युगाण्डाका तानाशाह ईदी अमिनलाई विश्व इतिहासकै सबैभन्दा क्रुर र निर्दयी तानाशाहको रुपमा चिनिन्छन् । ६ फिट ४ इन्च अग्ला र १३५ किलो तौलको भिमकाय ज्यान भएका उनी देख्दै पनि डरलाग्दो थिए । एक समयमा युगाण्डाको हेभिवेट बक्सिङ च्याम्पियन समेत रहेका अमिन सन् १९७१ मा मिल्टन ओबोटेलाई हटाएर सत्तामा आएका थिए । उनले आफ्नो ८ वर्...
समाचार
-
-
इलामकाे सुपरमाई हाइड्रोपावरले ११.५० प्रतिशत नगद लाभांस दिने
काठमाडौं । इलाम बरबाेटेमा सञ्चालित सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यलाई चुक्ता पुँजीको ११.५० प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको गत साउन ४ गते बसेको सञ्चालक समितीको बैठकले नगद लाभांस दिने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७७।७८ को संचित मुनाफाबाट आफ्नो सेयरधनी सदस्यलाई नगद लाभांस दिने प्...
-
हानथापले समस्या, आउलान् असल मन्त्रीहरू ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पु¥याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने रु’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन । गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरह“दा देउवाका सारथीका रूपमा ‘कस्ता मन्त्री भित्रिएलान् रु’ भन्ने आमचासो छ । कोभिडका...
-
मधेसमा शक्तिशाली बन्दै उपेन्द्र यादब
काठमाडौं । ‘मधेसको समस्या: विभेदको पहिचान र समाधान’ का लागि विभिन्न क्षेत्रका अगुवाको सहभागितामा २०५४ सालमा विराटनगरमा उपेन्द्र यादवको नेतृत्वमा गठन भएको मधेसी जनअधिकार फोरम विभिन्न स्वरूप पार गर्दै अहिले मधेसको सबैभन्दा शक्तिशाली राजनीतिक संगठन हुन पुगेको छ। फोरमले मधेसको आधारभूत समस्या समाधानका लागि २०५४ सालमा २२ ब...
-
एक महिना यता सक्रिय संक्रमित ह्वात्तै बढे
काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो संख्या क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि पुनः शुक्रबार ३१ हजार १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक ५ सयभन्दा धेरै संक्रमित हुने १२ वटा ...
-
मादक पदार्थले लठ्ठिएका पारसले प्रहरीलाई हातपात गरे
काठमाडौँ । पूर्वयुवराज पारस शाहले सडकमा प्रहरीसँग झगडा गरेका छन् । काठमाडौँको महाराजगञ्जस्थित सडकमा शुक्रबार साँझ ७ः३० हेलमेट नलगाई मोटरसाइकल लिएर हिँडेको अवस्थामा प्रहरीले रोकपछि शाहले झगडा गरेका हुन् । प्रहरीले हेलमेट लगाएर हिँड्न भनेपछि शाहले उल्टै प्रहरीलाई थर्काएका छन् । महाराजगञ्ज चोक नजिकै प्रहरीसँग...
-
इलाम ६२ जना संक्रमित थपिए
इलाम । इलाममा शुक्रबार ६२ जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा मात्र ३७ जना संक्रमित थपिएका छन् । निषेधाज्ञा कडाई गरिएसँगै संक्रमण दर भने घट्दै गएको छ । माइ नरपालिकामा ९ जना, देउमाई नगरपालिकामा ७ जना, माइजोगमाई गाउँपालिकामा ५ जना, फाकफोकथुम गाउँपालिकामा ३ जना, रोङ गाउँपालिकामा १ जना संक्रमित भएका छन् । ...
-
लुम्बिनीमा जसपाका तीन सांसद पदमुक्त
काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी ९जसपा०बाट मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ । उनीहरुलाई प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै पदमुक्त गरेको जानकारी दिएको हो । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् । उनीहरुले प्रदेश सभाको नीति तथा कार्यक्रमको...
-
मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु र एक घाईते
मोरङ । मोरङ बेलबारी नगरपालिका ९ तिनकुटिया स्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक को मृत्यु भएकाे ५ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बेलबारी ९ का २८ बर्षीय उमेश चौधरी रहेका छन् । हिजो राती १० बजे दक्षिणबाट उत्तर जाँदै गरेको प्र.१-०२-०४३प ५७६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको साई...
-
ब्राउन सुगर र नगद सहित दुई जना पक्राउ
झापा । झापा मेचिनगर नगरपालिका-९ स्थित लिलाबस्तीको लिलाचोक स्थितमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई नगद र ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका-१ वस्ने २६ बर्षीय सरोज भुजेल र सोही स्थानका ३५ बर्षीय निर्मल भुजेल रहेका छन् । हिजो दिनको साढे ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला...