• झापामा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, २ घाइते

      झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का करिब ४० वर्षीय वेणु अधिकारी (भानु)को मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।        दुइटा मोटरसाइकल ठक्कर खाँदा आज बिहान ८ बजे दुर्घटना भएको हो। दुर्घटनामा मे ९ प २...

  • मध्य भोटेकोशीको आइपिओ बाँडफाँट

    मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो। कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ९० हजार २१८ ले आवेदन दिएका थिए। आवेदन दिएकाम...

  • ‘मेटा’ बन्यो फेसबुक, फेरियो नाम

    सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (Meta) राखेको हो । मेटाभर्स स्थापना गर्ने योजना सार्वजनिक गर्ने क्रममा फेसबुक संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् । मेटाभर्स ...

  • राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

    नेकपा (एकीकृत समाजवादी)  प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।      प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ बमोजिम पाण्डेलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् । पार्ट...

  • सर्वाेच‍्चमा रमिता : प्रधानन्यायधीश एकातिर, १९ न्यायधीश एकातिर

    सर्वोच्च अदालतका १८ न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाविरूद्ध राजीनामा माग्ने र थप कदमको लागि छलफलमा जुटिरहँदा न्यायाधीश तेजबहादुर केसीले भने आफ्नो पक्षधरता हिजोसम्म खुलाएका थिएनन् । बिहीबार भने उनले आफू सर्वोच्चका १८ न्यायाधीशको साथमा रहेको सन्देश पठाएका छन्। यस्तो सन्देश उनले न्यायाधीश बमकुमार श्रेष्ठमा...

  • झाँक्री अस्पताल भर्ना

    शहरी विकास मन्त्री रामकुमारी झाँक्री बिरामी भएर अस्पताल भर्ना भएकी छिन । मन्त्री झाँक्री दुई दिन देखि विरामी थिइन् । उनलाई सामान्य रुघा खोकी र ज्वरोको समस्या देखिएको थियो । मंगलबार साँझ उच्च ज्वरो आएपछि उनलाई वीर अस्पताल लगिएको उनका सहयोगी फुर्वा लामाले बताए ।‘मन्त्रीज्यूको स्वास्थ्य परिक्षण भइरहेको छ । प्रारम्भिक नतिज...

  • लागूऔषध सहित चार जना पक्राउ

    इलाम । मोरङ बिराटनगर मनपा १४ जतुवा चोक स्थितबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेममा मोरङ पथरी नगरपालिका ९ का १९ बर्षीय आशिष महतो रहेका छन् । हिजो दिउसो साढे २ बजे CRV पोष्ट जतुवाबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाईजाल्याब १७ एम्पुल सहित पक्राउ गरेको हो । पक्रा...

  • साहित्यकार रसिककी श्रीमतीकाे काेराेनाबाट निधन

    वरिष्ठ गायक गीतकार तथा सगींतकार गणेश रसिकलाई पत्नी शोक परेको छ । नेपाल सगींत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव समेत रहेका  रसिककी धर्मपत्नी निरा सेरचन राईको हिजो बुधबार निधन भएको हो । गत असोज १९ गते कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएकी ६८ बर्षिय शेरचनको १ साता आईसियुमा र त्यसयता भेन्टीलेटरमा राखेर ह्याम्स...

  • महाकालीमा डुङ्गा दुर्घटना, एक जनाको मृत्यु

    महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ-१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । महाकाली नदीस्थित शिवनाथ-१ खाँडघाटमा बुधबार स...

  • नेकपा एसकाे इलाम इञ्चार्जमा रामचन्द्र पराजुली

    नेकपा एकीकृत समाजवादी (एस)को इलाम जिल्ला इञ्चार्जमा रामचन्द्र पराजुली चयन भएका छन् । पराजुली इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसका पूर्व प्रद्यापक हुन् । यस्तै, नेकपा एसले इलामको सह इञ्चार्जमा तीन जना चयन गरेको छ । पार्टी जिल्ला अध्यक्ष भक्त केसी, प्रदेश १ की सांसद खिनु लङ्वा र प्रमिला बस्नेत चयन भएका छन् । नेक...