• ढुङानाको पहलमा इलाम अस्पताललाई ११ थान अक्सिजन सिलिण्डर

    इलाम।इलाम नगरपालिकाका सब इन्जिनियर मेघनाथ ढुङानाको पहलमा इलामका हाइड्रोपावर कम्पनीले इलाम अस्पतालमा सञ्चालन भएको कोरोना अस्पतालका लागि ११ थान अक्सिजन सिलिन्डर दिएका छन् । हाइड्रोपावर कम्पनीमा समेत अवद्ध ढुङ्गानाले मंगलबार इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडालाई सिलिण्डर हस्तान्तरण गरेका हुन् । यसरीनै एपाेलाे...

  • इलाम अस्पतालमा एचडियु सहित ४२ बेडको कोरोना अस्पताल सञ्चालनमा

    इलाम।इलाम अस्पतालमा दुई वटा एचडियू/आइसीयु (आइडिफेन्सी युनिट/इन्टेन्सिभ केयर युनिट) को दुई बेडसहितको कोरोनाको उपचार सेवा शुरु भएको छ । अस्पतालले आजदेखि एचडियु सञ्चालन गरेको हो । हाल आइसोलेशन रहेको जिल्ला समन्वय समितिको नयाँ भवनमा अस्पताल सञ्चालन गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए । एचडियु र आइसि...

  • याे महामारीमा इलामे नागरिकले खाेजिरहेका छन् खनाल र नेम्वाङलाई

    इलाम।महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर केही सातायता इलाममा पनि जोखिमपूर्ण बन्दैछ। दिनहुँ जिल्लामा कोरोनाका नयाँ बिरामी थपिने क्रम तीव्र छ भने युवाको समेत निधन भइरहेको छ। यही गतिले संक्रमितको संख्या थपिँदै जाने हो भने केही सातापछि जिल्लाले धान्नै नसक्ने अवस्था आउनेमा स्वास्थ्यसँग सरोकारवालासमेत जानकार छन...

  • जंगली हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु

    झापा।झापाको मेचिनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । गए राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । घाइतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भए...

  • इलाम नगरपालिकामा पछिल्लो तीन दिनमा तीन जनाको मृत्यू

    इलाम।इलाममा तीन दिनदेखि यता दैनिक एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यू भएको छ । आज(मंगलबार) इलाम नगरपालिका वडा नं. ७ चोक बजारका सुनचाँदी व्यवसायी रेशम बराइलीको मृत्यू भएको छ । विराटन नर्सिङ होममा उपचारपछि हिजो घर आएका बराइलीको आज इलाम अस्पतालमा मृत्यू भएको हो । यसरीनै सोमबार इलाम नगरपालिका वडा नं. ७ ...

  • इलाम बजारका थप एक पुरुषको संक्रमणबाट मृत्यू

    इलाम। इलाम नगरपालिका वडा नं. ७ इलाम बजारका ७३ वर्षीय एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको छ । इलाम अस्पतालमा उपचाररत रहेका उनको आज मृत्यू भएको हो । डेढ हप्ताअघिदेखि ज्वरो आएर घरमै रहेका उनलाई तीन दिनअघि इलाम अस्पतालम पुर्याएर उपचार भइरहेको उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले बताए । इलाममा ...

  • एकैदिन थपिए ९ हजार २४७ संक्रमित, निको हुनेकाे संख्या ५ हजार ७६७

    इलाम।नेपालमा पछिल्लो २४ घन्टामा थप ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २१ हजा...

  • इलाम नगरपालिकामा २८ सहित ४१ जनामा संक्रमण पुष्टि

    इलाम। इलाम नगरपालिकामा आज २८ जना संक्रमित थपिएका छन् । १२ महिला र १६ पुरुषमा संक्रमण पुष्टि भएका जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । यसरीनै इलामको देउमाई नगरपालिकामा ९ जना, रोङ गाउँपालिकामा २ जना र फाकफोकथुम र माइजोगमाई गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ । इलाम जिल्लामा थप ४१ जनामा संक्रमण पु...

  • कोरोना संक्रमणबाट अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन

    बिर्तामोड । कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । लामो उपचार गरिरहँदा पनि उनको स्...

  • महामारीकाे याे महाविजाेक: सरकारीमा टेक्ने ठाउँ छैन, निजी अस्पतालमा ब्रह्मलुट

    बुटवल।कोभिड १९ को महामारी भएसँगै नागरिकहरु उपचारका लागि स्वास्थ्य केन्द्रहरुमा धाइरहेका छन् । सरकारी अस्पतालहरुमा टेक्ने सम्म ठाँउ नपाएपछि उनीहरु निजी स्वास्थ्य संस्थाहरुमा उपचारको याचना गरिरहेका छन् । अस्पतालहरुमा बेड र अक्सिजन नपाएपछि भौतारिरहेका नागरिकमाथी कतिपय स्वास्थ्य स्वास्थ्य संस्थाहरुले कमाउने अवसरका रुपमा ...