सुनसरी । सुनसरीको रामधुनीमा रहेको सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बिहान ९ बजे एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागी करिब २ घण्टा पछि ११ बजे नियन्त्रणमा आएको थियो । हल पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । आगलाग...
समाचार
-
-
पछिल्लो २४ घण्टामा थपिए १८५७ संक्रमित, २७ जनाको निधन
इलाम। कोरोना भाइरसको संक्रमण आज एक हजार ८५७ जनामा देखिएको छ । विगत २४ घण्टामा १३ हजार १७६ जनाको परीक्षण गर्दा एक हजार ८५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ । यस्तै ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै आज संक्रमणबाट दुई हजार २२२ जना निको भई घर ...
-
करोडौ खर्चिदा पनि भासिन छोडेन मेची रामाजर्गको राजदुवाली सडक खण्ड
इलाम । मेची राजमार्गको माइखोला राजदुवाली–गोलाखर्क भञ्याङ सडक खण्डमा मेची राजमार्गकै सबैभन्दा खराब सडक बनेको छ । यतिखेर सवारीहरु वारपार गर्न नसक्दा एक्साभेटरले ठेलेर सवारीहरु पार गर्नु परिरहेको छ । सडकखण्ड विग्रनुका साथै सडकलाई भासिनबाट रोक्न लागि लगाइएको पर्खाल लड्न लागेको छ । यसले थप जोखिम सिर्जना गरेको छ । सडक क्ष...
-
क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्। युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको छ। सम्झौता गर्न सहमत भएसँगै अब व्यक्तिगत शर्त, भिसा र मेडिकल हुन बाँकी रहेको युनाइटेडले जनाएको छ। रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन्। इटालियन क्लब युभेन्ट्सबाट उनी अर्क...
-
पाँचथरमा कम तौल र म्याद गुज्रेका सामग्री छ्याप्छ्याप्ती
पाँचथर । कोभिड–१९ को दोश्रो लहर फैलिएयता पहिलो पटक बिहीबार जिल्लास्थित अनुगमन समितिले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्न पसलहरुमा गरेको अनुगमनका क्रममा निकै बेथिती भेटिएको छ । लामो अन्तरालमा भएको अनुगमनमा व्यापारीबाट उपभोक्ताहरु पाइलैपिच्छे ठगिने गरेको भेटिएको हो । व्यापारीले ढकको साटो सामान राखेर तौल गर्ने गरेको...
-
बाढीपहिराेबाट ७ काे मृत्यू, ७ बेपत्ता
इलाम । पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लामा गएको बाढी पहिरोबाट ७ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। प्रहरीकाअनुसार मृत्यु हुनेमा नवलपरासी पश्चिममा दुई, रुपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एक/एक जना रहेका छन्। यस्तै बेपत्ता हुनेमा नवलपरासी पूर्वमा तीन, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली र ललि...
-
श्रीमतीको हत्यापछि आफैंले गरे आत्महत्या
भोजपुर । भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफुले पनि झुन्डिएर आत्म हत्या गरेका छन् । आज बिहानको राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखम...
-
आजदेखि झरी कम पर्ने
इलाम । लगातारकाे वर्षा आजदेखि कम हुने भएकाे छ । मौसममा केही सुधार हुने मौसमविद्ले बताएका छन् । माैसममा सुधार भएसँगै केही दिनयता परेको लगातारको झरी केही कम हुँदै जाने बताइएकाे छ । पानी पार्ने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले आजदेखि लगातार झरी पर्ने क्रम पनि कम हुने छ। हिजोअस्तिको तुलनामा मौसममा केही ...
-
सरकारले फाइजरको खोप भण्डारणको कुनै तयारी गरेन
काठमाडौं । नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएको छ। त्यस्तै सरकारले डिसेम्बरभित्र थप ४० लाख डोज खरिद गरी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको महाशाखाले ...
-
प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, तिवारी र साम्सोहाङ मन्त्री नियुक्त
इलाम । प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बिहीबार मुख्यमन्त्रीको पदभार ग्रहण गरेका आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषद्मा लक्ष्मण तिवारीले उद्योग वन तथा पर्यटनको जिम्मेवारी पाएका छन् भ...