इलाम,प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनु पूर्व गरेको भाषणमा आफ्ना सरकारले गरेका विविध कामका बारेमा जानकारी दिए । धेरै विषयमा जानकारी गराए । अनि भने,‘सरकारले यति काम गरेको छ, माननीय सदस्यले कसरी हुन्न भन्नेतर्फ मत हाल्नु होला ।” उनले भने,‘एक÷दुई दिन फोन गर्न नभ्याउँदैमा विच्किुन भयो होला । तर होइन म ...
समाचार
-
-
चिया उत्पादनमा मौसम, निकासीमा कोरोना झमेला
विगतका वर्षमा यसपटक चियाको ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने ‘फस्ट फ्लस’बाटै किसानले उल्लेखनीय आम्दानी बटुल्थे । यसपटक विगत झैँ भएन । चियाको पहिलो टिपाइ फस्टाउनका लागि फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन...
-
नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने
इलाम। नेकपा एमालेको माधव कुमार नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् । एमाले नेता भीम रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने रातोपाटीलाई जानकारी दिए । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठ...
-
नेता खनालले जिते काेराेना
इलाम । नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ संक्रमण मुक्त भएका हुन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईले आइतबार पीसीआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको स...
-
कक्षा १२ र एसइईको परीक्षा स्थगित
इलाम ।यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार...
-
इलाम चमैताका मृगौला पीडितलाई कोरियाबाट आर्थिक सहयोग
दक्षिण कोरिया।विगत केही समय अघि देखि दुबै मृगौलामा समस्या भएर उपचार गराई रहेका देउमाई नगरपालीका - १ चमैताका रमेश कुमार राईलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दक्षिण कोरियामा कार्यरत सप्तरङ्गी न्युज अनलाईनका कोरियाप्रतिनिधि छत्र बहादुर राई,सन्तोष राई,मिलन राई, लगायत युवाहरुको अगुवाईमा क...
-
पक्षमा बहुमत नजुट्ने सम्भावना, कसरी सुरु हुन्छ नयाँ सरकार गठन प्रक्रिया ?
काठमाडौं। प्रतिनिधिसभामा नयाँ सत्ता समीकरणको साँचो बनेको जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ। ओली नेतृत्व सरकारको पक्षमा उभिने कि विपक्षमा भन्नेमा पार्टीभित्र सहमति जुट्न नसक्दा जसपा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतमा तटस्थ रहने निर्णय गरेको हो। जसपाको यो न...
-
प्रधानमन्त्री ओलीले आज विश्वासकाे मत लिने
इलाम। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने तयारी गरेका छन्। सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लागेका हुन्। प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरेकी थिइन्। आज दिउँसो १ बजे प्रतिनि...
-
नेपाललाई ओलीलाई मध्यरातमा यस्ताे प्रस्ताव राख्दै पत्र लेखे
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताको लागि अपिल गर्दै ६ बूँदे प्रस्ताव पठाएका छन् । बिभाजनको अन्तिम अवस्थामा पुगेको एमालेको एकता कायम राख्न आग्रह सहित वरिष्ठ नेता नेपालले आइतबार मध्यराती अध्यक्ष ओलीलाई पत्र लेखेका हुन् । पत्रमा पार्टी एकताको लागि वरिष्ठ ने...
-
पछिल्लाे २४ घण्टामा इलाममा १७ जनामा संक्रमण, संक्रमितकाे संख्या डेढसय नाघ्याे
इलाम। इलाममा गएकाे २४ घण्टामा १७ जना काेराेना भाइरसबाट संक्रमित भएका छन् । इलाम नगरपालिका ५ महिला र ६ महिला गरी ११ जना संक्रमित भएका छन् । सूर्याेदय नगरपालिकामा १-१ जना महिला र पुरुष संक्रमित भएका छन् । यसरीनै फाकफाेकथुम गाउँपालिकामा पनि १-१ जना महिला र पुरुष संक्रमित भएका छन् । याेसँगै इलाममा संक्रमितकाे संख्या...