• रञ्जु दर्शनाले छाडिन् विवेकशील–साझा

    विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छिन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनले पार्टी परित्याग गरेकी हुन् । आफू संलग्न पार्टीले वैकल्पिक राजनीतिको खोल ओडेर अत्यधिक फोहोर खेल खेलिरहेका कारण आफू पार्टीबाट अलग भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन् । उनल...

  • इलामकी सुजाता कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

    गृह जिल्ला इलाम भएकी नेपाली कांग्रेसकी नेतृ सुजाता परियार कांग्रेसको १४ औं महाधिवेशनबाट पुन ः केन्द्रीय सदस्यमा निर्वाचित बनेकी छन् । परियार दलित कोटाबाट खुला सदस्यमा निर्वाचित बनेकी हुन् । परियारसँगै खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल...

  • स्थानीय सरकारले देशमै पहिलाे पटक आँखा अस्पताल सञ्चालनमा ल्यायाे

    इलाम । इलाम जिल्लामा पहिलो पटक आँखा अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । इलाम नगरपालिकाले स्थापना गरेको इलाम समुदायिक आँखा अस्पतालको बुधबार उद्घाटनसंगै सेवा शुरु भएको हो । जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्...

  • २१ महिनाकी बालिकाे हत्यामा संलग्न  २ जना पक्राउ

    मोरङ । मोरङको  रंगेली नगरपालिका-२ का चन्द्र उराउको २१  महिना कि छोरी युनिसा उराउलाई हत्या कसुरमा २ जना पक्राउ परेका छन ।  पक्राउ पर्नेमा  रंगेली  नगरपालिका-२ का  ४६ बर्षिय  सैनी उराउ र ३५ बर्षिया संगिता उराउ रहेका छन । गत मंसिर २६ गते युनिसा उराउ घरबाटै हराई बेपत्ता भएकि थिइन ।  खोज तलासको  क्रममा ईलाका प्रहरी कार्य...

  • पुस्तौं पुस्ताको चिया मोह

    यतिबेला इलाममा चिया चर्चा निकै चलेको छ । कहिले चिया किसान त कहिले चिया उद्योगी, चिया श्रमिकका विषय वस्तुहरु सञ्चार माध्यमले धेरै बाहिर ल्याइरहेका छन् । तर, चिया भित्रै लुकेको त्यस्तो एउटा पक्ष छ जो छैटौं पुस्तासम्म चिया मोहमा हुर्किरहेको छ । कसरी पुस्तौं पुस्ता चियामा रमाउँदै छ, यसपटक  चियाको राम्रो बिक्रेता हरि गुरु...

  • आइतबार सार्वजनिक विदा दिन

    सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन् । पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार ...

  • प्रदेश १ मा माओवादी केन्द्रको अध्यक्षसहित पदाधिकारीमा दाबी गर्नेको लर्को

    नेकपा माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीमा दाबी गर्नेको लर्को लागेको छ । प्रदेश अध्यक्षका लागि आफ्नो दाबेदारीबाट केन्द्रीय सदस्यहरु पछाडि हटेपछि अध्यक्षसहित पदाधिकारीमा दाबी गर्ने प्रदेश तहका नेताहरुको लर्को लागेको हो । योसँगै माओवादी केन्द्र प्रदेश १ को अध्यक्षसहित पदाधिकारी चयनमा सकस परेको छ । मो...

  • एमालेको वरीयता सच्याइयोः गोकर्ण र योगेशको बढुवा, लेखराज दोस्रोमा

    नेकपा एमालेले दशौं महाधिवेशनबाट निर्वाचित सात सचिवको वरीयता सच्च्याएको छ । नयाँ वरीयता क्रमअनुसार टोपबहादुर रायमाझी पहिलो स्थानमा परेका छन् ।  त्यस्तै, क्रमशः लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्यालको वरीयता कायम गरिएको छ । यसअघि छविलाल विश्वकर्मा र रघुवीर महासेठभन्द...

  • पदाधिकारी पछिको पहिलो वरीयतामा घनश्याम भुसाल

    एमालेको १९ पदाधिकारीपछिको पहिलो वरीयतामा घनश्याम भुसाल परेका छन् । १९ पदाधिकारीसहित ४५ जनाको स्थायी कमिटीमा भुसाल २० औं वरीयतामा छन्। उनी नवौं महाधिवेशनमा उपमहासचिव निर्वाचित भएका थिए।दसौं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बनेका थिए। पार्टी अध्यक्षको उम्मेदवार बनेका केपी ओलीको प्यानलमा भुसाल परेका थिएनन् ।     ओलीले आ...

  • कांग्रेस महाधिवेशन : पाँच सह-महामन्त्रीको मतगणना जारी

      नेपाली कांग्रेसको निर्वाचन अन्तर्गत सह–महामन्त्रीको विभिन्न क्लष्टरको मतगणना जारी छ। सह–महामन्त्रीको बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू र खसआर्यको मतगणना आज बिहान ९ बजेबाट सुरु भएको निर्वाचन समितिले जनाएको हो । सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये ३ क्लष्टरको परिणाम सार्वजनिक भइसकेको छ। जसमा आदिवासी ज...