• ११ वर्षपछि मैत्रीपूर्ण खेलमा नेपालको जीत

    नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्षपछि जित निकालेको छ। शनिबार दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गर्दै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितको खडेरी तोडेको हो। सन् २०११ मा भुटानलाई पराजित गरेपछि नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितविहीन थियो। नेपालले जितको खडेरी तोड्ने ...

  • अन्तत : जेठभित्रै स्थानीय तहकाे चुनाब गर्न गठबन्धनका नेता सहमत

    सत्तारुढ गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अ...

  • (ब्रेकिङ)बिमलकाे गाेलले नेपालले लियाे अग्रता, मरिसस दबाबमा

    मैत्रीपूर्ण खेलमा नेपालले मरिससविरुद्ध गोल गरेको छ । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गरेका हुन् । पहिलाे हाफमा नेपालले गाेल गर्ने केही अवसर बनाएपनि सदुपयाेग गर्न सकेको थिएन । पहिलाे हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेकाे दुई प्रहार पाेष्ट माथिबाट बाहिरियाे । यस्तै अञ्जन विष्टले दुई अवसर सदुपयाेग...

  • बाबुले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया छोरीको मृत्यु

    झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर शनिबार दिउँसो दुई वर्षीया छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका बालकृष्ण दुलालकी छोरी आरोषी दुलाल रहेकी छिन्। घरमा पार्किङ गरेर राखेको मे१त ७५९ नम्बरको ट्याक्टर बालकृष्णले स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरोषी घाइते भएकी थिइन्। ...

  • सत्ता गठबन्धन निष्कर्षमा पुगेन, बैठक साँझ ४ बजे पुनः बस्ने

    सत्ता गठबन्धनको शनिवार बिहान बसेको बैठकमा स्थानीय तह निर्वाचनका विषयमा सहमति नजुटेपछि अपराह्न ४ बजे पुनः बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सरकार समक्षा मिति प्रस्ताव गरेको छ । राष्ट्रपति ...

  • नेपालमा कोरोना संक्रमण घट्दै गएको हो?

    पछिल्लो तीन दिनदेखि नेपालमा कोरोना संक्रमण दर निरन्तर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार तीन दिनमा संक्रमण दर १२ प्रतिशतले घटेको छ। सोमबार संक्रमण दर ४८.६७ प्रतिशत रहेकोमा आज ३६.७६ प्रतिशतमा झरेको छ। शुक्रबार कुल २१ हजार ८०८ जनाको परीक्षण गरिएकोमा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको छ। जबकी...

  • चुम्लुङ इलाम नगर अध्यक्षमा राम

     किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका शाखा समितिको अध्यक्षमा राम लिङ्दम निर्वाचित भएका छन् । विहीबार इलाम सदरमुकाममा भएको नगर शाखाको दोस्रो अधिवेशनबाट लिङदम सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट लिङदमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । उपाध्यक्ष वसन्तकुमारी लिम्बू, सचिव बिक्रम फि...

  • इलाम नगरपालिका १० मा ‘कृषि प्रवर्धन विकास’ कार्यक्रम संचालन

    इलाम नगरपालिका वडा नं १० ले किसान लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कृषि औजार र बिउ बिजन वितरण तिव्र रुपमा संचालन भईरहेको छ । शुक्रबार मात्र २९ थान काउम्याट र च्यापकटर मेसिन वितरण गरिएको वडाध्यक्ष रोम बहादुर लुङ्गेलिले बताएका छन् । पशुपालन गरि दुध उत्पादन गर्ने नौ उत्कृष्ट पशुफार्महरुलाई काउम्याट वितरण गर...

  • २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ हजार ४...

  • सिभिल र पाटनका चिकित्सकको लापरबाहीले पत्रकार एलबी मृत्यु भएको पत्रकार महासङ्घको निष्कर्ष

    नेपाल पत्रकार महासङ्घले सिभिल अस्पताल र पाटन अस्पतालका चिकित्सकहरूको लापरबाहीका कारण पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको निष्कर्ष निकालेको छ। विश्वकर्माको मृत्यु सम्बन्धमा छानबिन गर्न गठित समितिले उनी दीर्घकालीन दमको रोगी भएको र आर्थिक अभावका कारण नियमित उपचार नगरेको उल्लेख छ। महासङ्घले केन्द्रीय सदस्य रामक...