• जसपाको आधिकारिकता उपेन्द्र पक्षलाई

    निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।    यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए । ...

  • विवेकशील संयोजक रवीन्द्रकाे प्रस्ताव :संघीयता र धर्मनिरपेक्षताबारे जनमत सङ्ग्रह

    विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नामक दस्तावेजमार्फत मिश्रले आफ्नो प्रस्तावलाई छलफलका लागि बाहिर ल्याएका हुन् । उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका हुन् ...

  • कृषिजन्य वस्तुको निर्यात चार गुणा बढी

    पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रु एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ ।     आर्थिक वर्ष २०७६/७७ मा रु पाँच अर्ब २...

  • काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य

    पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ । कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो ।      अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख...

  • जसपा विवाद : रेशम चाैधरीपनि उपेन्द्र यादवकाे पक्षमा

    जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रेशम चौधरीले जेलबाट पार्टीको आधिकारिकतामा हस्ताक्षर नगर्ने अडान लिएपछि निर्वाचन आयोगमै उपस्थित गराइने भएको छ । चौधरीले अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने बताइएको छ । महन्थ ठाकुर र राजेन्द्र महतोको पक्षमा रहेका राजकिशोर यादव, मनिष सुमन, गोविन्द चौधरीलगायतका नेत...

  • नहरमा डुबेर बालककाे निधन

    मोरङ विराटनगर महानगरपालिका १४ जतुवा बस्ने  १८ महिनाको राजकुमार महतोकाे नहरमा डुबेर निधन भएकाे छ । हिजो दिउँसो सभा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा लडि डुबी मृत्यु भएको छ । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।...

  • छोराले कुटपिट गरि घाइते भएका बृद्ध बुबाको मृत्यु

    इलाम देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । गत श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी बिबादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाइते बनाएका थिए ।      घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा हिजो...

  • रुखको हाँगाले लागेर एक जनाको मृत्यु

      धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ बर्षीया टंकमाया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । हिजो दिनको साढे ३ बजे आफ्नै बारीमा घाँस काटीरहेको अबस्थामा उनकै बैनी १५ बर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भिर घाईते भएकी टंकमायाको सैनिक अस्पताल ईटहरीमा उपचारको क्रममा बे...

  • ओढारमा २२ नाल भरुवा बन्दुक झरर

    बागलुङ । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । जिल्लाको तमानखोला गाउँपा...

  • जसपा आधिकारिकता विवादको टुंगो आज

    काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० आधिकारिताबारे निर्वाचन आयोगले आज ९सोमबार० निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् । यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज र...