वरिष्ठ साहित्यकार माधवप्रसाद भण्डारीको मृत्यु भएको छ । हाल काठमाडौँमा बस्दै आएका इलाम नगरपालिका–२ सुम्बेक निवासी उनको ८६ वर्षको उमेरमा आज काठमाडौँ लुबुस्थित निवासमा मृत्यु भएको हो । स्व. भण्डारीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उनका ‘नेपाली कथा’ २०१, ‘गाउँघर कथा’ २०१५, ‘सुन्दर अलङ्कार’ २०१८ ९...
समाचार
-
-
माओवादीमा निर्वाचन कार्यक्रम फेरि संशोधन, सहमति नजुटे भोलि मतदान
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ । यसअघि दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो । तर माओवादीको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले संशोधित कार्यतालिक...
-
अनेरास्ववियुको पहिलो वैठकका निर्णय :अखिल फोर्स गठनदेखि प्रशिक्षण कार्यक्रम चलाउने सम्म
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इलाम जिल्ला कमिटीको पहिलो पूर्ण बैठक आज इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । क्याम्पस परिसरमा नेपालकाे नक्साकाे झण्डा राखेर सुरु भएको बैठकले गाउँपालिका÷नगरपालिकामा नयाँ नेतृत्व चयन गरेको छ । यस्तै, सबै विद्यालयस्तरमा प्रशि...
-
राष्ट्रिय सभामा एमालेको आठ सिट गुम्न सक्ने
राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गएको छ। तर पाँच दलीय गठबन्धनबीच भागण्डा मिलाएर उम्मेदवारी दिने सहमति भए पनि यसबीचमा गठबन्धनमा छलफल भएको छैन। आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदको मतदानका लागि पुस २० गते मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ। राष्ट्रिय सभाको निर्वाचनका लागि ...
-
माओवादी महाधिवेशन लम्बियो, विधान मस्यौदा पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित नभएपछि महाधिवेशन लम्बिएको हो । विधान मस्यौदा पारित नहुँदा आज बिहान ११ बजेपछि पुन: बन्दसत्र सुरु हुनेछ । विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ ...
-
एमाले जिल्ला अधिवेशनको लोगोमा चियाबारी र लाेपाेन्मुख रेडपाण्डा
इलाम : नेकपा एमाले १० औं जिल्ला अधिवेशनको लागो सार्वजनिक भएको छ । आज बसेको अधिवेशन आयोजक सचिवालय वैठकले रातो हाब्रे (रेड पाण्डा), चियाबारी भएको लागो सार्वजनिक गरेको हो । लोगोमा रेडपाण्डाले पार्टीको झण्डा समातेर उभिएको छ भने हरियो चियाबारी रहेको छ । चियाबारीको गराको छेउछाउमा चियाको बुट्यान देख्न सकिन्छ । रेडपाण्डाक...
-
भगवतीको शिक्षक नियुक्तिमा विज्ञप्ति विप्लवपछि नेविसंघको ज्ञापनपत्र :‘अंग्रेजी विषयकै शिक्षक आवश्यक छ’
इलाम सदरमुकामस्थित भगवती माध्यमिक विद्यालयको विज्ञान शिक्षक नियुक्तिको विषय अहिले चर्चामा छ । विज्ञान विषयको शिक्षक कोटामा अंग्रेजी शिक्षक ल्याउने भन्दै राजनीतिक दलनिकट विद्यार्थी संगठनले विज्ञप्ति निकाल्दै आएका छन् । संगठनले भगवती माविमा विज्ञानकै शिक्षक आवश्यक रहेकाले विषयान्तर बनाएर शिक्षक नल्याउन अनुरोध गरेका छन् ।...
-
मोर्डनको घटनामा अनेरास्ववियूलाई नेविसंघको समर्थन : प्रशासनको विवेकहिन लार्पावाहीले शैक्षिक वातावरण धुमिल भयो
इलाम सदरमुकामस्थित मोर्डन कलेजमा भएको घटनामा नेकपा एस निकट विद्यार्थी संगठनलाई नेपाल विद्यार्थी संघले समर्थन गरेको छ । शैक्षिक मुद्दाका विषयमा नारा लगाउँदा विद्यार्थी घाइते भएको भन्दै अनेरास्ववियूले गरेको विरोध गतिविधिमा नेविसंघले ऐक्यवद्धता जनाएको हो । मोर्डनमा मासिक शुल्क बढाएको, प्रयोगात्मक कक्षा सञ्चालन नगरेकोलगाय...
-
अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिताको उपाधि अमर माविलाई
इलाम नगरपालिकास्तरीय अन्तर माध्यमिक विद्यालय (९–१२) हाजिरीजवाफ प्रतियोगिताको उपाधि अमर माध्यमिक विद्यालय बरबोटेले जितेको छ । शुक्रबार इलाम सदरमुकामस्थित इलाम एजुकेशन फाउण्डेसनमा भएको हाजिरीजवाफ प्रतियोगितामा पूर्ण स्मारक माध्यमिक विद्यालय दोस्रो, आदर्श माध्यमिक विद्यालय तेस्रो र सुम्बेक माध्यमिक विद्यालय सान्तवना भएका...
-
फराकिलो मैत्री वचत तथा ऋण सहकारीकाे अध्यक्षमा लक्ष्मण
इलामको फराकिलो मैत्री वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लक्ष्मणकुमार दुलाल सर्वसहमतिबाट निर्वाचित भएका छन् । आज इलाम सदरमुकाममा भएको चौथो अधिवेशनबाट उपाध्यक्ष राजेन्द्र पौड्याल, सचिव पदमसिंह थापा र कोषाध्यक्ष ऋतुनाथ बास्तोला निर्वाचित भएका छन् । समितिको सदस्यमा अशोक क्षेत्री,खगेन्द्र खड्का, गोपाल नेपाल, विद्या सापको...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 258
- Next Page »