• बैंकिङ कसुर मुद्दामा दुई जना पक्राउ

       बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार एक महिलालाई काठमाडौंको गहना पोखराबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौंको गहना पोखरी बस्ने ३२ वर्षीया जसमिन झालाई पक्राउ गरेको हो।...

  • आफैँले स्थापित गरेको अभ्यासबमोजिम चल्नुहोस् : उपनेता नेम्वाङ

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफैँले स्थापित गरेको अभ्यास र कानूनअनुसार चल्न सभामुख अग्निप्रसाद सापकोटालाई अनुरोध गरेका छन् ।       पार्टीका नेता कसलाई कारबाही गर्न हुन्छ र कसलाई कारबाही गर्न हुँदैन भन्ने कुरा सभामुखको अधिकार क्षेत्रभित्र नभएको जिकिर गर्दै उपनेता नेम्वा...

  • करेन्ट लागेर फिक्कलमा एक जनाको मृत्यू

    इलाम । सूर्योदय नगरपालिका वडा नं. १० स्थित फिक्कल बजारमा करेन्ट लागेर आज विहान एक जनाको मृत्यू भएको छ । मानसिक सन्तुलन ठीक नभएको फिक्कल बजारमै घुमीहिड्ने पहिचान नखुलेको ब्यक्तिको मृत्यू भएको प्रहरीले जनाएको छ । अन्दाजी ३५ ४० वर्षको देखिने उनी बजारमा हिडिरहेको अवस्थामा विद्युतको तार चुडिएर करेन्ट लागेको हो । पहिचान न...

  • १४ सांसद पदमुक्तको सूचना नटाँसेसम्म एमालेले संसद चल्न नदिने 

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा एमालले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिएर मार्ग ...

  • इलाममा बालबालिकालाई राख्न ‘सेफ हाउस’ छैन

    इलाम । जिल्लामा सुरक्षित आवासगृह नहुँदा हिंसा तथा जोखिममा परेका बालबालिकालाई आपत्कालिन अवस्थामा राख्न समस्या भएको हुने गरेको छ । जिल्लामा बालबालिकाको सहयोगका लागि ‘बाल हेल्पलाइन १०९८’ सञ्चालनमा आएपनि सरकारले बालबालिकाका लागि सुरक्षित आवासगृहको व्यवस्था नगर्दा उद्दार गरेका बालबालिकालाई कहाँ राख्ने भन्ने समस्या परेको ...

  • कोरोना भाइरसबाट बालबालिकालाई सुरक्षित बनाऔँ : राष्ट्रपति भण्डारी

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १८ वर्षमुनिका बालबालिकाका कोभिड–१९ को जोखिममा रहेको बताएकी छन् । उनीहरूका लागि कोभिड विरुद्धको खोपको व्यवस्था हुन नसक्दा जोखिममा रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै बाल अधिकारको संरक्षणमा आ–आफ्नो भूमिका निभाउन आह्वान गरेकी छन् । ...

  • सुलुबुङकाे भीरगाउँका ३४ काे काेराेना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण

    इलामकाे सन्दकपुर गाउँपालिकास्थित सुलुबुङको (भिरगाउँ)मा एकैदिनमा २५ जनामा काेराेना देखिएकाे छ । काेराेनाकाे लक्षण देखिएका ३४ जनाकाे काेराेना परीक्षण गर्दा २५ जनामा एन्टिजेन पाेजिटिभ आएकाे हाे । यस्तै हिजाे ६ जनामा परीक्षण गर्दा ५ जनामा काेराेना देखिएकाे सुलुबुङस्थित लुरिङटार स्वास्थ्य चाैकीले जनाएकाे छ ।      दुइदिनमा ...

  • इलाम नगरपालिकामा असोज १ देखि विद्यालय सञ्चालन हुने

    इलाम । कोभिड संक्रमणका कारण बन्द रहेका विद्यालयहरु इलाम नगरपालिकाले आगामी असोज १ गत देखि भौतिक रुपमा सञ्चालनमा ल्याउने भएको छ । सोमबार सम्पन्न नगरपालिका स्थित कार्यपालिका बैठकले कोभिड संक्रमणको अवस्था हेरेर संक्रमण न्युन भएका स्थानका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । विद्यालयका शिक्षक र सम्बन्धित वडाका जनप...

  • नेकपा समाजवादी प्रदेश १ को संसदीय दलको नेतामा राई चयन

    नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै सो पार्टीको दलको बैठक बसी संसदीय दलको नेतामा राईलाई चयन गरिएको हो । ...

  • झापामा ब्राउन सुगर सहित एक जना पक्राउ

    झापा । झापा भद्रपुर नगरपालिका ८ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् । हिजो दिनको ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग्रा...