नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर अग्रता देखाएका छन् । हालसम्म १४९५ मत गणना गर्दा गगन थापाले ९५५ मत ल्याएका छन् भने दोस्रोमा विश्वप्रकाश शर्माले ६६० मत ल्याएका छन् । यस्तै, अर्का उम्मेदवार प्रदीप पौडेलले ४४९ मत ल्याएका छन् । डा. प्रकाशशरण महतले ४९१ ल्याएका छन् । &...
समाचार
-
-
‘ओमिक्रोन भेरियन्ट सम्भवतः विश्वका धेरैजसो देशमा पुग्यो’
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ । यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तिब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुनसक्ने डब्ल्यूएचओ प्रमुखले बताए । डब्ल्यूएचओ...
-
नेकपा एस निकट अनेरास्ववियूको प्रारम्भिक कमिटी महेन्द्र रत्न वहुमुखी क्याम्पसमा गठन
नेकपा एस निकट अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस प्रारम्भिक कमिटी गठन भएको छ । कमिटीको अध्यक्षमा किरण गौतम, उपाध्यक्षमा दिलिप हाङ लिम्बू, सारा राई,सचिवमा कृति राई रहेका छन् । यस्तै, सह–सचिवमा सजना खत्री, प्रदिप नेपाल, पवन प्याकुरेल र कोषाध्यक्षमा देवीमाया लिम्बू रहेका छन् । अनेरास्ववियू केन्द्रीय स्थायी कम...
-
राजेशपायलको स्वरमा इलामे सर्जक खापुङको गीत बजारमा
इलामे कलाकार सन्तोष खापुङद्वारा रचित ‘आज देखे तिमीलाई एउटा कारमा’मा नामक गीत बजारमा आएको छ । खापुङकै संगीत रहेको सो गीत ओएसआर मोभिजद्वारा केही दिनअघि मात्रै सार्वजनिक गरिएको हो । यस गीतको भिडियोमा इलामेली कलाकार निर्मल दियाली,सामना खनाल र आर्यमोन दियालीको अभिनय देख्न सकिन्छ । उक्त गीत रेकर्ड पछि फेसबुक लाइ...
-
राखेप सदस्य सचिवलाई पुनर्वहाली गर्न आदेश
रमेशकुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) को सदस्य सचिवमा पुनर्वहाली गर्न सर्वोच्च अदालते अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सिलवाललाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको हो । अवैधानिकरुपमा आफूलाई भन्दै हटाइएको सिलवालले सर्वोच्चमा रिट हालेका थिए ।...
-
‘हुनेले दिनुहोला,आवश्यक परेमा लिनुहोला’ नाराका साथ इलाम वितरण गरियाे न्यानाे कपडा
‘हुनेले दिनुहोला,आवश्यक परेमा लिनुहोला’ भन्ने मूल नाराका साथ इलामका युवाले न्यानो कपडा वितरण गरेका छन् । जाडोको मौसम सुरु भएसँगै गरिब निमुखा र सडक आश्रित मानवलाई सेवा पुग्ने उद्देश्यले युवाहरुको सक्रियतामा लुगा बैंक स्थापना गरी त्यहाँ जम्मा भएका कपडा इलाम चोक बजारमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो ।पुराना लु...
-
गोष्ठी तथा अभियान कार्यक्रम सम्पन्न
इलाम सन्दकपुर गाउँपालिको वडा नं ३ सुलुबुङमा गोष्ठी तथा अभियान कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार समूहको आयोजना तथा इन्सेकको सहयोगमा स्थानीय समुदायसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले सञ्चालित ईएलपी परियोजनाले निर्धारित गर...
-
मतगणनामा शेरबहादुर अगाडि
इलाम । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म कुल खसेको मतको आधा गणना भइसकेको छ । २६७७ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १२६७ मत पाएका छन् भने शेखर कोइरालाले ९८० मत पाएका छन् । प्रकाशमान ...
-
अर्गानिक नविकरण नहुँदा चिया निर्यातमा समस्या
इलाम । जसवीरेका शरद सुब्बाले आफूले तयारी गरेको चियाको अर्गानिक प्रमाणिकरणको नविकरण गर्न सकेका छैनन । तेस्रो मुलुक निर्यात हुँदै आएको सुब्बाको जसवीरे चिया उद्योगको अर्गानिक चिया अहिले पनि सहज ढंगले निर्यात हुन सकेको छैन । नेपाली चियालाई अर्गानिक प्रमाणिकरण प्रमाण पत्र दिने विदेशी संस्थामा वर्षेनी नविकरण गर्नुपर्ने हु...
-
३ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६२ बर्षीय पुरुष पक्राउ
इलाम । आफन्त पर्ने तीन बर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले इलामको फाकफोकथुम ४ का ६२ वर्षका एक बृद्धलाई पक्राउ गरेको छ । भतिति साइनो पर्ने बालिकालाई जवरजजस्ती करणी गरेको आरोप लागेको ति ब्यक्तिलाई जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक...
- « Previous Page
- 1
- …
- 60
- 61
- 62
- 63
- 64
- …
- 258
- Next Page »