चालू आर्थिक वर्ष २०७७/७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७७/७८ को पहिलो दश महिना (साउदेखि वैशाखसम...
समाचार
-
-
एमाले स्थायी कमिटी बैठक ४ बजे
इलाम।नेकपा ९एमाले०ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने बताए । उनले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दा...
-
आठ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाकाे महन्थ ठाकुर पक्ष सरकारमा जाने
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन सहमत भएको छ । ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने सहमति जुटेको जसपाका एक नेताको दाबी छ । मन्त्री हुने व्यक्तिको टुंगाले लाग्ने बित्तिकै शपथ हुने ती नेताले जानकारी दिए । ओली सरकार...
-
संसद विघटनविरुद्ध विपक्षी गठबन्धन हस्ताक्षरसहित आज अदालत जाँदै
काठमाडौं । प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् । शनिबार ५ दलको सर्वपक्षीय बैठकले...
-
झापामा शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै
झापा।कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेख...
-
इलाम अस्पताललाई सरकारले अक्सिजन प्लान्ट राख्न ७५ लाख दिने
इलाम। इलाम अस्पतालमा अक्सिजन प्लान्ट खरिद र जडान गर्नका सरकारले ७५ लाख रुपैयाँ विनियोजन गर्ने भएकाे छ । रकम विनियाेजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्रिया अघि बढाएकाे छ । मन्त्रीस्तरीय निर्णय गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अर्थमन्त्रालयलाई स्रोत सुनिश्चिताका लागि पत्र लेखेको हो । भाे...
-
इलाममा थप ७० जनामा कोरोना पोजेटिभ, गाउँमा बढ्दै शहरमा घट्दै
इलाम। इलाममा पछिल्लो २४ घण्टामा ७० जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा १० जना, माङसेबुङमा ३८ जना, माइजोगमाई गाउँपालिकामा १४ जना, देउमाई नगरपालिका ४ जना, सन्दकपुर गाउँपालिकामा ३ जना र रोङ गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । इलाममा संक्रमितको संख्या ६२८ पुगेको छ । पछिल्लाे समय गाउँमा संक्रमण...
-
गाउँमा बढ्दो छ कोरोना
कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा गरेपनि जिल्लामा कोरोना बढ्दो क्रममा छ । अहिले पनि झण्डै सयको हाराहारीमा संक्रमित बढ्ने क्रममा छन् । पछिल्लो समय कोरोना संक्रमण सदरमुकाममा भन्दा गाउँ केन्द्रित भएको देखिएको छ । केहीदिनअघि सम्म सदरमुकाम क्षेत्र कोरोना संक्रमण भयावह थियो तर अहिले भने स...
-
मुख्य सिजनमै चियामा समस्या : निकासी बन्द
देशकै अर्थतन्त्रमा एउटा हिस्सा बनेको नेपाली चिया कोभिड–१९ को महामारीका कारण निकासी हुन नसक्दा तयारी चिया गोदाममै थन्किएको छ । पहिलो सिजन अर्थात ‘फस्ट फ्लस’ को उत्पादनमै महत्वपूर्ण मानिने चियानै उद्योगहरुको गोदममै छ । चैत १५ यता वैशाख भरि उत्पादन भएको चियालाई गुणस्तरका हिसाबले महत्वपूर्ण मानिन्छ । ‘यो वर्ष ...
-
सन्दकपुर गाउँपालिकामा पनि कोरोना पुष्टि, तीन संक्रमित
कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्स सन्दकपुर गाउँपालिकामा पनि देखिएको छ । हालसम्म कोरोना शून्य (नयाँ भेरिन्यस) रहेको सन्दकपुरमा तीन जनामा पुष्टि भएको छ । जसमध्ये दुई जनाको आज टेष्ट गर्दा कोरोना एन्टिजेन पोजेटिभ देखिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको सूचनाअनुसार आज परीक्षण गरिका पाँच जनामा मध्ये दुई जनाम...