इलाम । इलाम नगरपालिकासँगै जिल्लामै कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणका लागि भोलिदेखि इलाम नगरपालिका सिल गर्नका लागि नगरले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ । इलाम नगरपालिका नगर कार्यपालिकाको आइतबारको बैंठकले नगर सिल गर्नका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको इलाम नगरपालिका वडा...
समाचार
-
-
सामान सार्ने क्रममा लडेर एक जनाको मृत्यु
संखुवासभा । संखुवासभा सिलिचोङ गाऊपालिका-१ केवाडाँडा बस्ने २१ बर्षीय दिनेश राई स्वास्थ्य चौकीको समान सार्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे सोही स्थानमा निर्माण भएको स्वास्थ्य चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकी आउँदै गर्दा बाटो साधुरो भएको कारण आफै सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोल...
-
इलामबाट एक वर्षमा एक अर्ब १८ करोडको गोलीया निकासी
इलाम । इलामबाट एक वर्षमा एक अर्ब १८ करोड ८९ लाख ५८ हजार रुपैयाँ मुल्यको गोलिया जिल्ला बाहिर निकासी भएको छ । निजी नम्बरी वन र सामुदायिक वनबाट तराइका जिल्लामा गोलीया निकासी हुने गरेको हो । गएको एक आर्थिक वर्ष २०७७।०७८ मा निजी नम्बरी वनबाट २९ लाख क्युफिट गोलिया निकासी भएको डिभिजन वन कार्यालय इलामले जानकारी दिएको । अघिल...
-
यसरी गरौं हरेक दिनको सुरुवात
भगवान बुद्धले भनेका छन्, ‘हरेक बिहान मानिसले एक नया“ जन्म लिन्छ ।’ त्यसैले हरेक दिन तपाईको निम्ति विशेष हो । हरेक दिनले तपाईका लागि उत्तिकै चुनौती र अवसर लिएर आएको हुन्छ । त्यसैले वर्तमानको क्षणलाई कसरी अर्थपूर्ण बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ । भनिन्छ, दिनको सुरुवात हा“सी–खुसी सुरु गरियो भने मनभित्र सकारात्मक भ...
-
खोप नपाउँदा वैदेशिक रोजगारीमा जानेहरु अलपत्र
काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूपमा सञ्चालन नहुँदा वैदेशिक र...
-
मन्त्री बन्न हानथापः आवश्यकता २०, तर १५६ को दौड
काठमाडौं । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भ...
-
आयुर्वेदिक तरिका अपनाएर सुधार्नुहोस् आफ्नो पाचन प्रक्रिया, टाढा हुनेछन् रोगहरु
पाचन प्रणाली हाम्रो शरीरको महत्वपूर्ण भागमध्ये एक हो । यसले हामीले खाएको खाना पचाउँछ र शरीरलाई आवश्वयक उर्जा प्रदान गर्छ । एक स्वस्थ मानिसको पाचनक्रियाले शरीरमा गएका खानाहरुलाई पचाएर हामीलाई त्यसमध्येबाट अधिकतम पोषक तत्वहरुलाई शरीरका हरेक भागसम्म पुर्याउँछ । तर, अस्वस्थ जीवनशैली र खानपानको कारण हामी सबैले कुनै न कु...
-
जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु
इलाम । इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै ज...
-
सत्ता गठबन्धन भत्काउने प्रयास भइरहेको छ: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भइरहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन । संसद विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता भी...
-
कांग्रेसको वडा तहको अधिवेशन स्थगित, भदौको महाधिवेशन पनि सर्नसक्ने
काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशन अन्तर्गत साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले कोरोना संक्रमण र समय अभावका कारण साउन १२ गतेको वडा अधिवेशन स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले केन्द्रीय महाधिवेशन गर्नुप...