काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली एकाएक युटर्न भएर वरिष्ठ नेता माधव कुमार नेपाल समूहप्रति लचिलो देखिएका छन् । तर यो युटर्न पनि ओलीको जालझेल हुन सक्ने आशंकाले नेपाल समूह विश्वस्त देखिएको छैन । ओलीबाट ठोस प्रस्ताव नआउँदासम्म विश्वास गर्न नसकिने नेपाल समूहका नेताहरुको भनाइ छ । पार्टीभित्रको विवादका कारण...
समाचार
-
-
काेराेनाकाे तस्राे लहर आउने सरकारकाे चेतावनी, हेलचेक्र्याइँ नगर्न आग्रह
काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अव...
-
झापालगायत यि १० जिल्लामा सबैभन्दा बढी संक्रमण, तेस्राे लहर आउन सक्ने
काठमाण्डाैं । सरकारले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचक्र्याइँ नगर्न आग्रह समेत गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा ...
-
केपी ओली र माधव नेपालबीच भेटवार्ता हुँदै
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ । दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गाराउन लागेका हुन् । एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङका अनुसार दुई नेताबीच आज साँझ कुनै पनि बेला भेटवार्ता ...
-
प्रदेश नं. १ प्रहरीले ४० करोड राजश्व संकलन गर्यो, सात हजारभन्दा बढी मुद्धा दर्ता
इलाम । प्रदेश नं. १ मा प्रहरीले गएको आर्थिक वर्षमा ४० करोडभन्दा बढी राजश्व संकलन गरेको छ । यसरीनै सात हजार ३८४ मुद्धा दर्ता गरेको छ । आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अवैध दोहोन, अवैध काठ तस्करी, ट्राफिक उलंघनमा कार्वाहीबाट प्रहरीले उक्त राजश्व संकलन गरेको १ नम्बर प्रदेश प्रहरी क...
-
राेङकाे दुई वडा सिल, इलाममा आज ४६ जना संक्रमण
इलाम । कोरोनाको संक्रमण बढ्दै गएपछि रोङ गाउँपालिकाले आफ्नो वडा नं. ३ र ४ लाई आज राती १२ बजेदेखि एक हप्ताका लागि सिल गरेको छ । वडा नं. ५ का पसरहरु समेत बन्द गरेको छ । रोङ गाउँपालिकाले विहीबार एक सूचना जारी गर्दै सिल गरेको जनाएको छ । झापा र भारतीय सीमामा पर्ने रोङमा पनि कोरोनाको दोस्रो लहरको प्रभाव बढी देखिएको छ । रोङ...
-
ओलीले नेपाल समूहका नेतालाई भने–आममाफी दिए,आउनुहोस्
अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भनेका छन्, ‘ बाटो बिराएका भडि्कएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’ ...
-
थप २,७१४ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १२८८ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएकासँगै नेपालमा...
-
पत्रकार धितालकाे निधन
नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा ऋषि पुस्तक भण्डार बिर्तामोडका पुराना व्यवसायी ७२ वर्षिय केशव धितालको निधन भएको छ । उनको बुधबार राति ८.४५ बजे काठमाडौंमा निधन भएको हो । मुटु रोग लगायतका समस्याबाट गम्भीर अस्वस्थ भई उनको मनमोहन अस्पताल सितापाइला काठमाडौंमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको आफन्तले...
-
खुकुरी प्रहार गरी हत्या
उदयपुर त्रियुगा नगरपालिका १३ पोर्ताहा का ४५ बर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् । हिजो बिहान सभा ५ बजे हत्या गरेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिएकाे खुकुरीसहित सदालाई नियन्त्रणमा लि...