इलाम । प्रहरीले इलाममा गाँजा खेती फडानी अभियान शुरु गरेको छ । प्रहरीले मंगलबार माइजोगमाई गाउँपालिका–३ गुप्तीमा गाँजा फडानी गरेको छ । प्रहरीले एक सय ५० बोट गाँजा नष्ट गरेको जनाएको छ । सार्वजनिक जग्गामा आफैं उर्मिएको गाँजा नष्ट गरेको जनाएको छ ।...
समाचार
-
-
इलाममा मंगलबार ८५ जना संक्रमित
इलाम । इलाममा मंगलबार ८५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । इलाममा मंगलबार इलाम नगरपालिकामा २५ जना, सूर्योदय नगरपालिकामा २३ जना, रोङ गाउँपालिकामा ९ जना, सन्दकपुर गाउँपालिमा १९ जना, देउमाई नगरपालिकामा ८ जना, फाकफोकथुम गाउँपालिकामा ८ जना, माई नगरपालिकामा ६ जना र सन्दकपुर गाउँपालिकामा ६ जना संक्रमित भएइका छन् । ...
-
इलामका प्रहरी निरीक्षक उत्कृष्ठ
अपराध अनुसन्धानमा कार्यरत इलामका प्रहरी निरिक्षक किशोर तामाङलाई प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको उत्कृष्ठ प्रहरी घोषित गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत तामाङले विभागीय मुल्य मान्यता र निर्देशन अनुसार कतव्र्यनिष्ठ भई जघन्य अपराधमा संलग्न फरार व्यक्तिहरुलाई अनुसन्धान गरि पक्राउ र का...
-
ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ माधव समूहले नदिने
एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । एमालेको यो निर्णय लगत्तै सोमबार ...
-
दमकमा मोटरसाइकल ठक्करबाट एकको मृत्यु, तीन घाइते
दमक । मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनग...
-
विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर
बागलुङ । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय ख...
-
संक्रमण बढेपछि बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल
झापा । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो । पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्य...
-
एमालेका यी २२ सांसदसँग २४ घण्टे स्पष्टीकरण, नेपाल समूहमा तनाब
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी निर्णयविपरीत फ्लोर क्रस गरेर विश्वासको मत दिएको भन्दै उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ पेस गर्न भनिएको हो । ललितपुर च्यासलस्थित तु...
-
३ लाख डोज खोप कता हरायो ?
काठमाडाैं । नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो। स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा सम...
-
साउन मसान्तदेखि कक्षा १२ काे परीक्षा, १०० पूर्णाङ्ककै हुने
इलाम । कोरोना भाइरसका कारण राेकिएकाे कक्षा १२ को अन्तिम परीक्षा साउन मसान्तदेखि सुरु हुने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसि...