• एमालेका यि सांसदले दिए शेरबहादुरलाई विश्वासकाे मत

    काठमाडौँ । नेकपा एमालेका २२ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत मागेका देउवालाई एमालेका २२ जना सांसदहरुले पक्षमा मतदान गरेका थिए । जसमध्ये अध्यक्ष केपी शर्मा ओली पक्षका समेत रहेका छन् भने अन्य माधव कुमार नेपाल पक्षका रहेका छन् । संसदमा ...

  • महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

    काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरि...

  • इलाममा आइतबार ५६ जना संक्रमित थपिए

    इलाम । इलाममा आइतबार कोरोना भाइरसबाट ५६ जना संक्रमित भएका छन् । सबैभन्दा बढी इलाम नगरपालिकामा ३२ जना संक्रमित भएका छन् । यसरीनै सूर्योदय नगरपालिकामा १५ जना, देउमाई नगरपालिकामा ५ जना, सन्दकपुर गाउँपालिकामा ३ जना र माइजोगमाई गाउँपालिकामा १ जना संक्रमण पुष्टि भएको छ । इलाममा संक्रमितको संख्या दुई हजार पाँच सय ५५ भएको...

  • लाइटर खेलाउँदा जलेर चार बर्षीया बालिकाको मृत्यु

    ओखलढुङगा । सिन्धुली फिक्कल-५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको छ । ओखलढुङगा मानेभञ्ज्याङ-६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुदा सोही आगोमा जलेर बालिका धनक...

  • रावलले सांसद पदबाट दिए राजीनामा

     नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आज पदबाट राजीनामा घोषणा गरेका हुन् ।     रावलले पदबाट राजीनामा दिएको जानकारी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिनुअघि रावलले राजीनामा घोषणा गरेका हुन् ।...

  • वन मुद्दाका फरार दोषी १० बर्षपछि पक्राउ

    वन मुद्दाका फरारलाई इलाम प्रहरीले पक्राउ गरेको छ । २०६८ साल फागुन ११ गते अदालतबाट १ बर्ष कैद र रु ५४हजार ७० जरिवाना तोकिएको वन मुद्दाका फरार दोषी इलाम जिल्ला माई नगरपालिका ४ दानाबारी बस्ने बर्ष ३५ को कोबिद भन्ने केशब दाहाललाई प्रहरी चौकी दानाबारीले खोततलास गर्ने क्रममा पक्राउ परेका हुन् । पक्राउ परेका दाहाललाई इलाम जि...

  • किशोरी आमाहरुलाई आपतै आपत

    इलाम । इलाममा बाल विवाह भएको तथ्याकं कतै पनि भेटिंदैन । बाल विवाहको घटना ठोकिने जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतमा पनि अहिले सम्म बाल विवाहको घटना मुद्दाको रुपमा दर्ता भएको पाइंदैन । तर, इलामका गाउँ–गाउँमा बाल विवाह हुन्छ भन्ने विषय किशोरी आमाको तथ्याकं र उनीहरुले भोगेका समस्यालाई हेर्दा प्रमाणित हुन्छ । त्यस...

  • देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रकाे निर्णय

    नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।    आइतबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । प्रधानमन्त्री देउवा आफू प्रधानमन्त्री भएको पाँच दिनपछि आज संसदमा विश्...

  • देउवालाई विश्वासको मत दिन झलनाथको अपिल

    पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । एक वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् । ‘यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकक...

  • नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

    बिराटनगर । झापा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ परेका छन् । हिजाे दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-३ का ३० बर्षीय प्रफुल राजंशीलाई २ ग्राम २३० मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । राजवंशीको...