मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नामकरण अनिश्चित रहेको बताएका छन् । नामकरणको प्रस्ताव पारित गर्न मुख्य साँचो नेकपा एमाले रहेकाले उसको साथबिना अप्ठेरो अवस्थामा रहेको राईको भनाइ छ । मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा मंगलबार अपराह्न आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उनले उक्त कुरा बताएका हुन् । बहुपहिचान...
समाचार
-
-
एकीकृत समाजवादी सन्दकपुर अध्यक्षमा खगेन्द्र
नेकपा एकीकृत समाजवादी सन्दकपुर गाउँपालिका अध्यक्षमा खगेन्द्र निरौला चयन भएका छन् । उपाध्यक्षमा प्रदीप राई र सचिवमा सुवास राई र उपसचिवमा अइन्द्र सुवेदी रहेका छन् । समाजवादीका सन्दकपुर इञ्चार्ज हरि लुङ्गेलीको प्रमुख अतिथयमा भएको कार्यक्रममा ५१ सदस्य समिति गठन भएको समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला कमि...
-
किराँत धर्मगुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै
किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदै छ । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समाज सुधारक एवं किराँत समुदायका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा किराँत...
-
एकीकृत अखिल नेपाल शिक्षक संगठन इलाम अध्यक्षमा भट्टराई
एकीकृत अखिल नेपाल शिक्षक संगठन इलामको अध्यक्षमा उमाकान्त भट्टराई निर्वाचित भएका छन् । माओवादी केन्द्र निकट शिक्षक संगठनको दोस्रो परिषद भेलाबाट भट्टराईको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कार्य समिती निर्वाचित भएको हो । समितिको वरिष्ठ उपाध्यक्ष पुर्णबहादुर लिम्बु, उपाध्यक्ष रुपनारायण अधिकारी, गोमा पोखरेल, चम्पा भण्डारी र चन्द...
-
नवराज शंकरको नाममा प्रतिष्ठान स्थापना
कोरोना महामारीका कारण ज्यान गुमाएका नेकपा एमाले इलामका नेता तथा सामाजिक ब्यक्ति नवराज शंकरको नाममा ‘नवराज शंकर प्रतिष्ठान’ स्थापना गरिएको छ । प्रतिष्ठानको बुधबार इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरेर शुभारम्भ गरिदैछ । दिवगंत शंकरकी पत्नि विजु लकान्द्रीको अध्यक्षता प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठनको संरक्षक...
-
पर्यटन प्रर्वद्धनका लागि सद्भावना दूत
इलाम नगरपालिकाले नगरको पर्यटन प्रर्वद्धनका लागि सदभावना दूत तोकेको छ । नगरकार्यपालिकाको सम्पन्न बैठकले इलाम नगरपालिका–१ का यामबहादुर गुरुङ र ललितपुरकी कल्पना महर्जनलाई सद्भावना दूत तोकेको हो । गुरुङ पूर्वकै पहिलो सगरमाथा आरोही हुन् । महर्जन भने सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो पत्रकार महिला रहेको बताइएको छ । महर्जनले...
-
रजीना, चिया र चुराेट(कथा)
महेन्द्र रत्न बहुमुखी कलेजको पोशाकमा चिर परिचित आकृति , मैले उनकै छेउमा: इलामको पिपलको रुख अघिल्तिर बाइक रोके उनले पुलिक्क हेरीन र अर्को पट्टि फर्कीइन । मैले बाइकको लुकिंग ग्लास अलिकति बंग्याए आफैलाई हेर्दै हेल्मेट खोले र चस्मा निकाले । फिक्कलबाट इलामसम्म बाटाभरि धुलोसँग लाप्पा खेल्दाखेल्दा कलेटी परेका ओठ ...
-
नेकपा एमाले चुलाचुली अध्यक्षमा दिलु
नेकपा एमाले चुलाचुली गाउँ कमिटीको प्रथम गाउँ अधिबेशनबाट दिलु लावती अध्यक्षमा निर्वाचित बनिन् । यस्तै उपाध्यक्षमा कुमार राई, सचिवमा ऋतुप्रसाद अधिकारी,उप सचिवमा होमनाथ दाहाल र उप सचिवमा सञ्जु प्रधान निर्वाचित बनेका छन् ।...
-
भोलिदेखि बिब्ल्याँटेमा नगरस्तरीय भलिबल
इलाम । राष्ट्रिय युवा सघ नेपाल वडा कमिटी इलाम नगरपालिका वडा न ५ को आयोजनामा भोलि (बुधबार) देखि नगरस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बिब्ल्याँटेस्थित अमर माविको खेलमैदानमा दुई दिन सञ्चालन हुने भलिबल प्रतियोगितामा आयोजकसहित १२ टीम सहभागी भएका छन् । बुधबार ११ बजेदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन इलाम नगर...
-
आत्मानन्द कप हुने
किरात धर्मगुरु मुहिङगुम अङसिमाङ लिङ्देन आत्मानन्द सेइङको ६८ औं जन्मोत्सवका अवसरमा इलामको माङसेबुङमा आत्मानन्द कप २०७८ आयोजना हुने भएको छ । आगामी मंसिर ११ देखि मंसिर १७ गते सम्म आयोजना हुने फूटबल कपमा नेपाल र भारतका गरि आठवटा टीम सहभागी हुने जनाइएको छ । आत्मा–पवित्र हक्चात यक्चुम माङसेबुङको आयोजनामा हुने प्रतियोगित...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 258
- Next Page »