४६ वर्षको बुढोसँग १० वर्षकी केटीको बिहे ! अहिले त सम्झँदै अचम्म लाग्छ । तर केही दशकअघिसम्म यो नेपाली समाजका लागि नौलो थिएन । बरु, सामान्य नै मानिन्थ्यो । उमेरको बेमेलमा पनि विवाह गरेका धेरै आमाहरू अहिले पनि छँदैछन् । अनि एकभन्दा धेरै विवाह गर्ने चलन पनि नौलो थिएन । मेरी आमा र बुबाको विहे भएको त विसं १९८३ सालको कुरो...
समाचार
-
-
कोभिड १९ : मेचीनगरमा एउटै वडाका थप दुईजनाको मृत्यु
इलाम । मंगलबार राति ८ बजेतिर झापा मेचीनगर नगरपालिकाका एउटै वडाको दुईजनको कोभिड १९ का कारण मृत्यु भएको छ । मेचीनगर —१० बस्ने ३९ वर्षीय एकमहिलाको मेची प्रादेशिक अस्पताल भद्रपुर र सोहि वडाका ६५ वर्षीय एक पुरुषको पुर्णटुङ्ग विर्तासिटी अस्पताल विर्तामोडमा मृत्यु भएको सम्बन्धित वडाले जनाएको छ । दुवै शव अस्पतालमा राखिएक...
-
बाबुराम भट्टराईको प्रस्ताव- सबै दलको सहभागितामा सरकार गठन गरी एक वर्षभित्रै चुनाव गरौं
नता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव अगाडि सारेका छन्।यस्तो सरकार संविधानको धारा ७६ (२) अनुसार बन्नुपर्ने भट्टराईको भनाइ छ। यसमा दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान छ। ...
-
कोरोना असर नगदेबालीमा: भण्डारमै थन्किए अलैँची र अदुवा
इलाम।कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन नसकेको हो । चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य उल्लेखनीय पाइने भएकाले नेपाली व्यवसायीले भ...
-
अन्तर्राष्ट्रिय उडान जेठ१७ मध्यरातीसम्म बन्द हुने
इलाम । नेापलमा काेराेनाकाे संक्रमण तीब्र बन्दै गएपछि नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको हो । आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुस...
-
अक्सिजनको झन् हाहाकार बढ्दाे, अस्पतालबाट निकालिए बिरामी
काठमाडौं। जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्यो । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र स्वास्थ्य मन्...
-
कोरोना ः थप चार संक्रमित, एकको मृत्यु, छ जना आइसोलेसनमा उपचाररत
इलाममा थप चार जना कोरोना संक्रमित थपिएका छन् । आजको रिर्पोटअनुसार इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका २÷२ जना सङक्रमित थपिएका हुन् । जम्मा जिल्लाभरका कोरोना सङक्रमितको सङ्ख्या एक सय ९६ पुगेको छ । हाल होमआइसोलेसनमा एक सय ५६ जना छन् भने २१ ज्नाको अवस्था सामान्य छ । जिल्लामा १८ बर्षमुनीका संक्रमितको संख्या १५, १...
-
यस्ता छन् निषेधाज्ञामा पालना गर्नुपर्ने नियमहरु
इलाम । कोरोना महामारीको असर तीब्र रूपमा पर्न थालेपछि आज राति १२ बजेबाट जिल्लाभर निषेधाज्ञा लाग्ने भएको छ । जिल्ला सुरक्षा समिति इलामको बैठकबाट थप क्षति न्यूनीकरणका लागि निषेधाज्ञा लगाइने भएको हो । निषेधाज्ञामा अन्य जिल्लाबाट इलाम भित्रिने र बाहिरी सवारीसाधन चल्न दिइने छैन भने सभा, सम्मेलन, सेमिनार सञ्चालन हुन पाउने छै...
-
मंगलबार राती १२ बजेदेखि इलाममा निषेधाज्ञा जारी(निषेधाज्ञाकाे पूर्ण पाठसहित)
इलाम।कोरोना संक्रमण अनियन्त्रित हुँदै गएपछि मंगलबार मध्यरातीदेखि लागू हुने गरी इलाममा निषेधाज्ञा जारी गरिएको छ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका हुन् । अतिआवश्यक सेवाबाहेक सबै खालका गतिविधि र सेवाहरु बन्द गरिएको छ । हेर्नुहोस् निषेधाज्ञाको पूर्ण पाठः– ...
-
कोरोना जितेका विपुलको अनुभव – मनोवल उच्च बनाए सहजै जित्न सकिन्छ कोरोना(अन्तर्वार्ता)
(विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व आतङ्कि बनेको छ ।सङ्क्रमण हुने र मृत्यु हुनेको तथ्याङ्क दिनानुदिन बढ्दो छ । कोरोना भाइरसका कारण मात्र नभई कोरोना आतङ्क र अफवाहका कारण पनि धेरै मानिस रोगी हुनु परेको छ । कोरोनाको वास्तविकता नबुझी लहैलहैमा मानसिक तनाब लिने र मनोरोगी बन्ने गरेका घटना पनि हामीले सुन...