य समितिले जग्गा व्यवस्थापनसहित आर्थिक संकलन लगायतका लागि विभिन्न समिति बनाएर काम सुरु गरेको छ । जग्गा व्यवस्थापनको...

  • माओवादीले जितेका १३ स्थानमा उपनिर्वाचन

    रामबहादुर थापा ‘बादल’ लाई आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएसँगै १३ जना सांसदको पदपूर्ति उपनिर्वाचनबाट गर्नुपर्ने भएको छ । यसअघि संघ र प्रदेश गरी १२ स्थानमा सांसद पद रिक्त भइसकेको छ । यसै क्रममा थापालाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएको हो । थापाको ठाउँमा ३५ दिनभित्रै उपनिर्वाचन गर्नुपर्ने कानुनी...

  • वादल बने दोस्रो पटक गृहमन्त्रीमा नियुक्ति

    आइतबार पदमुक्त भएसँगै पुनःनियुक्ति पाएका गृहमन्त्री रामबहादुर थापा बादलले शपथ लिएका छन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि मन्त्री पद गुमाएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्ति गरेकी हुन् ।  थापाले आइतबार साँझ राष्ट्रपति भण्डारीसमक्ष शपथ लिए । थापा संसद सद...

  • प्रशासनले भन्यो,‘जिल्लामा कोरोना संक्रमित भटिसक्यो, सर्तक रहनु होला’

    कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको संक्रमण एक जनामा पुष्टि भएपछि इलाम स्थित कोभिड–१९ संकट व्यवस्थापन समितिले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । सूर्योदय नगरपालिका–११ का ६२ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको थियो । उनको झापाको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । संक्र...

  • सञ्चारमाध्यममा विश्वसनीय समाचार कम हुँदै गएको गुनासो

    पछिल्लो समय सञ्चारमाध्यमहरू धेरै पनि विश्वसनीय समाचार कम हुँदै गएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । विशेषगरी अनलाइन पोर्टलहरूले विभिन्न घटनामा ‘वहकिना’ले समग्र पत्रकारिताको नै विश्वसनीयता गिरेको बताएका छन् । इलाम सदरमुकाममा आयोजित नयाँ बुलन्द डटकमको पाँचौ वार्षिकोत्सवको अवसरमा सरोकारवालाले यस्तो बताएका हुन् । क...

  • पत्रकार भण्डारी वर्ष २०२१ को उत्कष्ट नागरिक

    नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी वीरता जेसीज वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषित भएका छन् । कञ्चनजंघा एफएम्का प्रवन्ध निर्देशक समेत रहेका भण्डारीलाई वीरता जेसीज बिर्तामोडले उत्कृष्ट नागरिक घोषणा गर्दै बिर्तामोडमा आज आयोजित कार्यक्रमकाबीच सम्मान गरेको छ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकार...

  • नयाँ बर्ष

    पात्रोमात्र नफेरियोस् समयको आओस् मुना नूतन चर्केका सब घाउमा समयले लाओस् नयाँ लेपन सत्ताको पदको हटेर धमिलो दुर्गन्ध जाओस् पर कुर्सीको पुछियोस् लिसो सहजमै लोलूप जाओस् पर ।।   सम्याई भ्रमका दिवार चुँडियोस् आलस्यको जञ्जिर धाऊँ उत्सवले परिश्रम-कुटी विश्वासको मन्दिर साराको रिसरागको विगतको फाटोस् तुव...

  • जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगिएको छ । शुक्रबार उनले २२ जना सांसदको विश्वासको मत पाएका छन् । ३७ जना उपस्थित सांसद मध्ये २२ जनाले उनको पक्षमा मतदान गरेका छन् भने १५ जनाले विपक्षमा मतदान गरे । शाहीको पक्षमा एमालेका चार जना सांसदले मतदान गरेका छन् । पार्टीले गरेको   ह्वीप विपरित चार सांस...

  • वैशाख २३ बाट झापामा ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

    झापाको बिर्तामोडमा ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’ हुने भएको छ । वैशाख २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात वटा प्रदेश , तीन वटा विभागीय टिम र आयोजक टिमीले सहभागीता जनाउने बीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए । शुक्रवार झापाको बिर्तामोडस्थित जेसीजको सचिवालयमा पत्रकार सम्मेल...

  • सुजलालाई कुवेतबाट आर्थिक सहयोग

    घाँटीमा घाउ आएर गम्भीर अवस्थामा उपचार गराइरहेकी माई नगरपालिका–१० की सुजला तुम्बापाेलाई कुवेतबाट आर्थिक सहयोग प्राप्त भएको छ ।    माई नगरपालिका–४ शुक्रबारे बजारका भीमकुमार तुम्बापाे र बुद्धिकुमारी तुम्बापाेकी १० बर्षीय छोरी सुजला राईकोे उपचारमा सहयोगलाई कुवेतबाट सहयोग आएको छ ।    प्रवासी इलामेली सेवा समाज कुवेतका संयो...