इलाम । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताएका छन् । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने बताए । प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण भएको...
समाचार
-
-
सुर्खेतमा बम विष्फोट हुँदा दिदी र भाइ घाइते
सुर्खेतमा बेवारिसे बम विष्फोट भएको छ । विष्फोटमा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरको वडा नं ७ मा रहेको कटकुवा सामुदायिक वनमा शनिबार बिहान उक्त बम विष्फोट भएको हो । विष्फोटमा परी वनमा घाँस काट्न गएका एक घरका दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार विष्फोटमा घाइते हुनेमा दैलेखक...
-
प्रधानमन्त्री देउवा भाेलि इलाम आउँदै
प्रधानमन्त्री शेरबहादुर देउवा भोलि कात्तिक ७ गते इलाम आउने भएका छन्। बाढी–पहिरोको क्षति अवलोकन गर्न र सम्भव भएसम्म पीडितलाई समेत भेट्ने गरी देउवा इलाम आउन लागेको सिडिओ ध्रुवबहादुर खड्काले पुष्टि गरे। मौसमले साथ दिए प्रधानमन्त्रीले सूर्याेदय नगरपालिकादेखि सुरु गरी पश्चिमी गाउँहरूसम्म पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन...
-
विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा
विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन। प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ। तत्काल भीएफआर...
-
आज देशभर एमालेको वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल्ली उद्घाटन गर्ने
इलाम । नेकपा (एमाले) ले आज मुलुकभर वडास्तरका अधिवेशन आयोजना गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने छन् । इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय ...
-
इलाम नगरपालिकाद्वारा ऐन संग्रहसहित विभिन्न पुस्तक लोकार्पण
इलाम नगरपालिकाले निर्माण गरेका ऐन, नियमावली र सम्झौता पत्रका संग्रह आज एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । स्थानीय तह निर्माणपछि नगरपालिकाले बनाएका ऐन, नियमावलीको समूहगत रुपमा प्रकाशन गरेको हो । पुस्तकको नगरपालिकाका प्रमुख महेश वस्नेत, उपप्रमुख सुशीला नेम्बाङ र प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले सामूहिक रूपमा...
-
होमस्टे व्यवसायी घिमिरेको हिमाल चढ्नेक्रममा निधन
इलामको सूर्याेदय नगरपालिकास्थित श्रीअन्तुका होमस्टे व्यवसायी धरणी घिमिरेको मकालु हिमाल आरोहण गर्नेक्रममा निधन भएको छ । स्थानीय मेची माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष घिमिरे मकालु बेसक्याम्पको ४ हजार ६ सय १० मिटर उचाईमा पुगेपछि गम्भीर बिरामी परेका थिए । गत असोज ३१ गते ४ ह...
-
मेची राजमार्गमा झनै ठूलो अवरुद्ध, वैकल्पिक बाटो नहुँदा सकस
सदरमुकामस्थित धोबिधारा(कुलधाराबीचको साँघुरो खोल्सीभिरमा पहिरो झरेर अवरुद्ध मेची राजमार्ग मंगलबार राति पूरै चुँडिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) कार्यालयनजिकैको खोल्सीमा गत असोज १६ गते बिहान पौने ६ बजेतिर सुक्खा पहिरो झरेर राजमार्गको करिब ८० प्रतिशत भाग बगेको थियो । बाँकी रहेको २० प्रतिशत भाग पनि मं...
-
नेपाली चियामा भारतको बक्रदृष्टि, निर्यात प्रभावित हुने संकेत
यस वर्ष भारतमा चिया निकासी प्रभावित हुने संकेत देखिएको छ । भारतीय आयातकर्ताले यसवर्ष नेपाली चिया उत्पादकलाई दिने मूल्य निकै कम प्रस्ताव गरेका छन्, जसका कारण उत्पादकहरू गोदाममा चिया थन्क्याउन बाध्य भएका छन् । गत वर्ष २०० रुपैयाँ प्रतिकेजीसम्म (सीटीसी) चिया भारतमा निकासी भएको थियो । भारतमा गत वर्ष लकडाउनका कारणले बगान ...
-
इलाममा नेकपा (एमाले)को अधिवेशन हुँदै, कात्तिक ६ मा वडा, ९ मा पालिका
इलाम । नेकपा (एमाले)ले यही कात्तिक ६ गते जिल्लाका वडा र ९ गते पालिका तहको अधिवेशन आयोजना गर्दैछ । अधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ कमिटी गठनको तयारी भइरहेको एमालेले जनाएको छ । अधिवेशनबाट जिल्लाका १० स्थानीय तह, ८१ वटै वडा र २ इलाकास्तरीय कमिटी चयन हुने जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख उमेश गुरुङले बता...
- « Previous Page
- 1
- …
- 74
- 75
- 76
- 77
- 78
- …
- 258
- Next Page »