• नेपालटारमा पिलरले लागेर ८ वर्षीय बालककाे मृत्यू

    इलाम । इलाम नगरपालिका-१ नेपालटारमा घर बनाउन तयार पारेकाे पिलरले किचेर आठ वर्षीय बालककाे मृत्यू भएकाे छ । हर्कबहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका-६ खरेलडाँडा घर भएका बचासदिप रिजालको छोरा ८ बर्षीय ग्रेसधीफ रिजालको शुक्रबार बेलका मृत्यू भएकाे प्रहरीले जनाएकाे छ ।  छतमा खेल्ने क्रममा घर बनाउनको लागि बनाई र...

  • अवकाश लिने कर्मचारीकाे संख्या घट्दै

    काठमाडौं । पछिल्ला दुई आर्थिक वर्षमा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश लिने निजामती कर्मचारीको संख्या घटेको छ। निजामती किताबखानाका अनुसार चालु आव २०७८र७९ मा २ हजार ३ सय ८३ निजामती कर्मचारीले अनिवार्य अवकाश लिने भएका छन्। तीमध्ये १४ जना सचिव र ८६ जना सहसचिवसरहका कर्मचारी छन्। गत आव २०७७र७८ मा ५८ वर्ष उमेर हदका का...

  • प्रभावहीन निषेधाज्ञा: इलाम संक्रमण पुन: भयावह बन्दै

    इलाम । इलाममा जारी निषेधाज्ञा फितलो हुँदा कोरोना भाइरसको संक्रमण पुनः भयावह बन्दै गएको छ । निषेधाज्ञा उसै पनि खुकुलो छ त्यसमा पनि आदेशमा उल्लेख भएका बूँदाहरुको कार्यान्वयसमेत प्रभावकारी छैन । यसले गर्दा संक्रमण दर बढ्दै गएको देखिन्छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार पुनः साउन १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थप...

  • स्वभाव फेरिदै, कडा भए नेपाल नरम बने ओली

    काठमाडौं । नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए। त्यसको एक...

  • इलाममा आज अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित, १२१जना संक्रमित

    इलाम । इलाममा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् । शुक्रबार इलाममा एक सय २१ जना संक्रमण भएका छन् । रोङ्ग गाउँपालिकामा मात्र ५७ जना संक्रमित भएका छन् । इलाम नगरपालिकामा २६ जना संक्रमित भएका छन् । यसरीनै सूर्योदय र देउमाई नगरपालिकामा १४–१४ जना संक्रमित भएका छन् । माई नगरपालिकामा ६ ...

  • विप्लव समूहले भष्ट्राचारीलाई जनकार्वाही गर्ने, जुवाडेलाई पनि नछाेड्ने

    इलाम । नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले भष्ट्राचार बढ्दै गएको भन्दै भष्ट्राचारीहरुलाई जनकारवाही गर्ने जनाएको छ । स्थानीय निकाय, सरकारी योजनाहरुमा आर्थिक अपचलन र भष्ट्राचार भएको भन्दै साे पार्टीले जनअनुमोदित जनकार्वाही गर्ने जनाएको छ । केपी ओलीको सरकारसँग तीन बूँदे सहमतिपछि खुल्ला राजनीतिमा आएको...

  • इलामका दुई बालिकाहरुको अभिभावक बन्यो एसओएस बालग्राम

    इलाम । आमा बाबुकै मृत्यू भएपछि अभिभावकविहीन भएका इलाम नगरपालिका वडा नं. ५ का दुई जना बालिकाहरुको अभिभावक अब एसओएस बालग्राम इटहरी बन्ने भएको छ । चार वर्षअघि आमा लोकमायाको मृत्यूपछि बाबु मनराज लिम्बूले पनि आत्महत्या गरेपछि अभिभावक विहीन भएका दुई जना बालिकाहरुलाई आज एसओसए बालग्राम इटहरीले अभिभावकत्व प्रदान गर्दै लिएर ग...

  • एमाले नेता रावलले फिर्ता लिए राजीनामा

     नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनी अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता हुन् ।...

  • पाँचथरमा पहिरोले पुरेर मजदुरको मृत्यु

    पाँचथर । पाँचथर हिलिहाङ गाऊपालिका ५ सुभाङ स्थित मध्यपहाडी लोकमार्गमा रोडकै काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम आठराई गाउँपालिका-५ छातेढुंगा का २७ बर्षीय टिका मोक्तान रहेका छन् । विहीबार दिउँसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानलाई रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरह...

  • भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३।५ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिए । उक्त भूकम्प गोरखा भूकम्पको परकम्...