• भारतमा फोन जासुसी, तरंग नेपालसम्म

    काठमाडौं।  राजनीतिकर्मी, संवैधानिक आयोगका पदाधिकारी, कूटनीतिज्ञ, पत्रकार र मानवअधिकारकर्मीको समेत फोन जासुसी गरिएको तथ्य सार्वजनिक भएपछि भारतमा चर्को विवाद सिर्जना भएको छ । दिल्ली मिसनमा रहेका चीन, इरान, पाकिस्तान र नेपालका राजदूतको समेत फोन ह्याक भएको खबरले नेपाललाई सशंकित बनाएको छ । इजरायली कम्पनी एनएसओले बनाएको स...

  • रेडपाण्डा जोगाउन व्यक्तिको जग्गा किनेर सरकारलाई दान

    इलाम । लोपोन्मुख बन्य जन्तु रेडपाण्डाको संरक्षणको लागि व्यक्तिको नाममा दर्ता रहेको जग्गा किनेर सरकारी निकायलाई प्रदान गरिएको छ । रेडपाण्डाको संरक्षणमा क्रियाशील रेडपाण्डा नेटवर्कको साझेदारी र उच्च पहाडी संरक्षण संस्था मार्फत व्यक्तिको नाममा दर्ता रहेको जग्गा किनेर सरकारलाई प्रदान गरिएको हो । इलामको सन्दकपुर गाँउपालि...

  • नेकपा एमालेकाे बैंठक आज पनि बस्दै

    काठमाडौं । प्रदेश अध्यक्षहरुकाे ब्रिफिङमै हिजाेकाे बैंठक सकिएपछि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका लागि गठित कार्यदलले गरेका कामबारे ब्रिफिङ भएको थियो । केपी शर्मा ओली पक्षको कार्यदलका संयोजक सुवास ने...

  • ओली–नेपाल रणनीति ‘पर्ख र हेर’

    काठमाडौं । आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि आगामी बाटोबारे निष्कर्ष निकाल्न सकेका छैनन् । दुवै समूह एकअर्काको निर्णय कुरेर बसेजस्तो देखिएको छ । पार्टी अध्यक्ष...

  • राष्ट्रपतिबाट इद पर्वकाे शुभकामना: सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिएकी छन् । मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा ९बकर इद०का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली मुसलमानमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि शुभकामना व्यक्त गर्द...

  • रहेनन् झापाका साहित्यकार फाइवाली

    काँकडभिट्टा  । किरात भाषा र साहित्यका ज्ञाता नवल फाइवालीको मंगलबार निधन भएको छ । उच्च रक्तचापका बिरामी ७८ वर्षीय उनको कोरोना संक्रमणबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मोरङको सिंहदेवी गाविसमा जन्मिएर झापालाई कर्म क्षेत्र बनाएका फाइवाली चार दशकदेखि साहित्यिक सिर्जनामा अनवरत सक्रिय थिए । खासगरी किरात भाषा र...

  • भाैतिक दूरी कायम गर्दै कक्षा १२ काे परीक्षाा साउन ३१ बाट

    इलाम । स्थगित गरिएकाे कक्षा १२ को अन्तिम  परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टर...

  • साखेजुङको एक घरमा आगलागी

    इलाम । इलाम नगरपालिका वडा नं. १ साखेजुङमा एक घर जलेर नष्ट भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोला तर्फको डिपी डाँडामा रहेको घरमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको हो । आगलागी नियन्त्रण गर्नका लागि स्थानीयले प्रयास गरे पनि नियन्त्रण गर्न नसक्दा घर र घरका सामग्री...

  • पर्यटकहरुलाई स्वागत गर्न अन्तु पाेखरी सफाई

    इलाम । इलाम भित्रने पर्यटकहरुलाई रोजाइको केन्द्र बन्दै गएको अन्तुमा मंगलबार पोखरीको सरफाइ गरिएको छ । पर्यटकहरुलाई सूर्योदयको दृश्यावलोकन पछि डुङ्गा सवार र फोटो सेसनका लागि आकर्षक रहेको अन्तु पोखरीको सरसफाइ गरिएको स्थानीय पर्यटन व्यवसायी रुद्र घिमिरेले जानकारी दिए । ‘पोखरी वरपरको झारपात, बाँस र अन्य कसिंङ्गरहरु सरसफाइ...

  • इलाममा प्रहरीले गाँजा खेती नष्ट गर्यो

    इलाम । प्रहरीले इलाममा गाँजा खेती फडानी अभियान शुरु गरेको छ । प्रहरीले मंगलबार माइजोगमाई गाउँपालिका–३ गुप्तीमा गाँजा फडानी गरेको छ । प्रहरीले एक सय ५० बोट गाँजा नष्ट गरेको जनाएको छ । सार्वजनिक जग्गामा आफैं उर्मिएको गाँजा नष्ट गरेको जनाएको छ ।...