• माइबेनी जलविद्युत आयोजनाले खुलाएकाे आइपीओ स्थगित

    इलाम । सामलिङ पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि स्थानीयको लागि निष्काशन गर्ने भनिएको माईबेनी जलविद्युत आयोजनाको साधारण शेयर आइपीओ कोरोना संक्रमणका कारण जिल्लामा निषेधाज्ञा कडाई गरिएकाले हाललाई स्थगित गरिएको छ । इलाममा संक्रमण बढ्नका साथै मृत्यूदर पनि बढ्दै गएपछि बैंकहरु समेत बन्द हुने गरेर निषेधाज्ञा जारी गर...

  • झापामा ब्राउन सुगर सहित एक जना समातिए

      झापा । झापा गौरादह नगरपालिका- १ गौरादह बजारबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् । हिजो दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाईकल चालक रहेका ता...

  • माधव नेपाललाई बालुवाटार न बालकोट

    काठमाडौं । मन्त्रिपरिषद् विस्तार ढिलाइले सरकारका कामकारबाही प्रभावित भइरहेका बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सत्ता गठबन्धनसँग थप समय मागेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठसँग मंगलबार बिहान भएको भेटमा नेपालले पार्टी एकताका लागि छलफल चलिरहेको उल्लेख गर्दै सरकारमा सहभागी...

  • दाउद र अन्डरवर्ल्ड पछाडि किन भागिरहेको छ बलिउड ?

    बलिउड र अन्डरवल्र्डवीचको सम्बन्ध एकदमै रहस्यमयी छ । कति बलिउड सेलिब्रेटीलाई अन्डरवल्र्डले हरपल थर्कमान बनाइरहेका त कति सेलिब्रेटीको अन्डरवल्र्डसँग हिमचिम रहेको खबर बेलाबखत आइरहन्छ । एकातिर बलिउड र अन्डरवल्र्डवीच कडा दुश्मनी रहेको बताइन्छ, अर्कोतिर कतिपय सिनेमामा अन्डरवल्र्डकै लगानी रहने गरेको हल्ला पनि हुने गरेको छ ।...

  • अफगानी रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

    एजेन्सी । अफगानिस्तानका रक्षा मन्त्रीको घरमा बन्दुकधारीले आक्रमण गर्दा चारजनाको मृत्यु भएको छ । उच्च सुरक्षा व्यवस्था रहेको काबुलस्थित रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको हो । आक्रमणका बेला मन्त्री बिस्मिल्लाह घरमा थिएनन् । मंगलबार बन्दुकधारीले बिस्मिल्लाहको घरमा कार बम बिस्फोट गराउनुका साथै ग...

  • पाँच सचिव कामविहीन, हाजिर गर्दै फर्कदैं

    काठमाडौं । सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महŒवपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो । सरकारले बढुवा भएका सचिवहरूलाई समयमा नै पदस्थापन गर्न नसक्दा चार जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहम...

  • बिजुली कटौतीको समस्याले हैरानीमा इलाम

    इलाम । इलाममा माइखोला, पूवाखोला, जोगमाई र देउमाई चार खोला छन् । यी खोलाहरुबाट दर्जन बढी जलविद्युत परियोजना सञ्चालन र निर्माणधीन अवस्थामा छन् । तर, यतिबेला इलामका धेरै क्षेत्रमा विद्युत् अनियमित कटौती हुने समस्या चरम अवस्थमा पुगेको छ । इलामका ग्रामिण क्षेत्रमा अधिकांश समय बिजुली नआउने स्थानियहरुको गुनासो छ । दिनम...

  • २४ घण्टामा थप ३३८३ जनामा कोरोना संक्रमण पुष्टि, १९९४ जना निको हुँदा २४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १० हजार ६३८ जनाको आरटी–पीसीआर गर्दा २४४८ जना र ६ हजार ० जनाको एन्टिजेन परीक्षण गर्दा ९३५ जना गरी आज ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या...

  • सरकारले भूमि आयाेग खारेज गर्याे

    इलाम । सरकारले भूमि आयोग खारेज गरेको छ । भर्खर बसेको मन्त्रिपरिषद बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल वैशाख १ गते भूमिसम्बन्धी समस्या समाधान गर्ने भनी आयोग गठन गरेको थियो । ३ वर्षका लागि भन्दै गठन भएको आयोग नयाँ सरकारले खारेज गरेको हो । एमाले चितवनका नेता दे...

  • विद्युत प्राधिकरणमा कुलमानलाई ल्याउन हितेन्द्रसँग मागियो राजीनामा

    काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । घिसिङलाई प्राधिकरणमा पुनः ल्याउन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आजै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजीनामा मागेकी छिन् । हितेन्द्रलाई बालुवाटार पुर्याएर प्रधानमनत्...