नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चुनेको हो । बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका छन् । अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियत...
समाचार
-
-
काँग्रेसमा रामचन्द्र पौडेलले पाए देउवापछिको वरियता
नेपाली काँग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ । सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई दोस्रो वरियता दिइएको हो । यसअघि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए भने सोमबारको केन्द्रीय समिति बैठकमा उनलाई दोस्रो वरियतामा देउवाले राखेका हुन् । उनले महाधिवेशनका बेला...
-
जंगली जनवार गाउँ छरेपछि त्रास, गाेठमै मारिन्छन् चाैपाया
जंगली जनावरले गोठमै आएर चौपाया खान थालेपछि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका बासिन्दा त्रसित भएका छन्। सन्दकपुर–३, सुलबुङ र इलाम नपा–२, सुम्बेकका बासिन्दा चार दिनयता जंगली जनावरको त्रासमा रहेका हुन्। जंगली जनावरले सुम्बेकका चार किसानको गोठमा पालेका बाख्रा खाइदिएको छ। सुलुबुङमा पनि दुई किसानले पालेका बाख्रा खाइदिए...
-
यी हुन् अखिल इलामका विभागीय प्रमुख र इञ्जार्ज
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटीले विभिन्न जिम्मेवारी तोकेको छ । जिल्ला कमिटीमा नयाँ नेतृत्व आएपछि पहिलो बैठक बसेर जिम्मेवारी तोकिएको हो । जिल्लाका १० स्थानिय तहमा इञ्चार्ज तथा सह–इञ्चार्ज तोकिएको हो । इलाम नगरपालिकाको इञ्चार्जमा प्रतिमा रिजाल, देउमाई नगर पालिकामा कुशल बराल, सूर्याेदय नगरप...
-
इलाममा कृषि क्याम्पस सञ्चालनको अन्तिम तयारी
नगदे बाली तथा कृषि उत्पादनको मुख्य जिल्ला मानिने इलाममा कृषि क्याम्पस सञ्चालनको अन्तिम तयारी हुँदैछ । इलाम नगरपालिकाले सामुदायिक कृषि क्याम्पस सञ्चालनका थालेको प्रक्रिया अन्तिम चरणमा पुगेको नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार फ्याकल्टी वोर्डले सम्वद्र्धन दिइसकेको छ । अब क्याम्पस सञ्चालनका लागि...
-
धिरेन्द्र शर्मा दम्पती नै माओवादी केन्द्र केन्द्रीय सदस्यमा
नेकपा माओवादी केन्द्र इलामका इन्चार्ज धिरेन्द्र शर्मा र उनी श्रीमती लक्ष्मी न्यौपाने सरु केन्द्रिय सदस्य चयन भएका छन् । अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम बन्दसत्रमा पेश गर्दा शर्मा दम्पती केन्द्रिय सदस्य चयन भएका हुन् । रमण समानुपातिक खस आर्य पुरुषतर्फ केन्द्रिय सदस्य निर्वाचित हुँदा सरु ...
-
निर्मला पन्त प्रकरणमा एक भारतीय नागरिकको डीएनए जाँच
कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता व्यक्तिलाई प्रहरीले हालै नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रह...
-
सूर्याेदयले दियाे लेप्चा जातिको नयाँ वर्षमा विदा
लेप्चा जातिको नयाँ वर्ष अर्थात नामवन पर्व को उपलक्ष्यमा पौष १९ गते सोमबार सार्वजनिक विदा दिने निर्णय भएको छ । इलामको सूर्योदय नगरपालिकाको १३३ औँ कार्यपालका बैठकले उक्त दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो । नगर कार्यपालिकाको कार्यलय,वडा कार्यलय,नगर भित्रका शिक्षण संस्था तथा सम्पूर्ण सार्वजनिक निकायहरु आकस्म...
-
विद्यार्थीले गरे विद्यार्थीलाई नै सहयाेग
इलाम नगरपालिका–१० स्थित गोदकको माइवेशीमा रहेको नयाँ नमूना आधारभूत विद्यालयलाई इलाम माध्यमिक विद्यालय इलाममा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन् । आफूहरूले खाजा खर्च बापतको रकम बचाएर्र प्रोत्साहनस्वरूप सहयोग सामग्री प्रदान गरेको बताएका छन् । जम्मा पचास जना विद्यार्थी संख्या भएका विद्यालयम...
-
गायक राजेशपायलले भने’ मलाई पछाडिबाट आउने अँगालो पनि स्वीकार्य छ’
'तिम्रो मन' भनेर गाउँदा गाउँदै एक दर्शक स्टेजमा पछाडिबाट आएर गायक राजेश पायल राइलाई झ्याप्पै घाँटीमा अँठ्याउँछन्। हात कसिदै गएपछि राई बल लगाएर फुत्किन्छन्। कार्यक्रममा सहभागीहरू को हो त्यो भन्दै कराउँछन्। केही दर्शकले राजेश दाई कन्टिन्यु गर्नुस् भन्दै माहौल सम्हाल्ने प्रयास गर्छन्। सामाजिक सञ्जालमा भाइरल भइर...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 258
- Next Page »