• चट्याङले लागेर दुई जनाको मृत्यु

    उदयपुर । उदयपुर त्रियुगा-३ मुसहरी टोल बस्ने दुई जनाको चट्याङले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीया फुल कुमारी सदा र ३९ बर्षीया ललिता सदा रहेकी छन । हिजो अपरान्ह सवा ५ बजे घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा दुबै जनालाई बर्षासँगै आएको चट्याङले लाग्दा उनिहरु बेहोस भएका थिए । बेहोस भएका उनिहरुको जिल्...

  • विजय गच्छदार १० लाख धरौटीमा रिहा

    ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार १० लाख रूपैयाँ धरौटीमा रिहा भएका छन् ।    विशेष अदालतमा बुधवार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको गच्छदारका तर्फबाट बहस गरेका अधिवक्ता ललित बस्नेतले जानकारी दिए ।...

  • इलाममा थपिए ३३ संक्रमित

    इलाममा आज ३३ संक्रमित थपिएका छन् । आज सूर्योदय नगरपालिकामा २०,इलाम नगरपालिकामा ७ र माईजोगमाई गाउँपालिकामा ६ जना संक्रमित थपिएका छन् । हालसम्म दुई हजार तीन सय ५२ कोरोना संक्रमित भएका छन् भने एक हजार आठ सय ८० जना निको भएका छन् । हालसम्म चार सय १५ जना संक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।...

  • २ हजार ९०५ जनामा कोरोना, १८ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय स...

  • हतियारसहित दुई युवक पक्राउ

    हतियारसहित प्रहरीले सिरहाको गोलबजारबाट थप दुई युवकलाई पक्राउ गरेको छ ।      प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहाको मिर्चैया नगरपालिका–१० निवासी २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादवलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा जाँच गर्दा दुवै जन...

  • चट्याङले लागेर दुई जनाको मृत्यु

    उदयपुर त्रियुगा-३ मुसहरी टोल बस्ने दुई जनाको चट्याङले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीया फुल कुमारी सदा र ३९ बर्षीया ललिता सदा रहेकी छन ।       हिजो अपरान्ह सवा ५ बजे घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा दुबै जनालाई बर्षासँगै आएको चट्याङले लाग्दा उनिहरु बेहोस भएका थिए ।     बेहोस भएका उनिहरुको जिल्ला अस्प...

  • नियुक्तिपत्रमा असन्तुष्टिः देउवाको अडान र सपथ

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने स्पष्ट उल...

  • नवगठित सरकारका यस्ता छन् पहिला दुई निर्णयहरु

    काठमाडौँ । चार सदस्यीय मन्त्रीमण्डल सहित गठन भएकाे देउवा सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । सपथ ग्रहणपछि मंगलबार सिंहदरबारमा बसेको शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले चैत मसान्तसम्ममा सबै नागरिकलाई दिने निर्णय गरेको छ । जसमा असोजसम्ममा एक तिहाई नागरिक र चैत मसान्तसम्ममा सबै...

  • नियुक्तिमा धारा खुलाउन देउवाकाे अडान

    काठमाण्डाै‌ । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्ती गर्ने राष्ट्रपति कार्यालयको पत्रमा धारा उल्लेख नभएकोले सच्याउन अडान राखेका छन्। देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत् उक्त पत्र सच्याउन भनेका थिए। ‘राष्ट्रपति र प्रधानमन्त्रीबीच सम्बन्ध सुमधुर हुनुपर्छ भनेरै सरकारका मुख्यसचिव शंकरदास ब...

  • दुई करोड बढी डोज खोपको खरिद प्रकृया टुंगो लागेको छ: ओली

    इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको दुई करोड बढी डोज खोपको खरिद प्रकृया टुंगो लागेको बताएका छन्। मंगलबार राष्ट्रको नाममा विदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई करोड बढी डोज खोपको खरिद प्रकृया टुंगो लागेको भन्दै केही महिनामै सबै नेपालीले खोप पाउने आधार तयार भएको बताए। ‘हामी खोपको उत्पादन...