• युरो उपाधिका लागि आज राती इटाली र इंग्ल्यान्ड भीड्दै

    एजेन्सी – १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उपाधिको लागि आइतबार राति इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यि दुई टोली जारी युरोमा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएका टोली हुन् । खेल वेम्बली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२स्४५ बजे हुने छ । घरेलु मैदानमा हुने खेलमा इंग्ल्यान्ड युरोमा पहिलोपटक ...

  • ९ हजार २१८ को परीक्षण गर्दा १ हजार ८३१ मा कोरोना पुष्टि

        आइतबार देशभर १ हजार ८ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ९ हजार २१८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।      पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ ...

  • करेन्ट लागेर बालकको मृत्यु

    ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ का लाक्पा शेर्पाको १३ बर्षीय छोरा सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ ।     शनिवार बिहान घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहे...

  • समवदेना पत्र नल्याउन प्रसाई परिवारको आग्रह

    एमाले नेता ज्ञानुराम प्रसाईको परिवारले समवेदना व्यक्त गर्ने परम्परागत शैलीमा परिवर्तन गरी श्रद्धाञ्जली मात्रै व्यक्त गर्न शुभेच्छुकसँग आग्रह गरेको छ । लामा लामा समवेदना पत्रसहित उपस्थित हुने विद्यमान शैलीका कारण पीडामाथि झन् पीडा हुने देखिएको स्मरण गर्दै प्रसाई परिवारले आफ्ना शुभेच्छुक शुभचिन्तकसँग समवदेना पत्र नल...

  • अदालतलाई प्रभाव पार्नेगरी सहमति हुँदैन: नेता नेपाल

    नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए ।  ‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । ...

  • अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन!

    एजेन्सी । साविक विजेता ब्राजिललाई उसकै मैदानमा पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने क्रममा ब्राजिललाई १-० ले पराजित गरेको हो । पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । ब्राजिलले खेलको दोस्रो हाफमा आक...

  • कांग्रेस महाधिवेशनमा सभापतिकाे आकांक्षी धेरै

    काठमाडौं । नेपाली कांग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई १४औँ महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा एक जना उम्मेदवार बनाउन चुनौती चु...

  • डी मारियाको गोलमा अर्जेन्टिनालाई अग्रता

    एजेन्सी । कोपा अमेरिका २०२१ अन्तर्गत फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध अग्रता लिएको छ । विंगर एन्जल डी मारियाको गोलमा अर्जेन्टिनाले पहिलो हाफमा १-० को अग्रता लिएको छ । निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेको थिएन । १३ औं मिनेटमा ब्राजिलका रिचार्लीसनको प्रहार...

  • बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा

    काठमाडौं । बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै...

  • काेपा अमेरिका: उपाधीका लागि अर्जेन्टिना र ब्राजिल भिड्दैं

    एजेन्सी । कोपा अमेरिका कपको उपाधिका लागि आइतबार बिहान साविकको विजेता ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ । यि दुई टोलीबीचको खेल माराकाना स्टेडियममा नेपाली समयअनुसार आइतबार बिहान ५ः४५ बजे हुनेछ । ब्राजिल १०औं तथा अर्जेन्टिना १५औं पटक कोपाको च्याम्पियन बन्ने दाउमा हुनेछ । अर्जेन्टिना च्याम्पियन बन्न सके उरुग्व...