इलाम।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुन लागेको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, आगामी बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषय...
समाचार
-
-
शय्या चाहिएमा यी नम्बरमा फोन गर्न मन्त्रालयको आग्रह
इलाम। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो ...
-
बिचाैलियाले ३५ करोड कमिसन खानका लागि रोकिएको खोप खरिद
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ । टेकुस्थित केन्द्रीय खोप भण्डारमा भण्डार गर्ने क्रममा खोपका सिसी । तस्बिर स् इलिट जोशीरकान्तिपुर खोप उत...
-
इलाम नगरपालिकामा १८ सहित २६ सङ्क्रमित थपिए
इलाममा आज २६ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये १८ जना इलाम नगरपालिकाका रहेका छन् । जसमध्ये पनि १३ पुरुष र ५ महिला छन् । यस्तै, आज थपिएकामध्ये सूर्योदयन गरपालिकामा, देउमाई नगरपालिका, माई नगरपालिका र माईजोगमाई गाउँपालिकामा एक÷एक जना पुरुष रहेका छन् । आजै रोङ गाउँपालिकामा एक महिला र तीन पुरुष गरी चार जना संक्रम...
-
कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८,६५९ मा संक्रमण पुष्टि
२२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो । ...
-
ओलीविरुद्ध कांग्रेस, माओवादी, एमाले नेपाल र जसपा यादव समूहको गठबन्धन
राष्ट्रिय सभाको उपननिर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहले गठबन्धन बनाएका छन्। बुधबार यो समूहले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध गठबन्धन बनाउँदै राष्ट्रियसभाको रिक्त पदका लागि डा. खिमलाल देवकोटालाई अघि सार्ने निर्णय गरेको ह...
-
माओवादीले बुझायो सरकारको समर्थन फिर्ता लिएको पत्र
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बु...
-
अभावले निर्माण गरेकाे सातु उद्याेग
माइजोगमाई गाउँपालिकास्थित साेयाङका जीतेन्द्र अधिकारीलाई आफूले गरेको कामबाट सन्तुष्टि मिलेन । कहिले कता, कहिले कता । न काम गरेअनुसार कमाइ हुन्छ, न सन्तुष्टि । शुरुमा ठेक्कापट्टाको काम गरे। कमाइ हुनु त कहाँ हो कहाँ, उल्टै खर्च । एउटा सीमित घेरामा बसेर काम गर्न जीतेन्द्रको चित्त बुझेन । गाउँमा राम्राे कमाइ नभएपछि सदरमुका...
-
बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र
लण्डन।बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको तर अहिलेसम्म त्यसलाई सम...
-
काेराेनाबाट सर्वाधिक संक्रमण र मृत्यु
इलाम।कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना (४७ .३ प्रतिशत) मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ । लगातार तेस्रो दिन ७ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७...