(विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व आतङ्कित बनेको छ ।सङ्क्रमण हुने र मृत्यु हुनेको तथ्याङ्क दिनानुदिन बढ्दो छ । कोरोना भाइरसका कारण मात्र नभई कोरोना आतङ्क र अफवाहका कारण पनि धेरै मानिस रोगी हुनु परेको छ । कोरोनाको वास्तविकता नबुझी लहैलहैमा मानसिक तनाब लिने र मनोरोगी बन्ने गरेका घटना पनि हामीले ...
समाचार
-
-
हिमाल आरोहण गर्ने क्रममा दुई बिदेशी नागरिकको मृत्यु
सोलुखुम्बु।सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा २ जना बिदेशी नागरीकको हिउँमा चिप्लिएर मृत्यु भएको छ । बिहिवार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरीकाका नागरीक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ बर्षीय पावेलयु (PUWEILIU) को सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको हो । यसैगरी सगरमाथा आरोहणका लागि हिडेका ...
-
संक्रमणबाट इलामका थप एकको मृत्यू, मृत्यू हुनेको संख्या आठ पुग्यो
इलाम। कोरोना भाइरसको संक्रमणबाट इलाम नगरपालिका वडा नं. ७ का एक पुरुषको मृत्यू भएको । कोरोना पोजेटिभ भएपछि चार दिनअघि झापाको मेची अस्पताल भद्रपुरमा उपचारत रहेका ५७ वर्षीय श्रेष्ठ थरका पुरुषाको आज विहान ८ बजे मृत्यू भएको वडाध्यक्ष नरेश श्रेष्ठले बताए । उनको शव अन्त्यष्टिका लागि इलाम ल्याइएको छ । सेनाले शव व्यवस...
-
एमालेभित्रकाे विवाद मिलाउन त यी नेताहरुले ?
काठमाण्डाैं। नेकपा एमालेकाे विवाद समाधानका लागि नौ सदस्यीय कार्यदल गठन गरिएको छ । पछि दुई जना सदस्य थप्ने गरी नौ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा अध्यक्ष ओली समूहबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ सदस्य रहनेछन् । खनाल–नेपाल समूहबाट भने भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट चयन भए...
-
प्रधानमन्त्रीमा ओली पुनः नियुक्त, आज २ बजे शपथ
काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए । प्रधानम...
-
पुन: केपी ओली प्रधानमन्त्री नियुक्त्त हुँदै
इलाम। नेपाली कांग्रेसलगायतका दलले बहुमतकाे सरकार गठनका लागि दाबी गर्न नसकेपछि प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका...
-
कोरोना संक्रमित हुनेमा युवाको संख्या बढी, निकाे हुनेकाे संख्या समेत बढ्दै
कोरोना संक्रमणको दोस्रो भेरिएन्टले इलाममा युवा पुस्तामा संक्रमण बढी देखिएको छ । हालसम्मको तथ्यांकलाई हेर्ने हो भने १९ देखि ४९ बर्षसम्मका व्यक्तिमा संक्रमण बढी देखिएको छ । अहिले सबैभन्दा बढी १९ देखि ४० बर्ष उमेर समूहलाई बढी संक्रमण देखिएको छ । यो उमेर समूहका हालसम्म एक सय २६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ४१ देखि...
-
अहिलेनै नेपाल पक्षका सांसदहरुले राजिनामा नदिने
इलाम।प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहिबार वार्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै बरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। माधव नेपालले भने, ‘राजीनामा दुई चार दिनलाई टर्यो।’ चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा अध्यक्ष ओलीसँग झन्डै ...
-
जिसस प्रमुख बराललाई कोरोना पुष्टि
इलाम । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराललाई कोरोना सङक्रमण पुष्टि भएको छ । केहीदिन यता स्वास्थ्यमा समस्या देखिएपछि बरालकाे एन्टिजेन्ट परीक्षण गरिएको थियो । एन्टिजेन्टको रिर्पोट पोजेटिभ आएपछि बराल आफ्नै घरमा बसिरहेका छन् । उनको पीसीआरका लागि स्वाब समेत परीक्षणका लागि पठाइएको छ । ...
-
(अपडेट)इलाममा थप सात जनामा कोरोना पुष्टि
इलाम । इलाममा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमध्ये सूर्योदय नगरपालिकामा दुई, रोङ गाउँपालिकामा तीन, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकामा एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । जिल्लाबाट एक सय ३८ जनाको कोरोना परीक्षणका लागि पठाइएको जनाइएको छ ।...