• राष्ट्रपतिको विज्ञप्तीबारे छलफल गर्न कांग्रेसको आकस्मिक बैठक बस्दै

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकेको छ। सभापति शेरबहादुर देउवाको निवासमा आज बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्न...

  • आज बेलुका ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विश्वासको मत नलिने तर नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डा...

  • वडाध्यक्ष नरेश श्रेष्ठले अस्पताललाई १० लाख विनियोजन गरे

    इलाम।इलाम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठले कोरोना संक्रमितको उपचारलाई सहज बनाउनका लागि इलाम अस्पताललाई आफ्नो वडाको तर्फबाट १० लाख रुपैयाँ दिने भएका छन् । स्रोत साधन र जनशक्तिको अभावमा इलाम अस्पतालमा उपचार प्रभावकारी बन्न नसकिरहेको बेला वडाध्यक्ष श्रेष्ठको निर्णयलाई इलामबासीले स्वागतयोग्य कदम भनेका छ...

  • इलाम नगरपालिकामा थप २१ जनामा कोरोना पोजेटिभ

    इलाम। इलाम नगरपालिकामा आज गरिएको एन्टिजिन परीक्षणमा २१ थनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङ्ग गरी ५१ जना व्यक्तिमा गरिएको एन्टिजिन परीक्षणमा १४ पुरुष र ७ महिनामा कोरोना भाइरस पोजेटिभ देखिएको इलाम नगरपालिकाकी स्वास्थ्य प्रमुख रमन्ता पौडेलले जानकारी दिएकी छन् । योसँगै इलाम नगरपालिकामा संक्रमितक...

  • कृषिमन्त्री राना स्वास्थ्य सामग्री लिएर गृहजिल्ला इलाम आए

    इलाम।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर कोरोना संक्रमण उपचार तथा नियन्त्रणका लागि अतिआवश्यक सामग्री लिएर बुधबार गृहजिल्ला आएका छन् । यि सामग्रीहरु इलाम अस्पताललाई मन्त्री रानाले आजै हस्तान्तरण गरेका छन् । मन्त्री रानाले अस्पताल प्रमुख प्रभू साहलाई हस्तन्तरण गरेका हुन् । प्रदेश नं. १ सामाजिक ...

  • पाँचथरमा पानीमा डुबिरहेको शव फेला, विभिन्न ठाउँमा थप तीनकाे मृत्यू

    पाँचथर। पाँचथरको फाल्गुनन्द गाउँपालिका-४ का ५८ बर्षीय पदम ध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत फेला परेका छन् । नेम्वाङ  बुधवार राती ९ बजेको समयमा निबुखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी शव परिक्षणको...

  • नेपाली फुटबल टोली जेठ ११ गते इराक जाने, टाेलीमा इलामे नवयुग पनि

    इलाम ।नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो । नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छ...

  •  उपनिर्वाचनको मतदान शुरु हुँदै, नतिजा भर्चुअल माध्यमबाट  आजै आउने   

    काठमाडौँ।वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्था...

  • अब यि निजी अस्पतालहरुमा पनि नि:शुल्क उपचार

    इलाम।सरकारले कोभिड–१९ केयर युनिट संचालनका लागि ३० वटा अस्पतालसँग सम्झौता गरेको छ । यी अस्पतालमा संक्रमितको उपचार निःशुल्क हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचना अनुसार यी अस्पतालमा निःशुल्क उपचार हुनेछ । ८१ वटा अस्पतालमा यसअघि नै सरकारले संक्रमितलाई निःशुल्क उ...

  • राष्ट्रियसभा उपनिर्वाचन : आज मतदान, एमालेका बादल र खिमलाल कस्ले बाजी मार्लान्

    इलाम। बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको बताइएकाे छ । उपनिर्वाचनमा सत्तारुढ नेकपा...