• ‘आफ्नो पन’ लिएर आउँदै रगुन

         ‘झुल्के घामको न्यायो सलाम भन्छ मेरो इलाम’ चर्चित गीतका गायक रगुन गुरुङले आफ्नो नयाँ गीति एल्बम ‘आफ्नो पन’ सार्र्वजनिक गर्ने तयारीमा लगेका छन् । गुरुङको आफ्नो पनमा भएको गीत ‘झुकाइ आँखा प्रीतिको, भाका बोल्यौ र थोरै लजायौै’ शीर्ष गीतलाई म्युजिक भिडियोको रूपमा सार्वजनिक हुन लागेको छ । जापानको टोकियोमा छायाँकन गरिएको...

  • मोटरसाईकल दुर्घटनामा इलामका युवाकाे मृत्यु

    इलाम।इलाम सुर्योदय नगरपालिका-५  २२ बर्षीय मुस्कान प्रधानको आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रबार बेलुका ५ बजे सोही  भन्ज्याङबाट गोर्खे तर्फ जादै गरेको मे३प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक प्रधानको उपचारको लागि फिक्कल अस्पताल पुर्...

  • इलाम सोयाङकी मृगौला पीडितलाई कोरियाबाट आर्थिक सहयोग

    दक्षिण कोरिया। विगत केही समय अघिदेखि दुबै मृगौलामा समस्या भएर उपचार गराइरहेकी माईजोगमाई गाउँपालीका -५, साविक सोयाङ्ग - ४ लोक्साङ इलामकी सन्चरानी थलङ लिम्बूलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दक्षिण कोरियामा रहेका इलामेलीहरुको साझा संस्था इलामेली सेवा समाज दक्षिण कोरिया अन्तर्गत विमल घि...

  • थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्‍यु

    इलाम।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६४ जनाको परीक्षणमा पीसीआरबाट २ हजार ४४९ र ११० जनाको एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप २ हजार ५५९ जनामा कोरोना पुष्टि भएको जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ९४ ...

  • गजल

    गुरु त्यो पारी डाडाँबाट हामी आकाश भेट्न सक्छौ सक्छौ बाबु खोज्यौ भने आफैमा विस्वास भेट्न सक्छौ समय विग्रिन्छ फेरि सप्रन्छ यो विस्वास बोक्नु पर्छ आजको भन्दा भोलिको समय खास भेट्न सक्छौ एउटा मान्छे चौतारीमा प्रतिक्षामा छ कसैको हेर्दा शान्त छ तर खोतल्नु अत्यास भेट्न सक्छौ पछाडी पछाडी दुर्गन्धको चर्...

  • पार्टीमा एकताको सम्भावना क्षीण हुँदै छः नेता नेपाल

    नेकपा ९एमाले० का नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । पार्टी धनुषा जिल्ला कार्यसमितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्षको दम्भका कारण एकता क्षीण हुँदै गएको आरोप लगाए । पार्टी गम्भीर सङ्कटको चरणबाट गुज्रिरहेको र त्यसको जिम्मेवार पार्टी अध्यक्ष भएक...

  • बन्दुकले हानी हत्या

    ताप्लेजुङ।ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ जिदिमा का २९ बर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानी सोही स्थानका ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका छन् । बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अबस्थामा आकाशले एक्कासी बन्दुकले हानी हत्या गरेका हुन । उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटि...

  • इलाम नगरपालिका वडा नं. ४ मा जनजाति समन्वय समिति गठन

    इलाम। नेपाल आदिवासी जनजाति समन्वय समिति इलाम नगरपालिका वडा नं. ४ को वडा समिति गठन भएको छ । बिहीबार भएको भेलाले जीतबहादुर राईको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा हेमबहादुर गुरुङ, सचिवमा सजिता राई, कोषाध्यक्षमा टेकेन्द्र सोङ्मी चयन भएका छन् । यसरीनै सदस्यहरुमा दिनेश राई, सपना राई, सनबहादुर मुखिया, ...

  • १३ लाख भन्दा बढीको भन्सार छली गरी ल्याएको लत्ताकपडा बरामद

    सुनसरी।सुनसरी ईटहरी-९ स्थित राजमार्गबाट बिहीबार विहान साढे ९ बजे प्रहरीले अवैध रुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैयाँ बराबरको लत्ताकपडाहरु परामद गरेको छ । बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले राजमार्गबाट को १ख १७९० नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच...

  • इलाम नगरपालिकाका विद्यालयहरु २० गतेदेखि परीक्षा

    इलाम। कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले इलाम नगरपालिकाले बैंशाख २० गतेदेखि परीक्षा सञ्चालन गरी बैंशाख मसान्तसम्ममा सम्पन्न गर्न निर्देशन दिएको छ । कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा २० गतेदेखि सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको छ । विहीबार बसेको नगर शिक्षा समितिको बैंठकले कोरोना संक्रमणलाई मध्यनगर गर्दै ब...