नेकपा एमाले जिल्ला उपाध्यक्ष उदय राईकाे ३०० मत ल्याएका छन् भने याम अधिकारीकाे ६८ मत ल्याएका छन् । यस्तै सचिवमा उमेश गरूङ्गकाे २६६ मत र प्रकाश अधिकारीकाे १०७ ल्याएका छन् । उपसचिवमा रबिन्द्र सुवेदी-२१७,विष्णुमाया आचार्य-१३९ अग्रता ल्याएका छन् । छवि श्रेष्ठ -१२५, रमेश राई-९१, सन्तराम योङ्गहाङ्ग- ६८ नरेश त...
समाचार
-
-
बस्नेतले लिए तेस्राे पटक पनि अग्रता, बढ्याे मतकाे अन्तर
नेकपा एमाले इलामको अधिवेशनको मतगणनामा महेश बस्नेतले तेस्राे पटक पनि अग्रता लिएका छन् । उनले अहिले ५०८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी डा. देवी क्षेत्री दुलालको ५४ मत प्राप्त गरेका छन् ।...
-
(अपडेट)एमाले इलाम अधिवेशन : अध्यक्षमा १५६, उपाध्यक्षमा ११७ र सचिवमा ७४ मत अन्तर
इलाम : नेकपा एमाले इलामको अधिवेशनको मतगणनामा महेश बस्नेत र डा. देवी क्षेत्री दुलालबीच फराकिलो मत अन्तर देखिएको छ । हालसम्म बस्नेत र दुलालबीच एक सय ५६ मत अन्तर देखिएको छ । बस्नेतले १८१ मत प्राप्त गरेका छन् भने उनका दुलालको २५ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा ११७ मत अन्तर देखिएको छ । उदय राईले अग्रता कायम गर्दै...
-
दुई उपसचिवमा रबिन्द्र र बिष्णुमायाकाे सुरुवाती अग्रता
नेकपा एमालेकाे दशाै अधिवेशनकाे दुई सहसचिब पदमा रबिन्द्र सुबेदी र बिष्णुमाया आचार्यले अग्रता लिएका छन् । एक ब्यालेट बङ्क गणना गर्दा सुवेदी-११३ र आचार्यले ६८ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारहरु छवि श्रेष्ठ -६४ विष्णुमाया आचार्य-६८ रमेश राई-५५ सन्तराम योङ्गहाङ्ग- ४० रहेकाे निर्वाचन कमिटीका सदस्य विशाल कार्कीले जना...
-
उपाध्यक्षमा उदय र सचिवमा उमेशकाे सुरुवाती अग्रता
नेकपा एमालेकाे दशाै अधिवेशनकाे उपाध्यक्ष पदमा उदय राईले सुरुवाती अग्रता लिएका छन् । उनले १६१ मत ल्याएर अग्र पंत्तिमा छन् भने अर्का उम्मेदवार याम अधिकारी ६४ मत प्राप्त गरेका छन् । यस्ते सचिव पदमा उमेश गरूङ्गले १३८ मत ल्याएर अग्रता लिएका छन् भने सचिवका अर्का उम्मेदवार प्रकाश अधिकारीले ६४ मत मात्र प्राप्त गरेका छन् । ...
-
एमाले अधिवेशन : अध्यक्षमा बस्नेतको सुरुवाती अग्रता
इलाम :नेकपा एमाले इलामको अधिवेशनको मतगणनामा महेश बस्नेतले अग्रता लिएका छन् । उनले अहिले १८१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी डा. देवी क्षेत्री दुलालको २५ मत प्राप्त गरेका छन् ।...
-
नेपाल निजामति कर्मचारी युनियन इलामकाे अध्यक्षमा इश्वर
नेपाल निजामति कर्मचारी युनियन सङ्घ जिल्ला कार्य समिति इलामको आठौं अधिवेसनले पुन इश्वर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सुवेदीको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरिएको हो । युनियन संघको उपाध्यक्षमा अम्बिका खनाल, महिला उपाध्यक्ष रिता अधिकारी, समावेशी उपाध्यक्ष मदन कुमार गुरुङ चयन भए...
-
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीकाे निर्णय
आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)काे बैठकले कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको सीसीएमसीले जनाएकाे छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गर...
-
एमालेको अधिवेशनमा सात सय ६७ प्रतिनिधिले मत खसाले
इलाम : नेकपा एमाले इलामको अधिवेशनमा सात सय ६७ मत खसेको छ । आज सम्पन्न मतदानमा आठ सय ६ मत प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । आजको केही समयमा सर्वपक्षीय भेला बसेर मत गणना सुरु हुने छ । एमालेको अधिवेशनमा जिल्ला अध्यक्षका लागि महेश बस्नेत र डा. देवी क्षेत्री दुलाल, उपाध्यक्षका लागि...
-
पूर्वी नाकामा छैन सतर्कता, काेराेना भित्रिने जोखिम बढ्दो
भारतको बंगाल तथा विहार राज्यसँग जोडिएको भद्रपुर सीमा नाकाबाट कोरोना भाइरसको तेस्रो लहर फैलिने जोखिम बढेको छ। भद्रपुर– ५ स्थित मेची पुलमा हेल्थ डेस्क स्थापना नहुँदा स्वदेश फर्किनेबाट तेस्रो लहर फैलिने जोखिम बढेको हो। सीमा नाकामा तैनाथ सशस्त्र र नेपाल प्रहरीले नाकाबाट आउजाउ गर्ने सर्वसाधारणलाई पिसिआर रिपोर्ट र डबल डोज खो...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 258
- Next Page »