• साउनदेखि बढ्यो श्रमिकको न्यूूनतम पारिश्रमिक

      सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुु¥याएको छ ।    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम ...

  • साउन १५ गतेभित्र ३२ लाख खोप, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै

    सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो ।    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगमको जहाजब...

  • प्रदेशको १ को बजेट खर्च ६४ प्रतिशत

    विराटनगर । प्रदेश १ सरकारले ६१ प्रतिशत मात्रै पुँजिगत खर्च गरेको छ । आर्थिक वर्ष २०७७।७८ मा पुँजिगततर्फ विनियोजन भएको १५ अर्बमध्ये ६१।७१ प्रतिशत खर्च गरेको हो । प्रदेश सरकारले ४३ अर्ब ४० करोड, ८५ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । कुल बजेटमध्ये २८ अर्ब ११ करोड, ३३ लाख ३७ हजार बजेट खर्च भएको थियो । प्रदेश ...

  • जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे खालबाटै कर्याप्पै

    झापा । झापा दमक नगरपालिका-७ हाटखोला स्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा दमक-७ का ४० वर्षीय कर्ण वहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल रहेका छन । यसै गरी गौरादह-३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह-८ का ३८ वर्षीय ईन्दु कुमार राजव...

  • एसइईमा ९० प्रतिशत अंक ल्याउने प्रशस्तै, नतिजा प्रकाशनको तयारी

    काठमाडौं । कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा ९एसइई० आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ। यस वर्ष काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७...

  • सूर्योदयले ४२ मिनी ट्रिलर किसानलाई दियो

    इलाम । सूर्योदय नगरपालिकाले सहकारी संस्था र किसानहरुलाई कृषि औजार मिनी ट्रिलर वितरण गरेको छ । नगरपालिकाले पाँच वटा सहकारी संस्था र ३७ जना किसानलाई ४२ वटा मिनी ट्रिलर वितरण गरेको सूर्योदय नगरपालिकाका प्रमुख आरबी राईले जानकारी दिए । किसानहरुको लागत कम गर्न र युवाहरुलाई आकर्षण गर्नका लागि नगरले आर्थिक वर्ष २०७७।०७...

  • निर्धारित मितिमा नै कांग्रेसकाे १४ औं महाधिवेशन हुने

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले निर्धारित मितिमा नै पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ । महाधिवेशन निर्धारित समयमा हुने नहुने आशंका भइरहँदा पदाधिकारी बैठकले निर्धारित समयमा नै गर्ने निर्णय गरेको हो । प्रधानमन्...

  • महामारीमा पनि स्वास्थ्यमा ध्यान गएन, शक्ति र अर्थ मुख्य प्राथमिकतामा

    काठमाडौं । कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् । गृह, अर्थ, ऊर्जालगायतका मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेको वर्तमान सरकारले कोरोना महामारीको समयमा स्...

  • प्रवेश गरेकै दिन देउवाले बनाए बालुवाटारलाई पार्टी कार्यालय

    काठमाडौं । गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटार प्रवेश गरेकै दिन सरकारी निवासलाई पार्टी कार्यालयमा परिणत गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवासलाई अर्को पार्टी कार्यालय बनाएको आरोप लाग्दै आएको थियो । देउवाले पनि ओलीकै ‘शैली’ ...

  • गएको आर्थिक वर्षमा इलाम नगरपालिकाले ८ करोड २४ लाख राजश्व उठायो

    इलाम । इलाम नगरपालिकाले गएको आर्थिक वर्षमा विभिन्न शीर्षकबाट आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७।०७८ मा नगरपालिकाले आठ करोड २४ लाख ४२ हजार चार सय ७७ रुपैयाँ राजश्व आम्दानी गरेको छ । उक्त आर्थिक वर्षमा नौ लाखभन्दा बढी राजश्व आम्दानी गर्ने नगरले लक्ष्य राखेको थियो । तर, कोरोना करहका कारण लक्ष्य अन...