• ब्राउन सुगर सहित दुई जना पक्राउ

    झापा । झापा बिर्तामोड नगरपालिका ३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा हल्दिबारी गाऊपालिका १ बस्ने २० बर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका १० ईलामेली टोल का २४ बर्षीय समिर राई रहेका छन् । आज दिउसो १ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकड...

  • सांघाईलाई साउन मसान्तसम्ममा बगान रहेका ६ स्थानीय तहले कर चुक्ता गर्न लगाउने

    इलाम । इलाम र झापाका सात चिया बगान लिजमा लिएको त्रिवेणी समूहको सुवास सांघाईले लामो समयदेखि भूमि सम्बन्धी कर बुझाउन अटेर गरिरहेको छ । पटक–पटक पत्राचार गर्दा पनि त्रिवेणी समूहका सुवास सांघाईले स्थानीय सरकारलाई बुझाउनु पर्ने कर नबुझाएकाले साउन मसान्तसम्म सम्पूर्ण कर बुझाउन सात वटा बगान रहेका सबै स्थानीय तहहरुले एकै पटक ...

  • मरब क्याम्पस इलाममा हर्टिकल्चरका विद्यार्थीहरुले लगाए ताला

    इलाम । विभिन्न माग राख्दै आन्दोलन गरिरहेका महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘बिएस्सी इन हर्टिकल्चरका’ विद्यार्थीहरुले सोमबार क्याम्पसमा ताला लगाएका छन् । आफूहरुले अध्ययन गरेको बिषयलाई लोकसेवा आयोगले मान्यता दिनुपर्ने र माथिल्लो तह (स्नातकोत्तर) अध्ययन गर्न पाउनु पर्ने माग गर्दै आएका विद्यार्थीहरुले आफ्ना माग प्रति क...

  • इलाममा निषेधाज्ञा कडाई, खाद्य पसलसमेत बन्द, आजै खाद्यान्न जोहो गर्नुपर्ने

    इलाम । इलाममा आउँदो २५ गतेसम्म खाद्यान्न पसलसमेत बन्द हुनेगरी आदेश जारी गरिएको छ । जिल्लामा कोराना संक्रमण र मृत्युदर बढेपछि प्रमुख जिल्ला अधिकारीले भोलि १९ गतेदेखि लागू हुनेगरी निषेधाज्ञामा कडाईको आदेश जारी गरेका छन् । प्रजिअ ध्रुवबहादुर खड्काले सोमबार आदेश जारी गर्दै अब निजी, सार्वजनिक यातायातका साधन, पसल, बजार सब...

  • कन्याम ‘फार ब्यूटी’ कि ‘रियल ब्यूटी’ ?

    इलाम । सूर्योदय नगरपालिकामा पर्ने कन्याम कोरोना कहरका बीच पनि सिँगार्ने काम भइरह्यो । चियाबारीको बीचबाट चिरिएको मेची राजमार्गको आसपासमा नगरपालिकाले लाखौं खर्च गरेर सुन्दरता भर्ने काम गरिरहेको छ । निषेधाज्ञाकै बीचमा पनि कन्याम भाइरल बन्यो । यहाँको सुन्दर तस्बीरले सबैको मन आकर्षित गर्यो । कोरोना संक्रमणको जोखिमकै बीचम...

  • लाइसेन्स ट्रायल खुलाउने तयारी

    काठमाडौं। सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागे...

  • अध्यक्ष होइन,अधिकार चाहिन्छ- नेपाल

    काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन्। तर नेता नेपालले दोस्रो अध्यक्ष अस्वीकार गर्दै पार्टी एकताका लागि ओलीलाई भएजति अध...

  • सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

    काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो । २९ असारमा शेरबहादुर देउवा प्रध...

  • डेल्टा भेरियन्टको आक्रमण, खोप लगाएकालाई पनि संक्रमण

    झापा । दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए। त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखियो। पहिले त उनले खोपको असर होला भन्ने लाग्यो। तर, साउन २ गते गरेको एन्टिजेन परीक्षण गर...

  • भारतबाट आएको हात्तीले धानबाली नष्ट

    झापा । पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पुर्याउन थालेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किदै गरेका धानका बोट नै खान थालेको मेचीनगर नगरपालिका–४ का शङ्कर लुइँटेलले बताए । उनका अनुसार आज बिहान आएको एउटा हात्तील...