सलकपुरको सुन्तलाको चर्चा नेपाली बजारमा मात्रै होइन भारतको कोलकत्तासम्म पनि हुन्छ । ‘गोल्डन भ्याली’ को नामले चिनिने सलकपुरको सुन्तलाको नाम लिने वित्तिकै यहाँको सुन्तला चाखेका सबैको मुख रसाउँछ । भारतमा हुने महोत्सवहरुमा सलकपुरको सुन्तला छुट्दैन । सुन्तला मात्रै होइन सलकपुरको आधुनिक कृषि हेर्न र अनुकरण गर्न लायक छ । सुन्त...
समाचार
-
-
आप्रवासी दिवसको अवसरमा विद्यालयस्तरीय प्रभातफेरी प्रतियोगिता
२२ औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा इलाम सदरमुकाममा अन्तर विद्यालयस्तरीय प्रभातफेरी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीले वैदेशिक रोजगारका कथा चित्रित गरेका तस्वीर प्रदर्शन गरेका थिए । प्रदर्शनबाट ग्रीन भ्याली एकाडेमी इलाम पहिलो, हेरिटेज नेशनल एकाडेमी दोस्रो र आदर्श माध्यमिक विद्यालय तेस्र...
-
दुई विद्यालयमा वकृत्वकला प्रतियोगिता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गठन गरेका विद्यालयस्तरीय बालअधिकार चेतना समूहले आज दुई विद्यालयमा वकृत्वकला प्रतियोगिता गरेको छ । इलामको सन्दकपुर गाउँपालिकास्थित माईपोखरी संस्कृत विद्यालय र माइजोगमाई गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । माईपोखरी संस्कृत विद्यालयमा भएको कार्...
-
अधिवेशनका लागि जुट्यो एमाले, पदाधिकारी र जिल्ला सदस्यलाई भाेट हाल्न यसरी चुनिन्छन् प्रतिनिधि
इलाम ;आगामी पुस २३ गते हुने देशै भर हुने जिल्ला अधिवेशनको तयारीका लागि नेकपा एमाले इलाम पनि जुटेको छ । एमालेले सुक्रबार एक पत्रकार सम्मेलन गर्दै सभ्य भव्य ढंगले जिल्ला अधिवेशनको तयारीमा लागेको जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष महेश बस्नेतले इलाममा १३ हजार ३०२ पार्टी सदस्य रहेको र क्षेत्रगत ढंगले प्रतिनिधित्व ...
-
इलामका पहिलाे प्रहरी उपरीक्षक झुण्डिएको अवस्थामा भेटिए
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत भेटिएका छन् । उनी भैरहवास्थित सरकारी निवासमै आज झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए । घटनाको विस्तृत अनुसन्धान भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । प्रजिअ तिवारीले भने, “अन्य...
-
माओवादी पुनःबहुपदीय प्रणालीमा फर्कने स्थायी समितिको निर्णय
सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्कने भएको छ । आगामी ११–१३ पुसदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा पुनः फर्कन लागेको हो ।हाल कायम रहेको १ सय ७९ केन्द्रीय कमिटीमा १२० जना थप गरेर नयाँ संरचनामा जान लागेको हो । सम्मेलनबाट आउने २९९ के...
-
डुङ्गामा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु
बङ्गलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान (फेरी) डुङ्गामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने अन्य १०० जना घाइते भएका छन् । ढाकाबाट दक्षिणी बङ्गलादेशको बरगुना जिल्लामा करिब १,००० मानिस बोकेको उक्त डुङ्गा आगलागी भएको झलोकाटी जिल्लाका अधिकारी मो...
-
अमर माध्यमिक विद्यालयमा अनेरास्ववियु गठन, अध्यक्षमा सुस्मा
इलाम नगरपालिका ५ स्थित अमर माध्यमिक विद्यालयमा अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरिएको छ । कमिटीकाे अध्यक्षमा सुस्मा शिवाकोटी, उपाध्यक्षमा काैशिला अधिकारी, प्रतिमा अधिकारी, दिपेन थापा, राेजन निराैला, पुकार तामाङ रहेका छन् । सचिवमा कृती ढुङगाना, सहसचिवमा उषा लुईटेल, अचना भट्टराई, प्रमिश्र भण्डारी र काेषाध्यक्षमा लाेक...
-
माओवादी राष्ट्रिय सम्मेलनः कुन प्रदेशबाट कति प्रतिनिधि ?
नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आय...
-
रञ्जु दर्शनाले छाडिन् विवेकशील–साझा
विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छिन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनले पार्टी परित्याग गरेकी हुन् । आफू संलग्न पार्टीले वैकल्पिक राजनीतिको खोल ओडेर अत्यधिक फोहोर खेल खेलिरहेका कारण आफू पार्टीबाट अलग भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन् । उनल...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 258
- Next Page »