पूर्वी पहाडी जिल्लामा अवस्थित इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलको आज उद्घाटन गरिएको छ । आज काठमाडौंबाट आएको नेपाल एयरलाइन्सको विमानमार्फत पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संस्कृति, पर्यटन एवम् नागरिक उड्ययन मन्त्री प्रेम आलले उद्घाटन गरेका हुन् । जडान विहान ९ बजे विमानस्थलमा अवतरण गरेको थियो । नेपाल एयरलाइन्सको ना...
समाचार
-
-
प्रधानन्यायाधीशको प्रतिक्रिया : म खुसी नै छु
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विधि र प्रक्रियामार्फत आफूविरुद्ध महाभियोग ल्याएकोमा आफू खुसी नै रहेको प्रतिक्रिया दिएका छन् । संक्षिप्त उनले भने, ‘म विधि र प्रक्रिया मान्ने मान्छे छु । संवैधानिक नियुक्ति हो मेरो । संविधान बमोजिम सार्वभौम संसद्लाई महाभियोगबारे अधिकार छ । त्यो अधिकार वहाँहरूले प्रयोग गर्नु भएक...
-
प्रधानन्यायधीशविरुद्ध महाअभियाेग प्रस्ताव : कसरी अघि बढ्छ अब ?
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै उनी निलम्बनमा परेका छन् । संविधानको धारा १०१ को उपधारा ६ बमोजिम अब कारवाहीको टुंगो नलागेसम्म उनी निलम्बनमा परेका हुन् । संविधानको धारा १०१ मा महाभियोग सम्बन्धी व्यवस्था गरिएको छ । संविधानको धारा १०१ को उपधारा १ मा भनिएको छ, “यो संविधान र कानुनको गम्भीर उ...
-
अन्तत : कमल थापा राप्रपा नेपालकै अध्यक्ष
राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो । लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा ...
-
दीपक कार्की कामु प्रधानन्यायाधीश
महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् । कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । कार्की आगामी असोज महिनामा ६५ वर्ष ...
-
प्रधानन्यायधीशविरुद्ध महाअभियाेग लागेकै दिन एमालेले कारबाही गरेका सांसदकाे सुनुवाइ आउँदै
प्रधानन्याधीश चाेलेन्द्र समशेरविरुद्ध संसदमा अभियाेग लागेकै दिन माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ। नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका १४ जना सांसदलाई कारबाही र नेकपा समाजवादीको खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट भदौ १७ गत...
-
प्रधानन्याधीश राणा निलम्बनमा, यी हुन् राणालाई महाअभियाेग लगाउने सांसद
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोग प्रस्तावमा सत्तारूढ तीन दलका सांसदहरूले हस्ताक्षर गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरूले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन्। महाअभियोग प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ र जीवनराम श्रेष्ठ प्...
-
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता, देव गुरुङ, पुष्पा भुषाललगायतकाे हस्ताक्षर
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवन...
-
इलाममा देउमाई गोल्डपकप फागुन पहिलो साता
इलामको देउमाई नगरपालिकाको मङ्गलबारेमा आगामी फागुन पहिलो सातादेखि प्रथम देउमाई आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुदको माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्न तथा ग्रामीण क्षेत्रमा खेलाडी उत्पादन गर्ने उद्देश्यले सो प्रतियोगिता फागुन ७ देखि १४ गतेसम्म सञ्चालन गरिने छ । युनाइटेड देउमाई युथ क्लब र...
-
किरात धर्मगुरु आत्मानन्द लिङदेनलाई कांग्रेस इलामले अभिनन्दन गर्ने
किरात धर्मगुरु आत्मानन्द लिङदेन र धर्मगुरुपत्नी साँवा पवित्रहाङमा लिङदेनलाई नेपाली कांग्रेसले अभिनन्दन गर्ने भएको छ । धर्मगुरु लिङदेन दम्पतीलाई कांग्रेस इलामले आगामी ३ फागुनमा धर्मगुरुकै क्षेत्र इलामको माङसेबुङ गाउँपालिका ५ स्थित लारुम्बामा अभिनन्दन गर्न लागेको हो । धर्मगुरुको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरुपत्नीको ६६ ...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 258
- Next Page »