• लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा

    काठमाडौँ । शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आर्कषित भएका छन् । साताको पहिलो दिन आइतबार अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । जलविद्युत् उपसमूहको शेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०ं६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको शेयर ३४.७८ बिन्दुले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह...

  • कोभिडबाट इलाममा एकै दिन चार जनाको मृत्यु

    इलाम । कोरोना माहामरीका कारण आइतबार इलाममा चार जनाले ज्यान गुमाएका छन् । कोरोना भाइसरको संक्रमणबाट जिल्लामा एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाम नगरपालिका वडा नम्बर–७ का ४१ र ४३ वर्षका दुई महिला, रोङ गाउपालिका वडा नम्बर–३ का एक पुरुष र माङसेबुङ्ग गाउँपालिका वडा नम्बर–४ की ६५ वर्षकी महिलाको ...

  • २४ घण्टामा थप २५६८ जनामा कोरोना संक्रमण पुष्टि, २०२० जना निको हुँदा १८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ८ हजार ४०२ जनाको आरटी–पीसीआर गर्दा १९८१ जना र ४ हजार २३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५८७ जना गरी आज २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्य...

  • होटलबाट तास खेलिरहेको अबस्थामा ६ जना नगद सहित पक्राउ

    झापा । झापा दमक नगरपालिका ८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक ७ का होटल संचालक ३२ बर्षीय पदम सुब्बा, दमक ५ का २९ बर्षीय कैलास लिम्बु, सोही स्थानका ३३ बर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ बर्षीय द्रोणचार्य कार्की, सोही स्थानका ५० बर्षीय प्रे...

  • माइबेनी जलविद्युत आयोजनाले प्रभावित र जिल्लाबासीका लागि खुलायो आइपीओ, यि बैंकहरुमा आवेदन दिन सकिन्छ

    इलाम। इलामस्थित माइखोलामा निर्माण सम्पन्न हुन लागेको माइबेनी जलविद्युत आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि साधारण शेयर (आइपीओ) जारी गरेको छ । साउन २२ गतेदेखि आवेदन दिन सकिने छ । उर्जा डेभलपर्सको प्रालिको सहायक कम्पनी सामलिङ्ग पावर कम्पनीले निर्माण गरेको जलविद्युत आयोजनाको कू्रल १२ लाख ३० हजार शेयर मध्ये पा...

  • राता मकैको जग्गा वैद्य माओवादीको कब्जामा

    काठमाडौं । राता मकै नामले चर्चित कलाकार किरण केसीको चितवनको माडीमा रहेको ४० बिघा जग्गा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले कब्जा गरेको छ । उक्त पार्टीले शनिवार पार्टीको ब्यानर गाडेर कब्जामा लिएको हो । माडी नगरपालिका–२ पौहारीमा कलाकार केसीले प्लटिङ गरेको ४० बिघा जग्गालाई कब्जा गरिएको हो । उक्त जग्गा कुसुम...

  • ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’

    दार्चुला। कल्याणसिंह धामीले मालघाटमा यात्रु कुर्न थालेको २१ वर्ष भयो, उनको रोजीरोटी नै यही हो । सरकारले न पुल बनाएको छ, न सडक । त्यसैले आफ्नै सदरमुकाम जान पनि महाकाली तरेर पारि जानेका लागि कल्याणसिंह जस्ता स्थानीयले आफ्नै लगानीमा तुइन बनाएका हुन्छन् । हिउँदमा ५० र बर्खामा सय रुपैयाँ लिएर उनीहरू मान्छे पारि पठाउँछन् ।...

  • इलामकाे यातायात कार्यालयले गतकाे भन्दा दाेब्बर राजश्व संकलन गर्याे

    इलाम । अघिल्लो आर्थिक वर्षको तुलनामा यातायात व्यवस्था कार्यालय इलामले गत आर्थिक वर्ष ०७७।०७८ मा दोब्बर राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७६।०७७ मा ३ करोड २९ लाख २० हजार १०३ रुपियाँ राजश्व संकलन गरेको कार्यालयले ०७७।०७८ मा छ करोड ३९ लाख ४१ हजार २५० रुपियाँ संकलन गरेको कार्यालयले जनाएको छ । कार्यालयमा आर्थिक वर्ष ०७...

  • इलाममा एकै दिनमा २ जनाको मृत्यू २० जना संक्रमित

    इलाम । इलाममा शनिबार एकै दिन कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यू भएको छ भने २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार भएकाले एन्टिजेन परीक्षणसमेत कम मात्र हुने भएकाले संक्रमितको संख्या पनि कम देखिएको हो । इलाम नगरपालिकामा ७ जना, माई नगरपालिकामा ९ जना, माइजोगमाई र सन्दकपुर गाउँपालिकामा २–२ जनामा ...

  • विर्तामाेडकाे हाेटलमा खाेप लुकाउनेलाई कार्वाही गर्न चौतर्फी माग

    बिर्तामोड । झापाको बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको एक सय भायल कोरोनाबिरुद्धको भेरोसिल खोपसहित पक्राउ परेका कोभिड फोकल पर्सन ओम खड्कामाथि कार्वाही गर्न चौतर्फी माग भएको छ । मानवअधिकार संजाल झापाले एक प्रेस विज्ञप्ति जारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीबाटै खोप अनियमित रुपले होटलमा लुकाइराखेको अबस्...