• गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ

    काठमाडौँ।नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरी...

  • सरकारले कोरोना उपचारलाई ३१.६ अर्ब ऋण लिने

    काठमाडौं। कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ। यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। यसैगरी एसियाली विकास बैंकले १९ ...

  • अब एमाले औपचारिक रूपमै विभाजनतर्फ गयाे

    काठमाडौं। सत्तारूढ दल एमाले औपचारिक रूपमै विभाजनतिर उन्मुख भएको छ। सोमबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न गएका थिए। उता त्यही बेला एमालेको स्थायी समिति बैठकले नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ...

  • खोप दिलाउन उत्पादक राष्ट्रलाई पत्र

    काठमाडौं। कोरोना संक्रमण तीव्ररूपमा बढिरहेका बेला अझै २ करोड १२ लाख ३ हजार १ सय ८० जना नागरिक पहिलो र दोस्रो (दुवै) मात्रा खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २६ लाख ६५ हजार ९ सय ८७ मात्रा खोप लगाइएको छ । जसमध्ये पहिलो र दोस्रो मात्रा ५ लाख ५३ हजार ५ सय ८९ जनाले लगाएका छन् । क...

  • मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित खेतीमा व्यस्त किसान 

    गलेश्वर।कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिल...

  • २४ घण्टामा थप ७ हजार ४२५ जनामा संक्रमण पुष्टि

    इलाम। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १९ हजार ८४६ पीसीआर र ६०७ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ४२५ जनामा संक्रमण देखिएको हो । यससँगै कुल ...

  • खनाल र नेपाललाई एमालेकाे साधारण सदस्यबाटै निष्काशन

    काठमाडौं। नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन ...

  • इलाममा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

    इलाममा आज थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये इलाम नगरपालिका भित्रका ५महिला र ६ पुरुष गरी जम्मा ११ जना रहेका छन । माङ्सेबुङ गाउँपालिकाका १ पुरुष,रोङ गाउँपालिकाका ४ पुरुष ५ महिला, चुलाचुली गाउँपालिकाका १ महिला र माईजोगमाई गाउँपालिकाका २ महिला र २ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इ...

  • (अन्तर्वार्ता)कोरोनामुक्त देवीचरण फुयालको अनुभव : घरायासी खानपान र जडीबुटीले नै निको भए

    कोरोना संक्रमण हुने क्रम बढ्दो छ । जिल्लामा हाल छ सयभन्दा बढी संक्रमित बनिसकेका छन् । जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा गरेको छ । कोरोना बढ्दो क्रममा छ । तर, संक्रमितमध्ये धेरै जसो निको भएर घर फर्किसकेका छन् । कोरोना संक्रमण भएर निको भएर फर्किने मध्येका एक हुन्, जिल्ला प्रशासन कार्यालय इलामका...

  • विपक्षी दलले सर्वोच्चमा रिट दायर गरेर फर्के

    काठमाडौं। विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किएका छन् । दुई दिन लामो तयारीपछि विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेर फर्केका हुन् । रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार ने...