इलाम । केपी ओली सरकारले शुरु गरेका इलामका ४८ सडक आयोजनाहरु गठबन्धन सरकारले कटौति गरेको छ । गठबन्धन सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक मार्फत इलामका ४८ सडकको ११ करोड ५२ लाख बराबरको योजना कटौति गरेको हो । ति सडकहरुमा २४ लाखका दरले बजेट विनियोजन गरिएको थियो । सडक नजोडिएका र सुधार गर्नुपर्ने सडक पनि सो आयोज...
समाचार
-
-
सर्वस्वीकार्य बन्न सकेन विभूषण
काठमाडौं । ‘देश र जनताका लागि उल्लेखनीय कार्य गरेको’ भन्दै यो वर्ष संविधान दिवसको अवसरमा सरकारले ९ सय ३ जनालाई विभिन्न पदक दिने घोषणा गर्यो । यो संख्या गत वर्षभन्दा ३ सय ५९ ले बढी हो । गत वर्ष ५ सय ९४ जनालाई विभूषण दिइँदा सुरुका विभिन्न पाँच तहका मानपदवी कसैलाई पनि दिइएको थिएन । महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी, उ...
-
अनेरास्ववियुको १नम्बर प्रदेश कमिटीको संयोजकमा इलामका रबिन्द्र चयन
इलाम । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको १नम्बर प्रदेश कमिटीको संयोजकमा इलामका विद्यार्थी नेता रबिन्द्र सुबेदी चयन भएका छन् । केन्द्रीय सचिबालयको पूर्ण बैठकबाट अनेरास्ववियूको नेतृत्व परिवर्तन सहित जिम्मेवारी हेरफेर गरिएको हो ।अनेरास्ववियु इलामका पूर्व जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सचिबालय सदस्य...
-
अन्तर्राष्ट्रिय निवन्ध प्रतियोगीताको विजेता बने काठमाण्डाैंकाे संकल्प
इलाम । शहिद रत्नकुमार वान्तावाकाे जन्मजयन्तीकाे अवसर पारेर अनेरास्वबियु इलामले आयोजना गरेको अन्तराष्ट्रिय निवन्ध प्रतियोगीतामा काठमाण्डौं नयाँ बानेश्वरका संकल्प कोइराला विजेता बनेका छन् । अनेरास्वबियुले ‘वैदेशीक शिक्षामा नेपाली युवाहरुको पलायनः समस्या र समाधान’ शीर्षकमा निवन्ध प्रतियोगीता गराएको थियो । प्रतियोगिताको...
-
राष्ट्रिय युवा संगठनले आयाेजना गरेकाे रक्तदानमा ८८ जानले रक्तदान गरे
इलाम । सातौ संविधान दिवसको अवसर पारेर इलाम सदरमुकाममा आयोजना गरिएको रत्तदान कार्यक्रममा ८८ पिन्ट रगत संकलन भएको छ । राष्ट्रिय युवा संगठन नेपाल इलाम नगर कमिटिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम भएको हो । सदरमुकाममा संकलित रगत नेपाल रेडक्रस सोसाइटीको बिराटनगर रक्त सञ्चार केन्द्रमा पठाएको छ ।...
-
मायाको पीडा बाँड्दै ‘मायाको संसार’
इलाम । नत वेपत्ता पति भेट्टिए, नत राज्यले राहत दियो, नत आवश्यकता परेको बेला आफ्नो जग्गा जमिननै प्रयोग गर्न पाइन् । अन्ततः एउटा व्यक्तिको जीवन भित्र धेरै समस्या र पीडा लुकेका छन् । अहिले उनै एक पात्र बनेर ‘मायाको संसार’ वृत्तचित्रमा उभिएकी छन् माया भट्टराई । २०६४ वैशाख ७ गते कान्छी छोरी जन्मने क्रममा प्रत्सव पीडाले च...
-
आयकर ऐनमा विवादास्पद संशोधनः अवैध धनलाई वैध बनाउने चलखेल
काठमाडौं । राजस्व छुटमा विवादास्पद निर्णय गरेको सरकारले लगानीमा आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन गर्ने अर्को विवादास्पद निर्णय गरेको छ। गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी, भ्रष्ट कर्मचारीले कमाएको पैसा वैधानिक बनाउने ध्येयले ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था राखेर ‘आयकर ऐन संशोधन’ गर्न ल...
-
हामीले एमाले विभाजन गरेकाे हाेइन,विद्राेह गरेका हाै : राजेन्द्र पाण्डे
इलामको फिक्कलमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को नगर कार्यालय उद्घाटन गरिएको छ । पार्टीका केन्द्रीय नेता तथा बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले शनिबार आयोजित समारोहमा पार्टी कार्यालय उद्घाटन गरे । फिक्कलको पुरानो सब्जी बजार लाइनमा पार्टी कार्यालय स्थापना गरिएको हो । त्यस अवसरमा पाण्डेले ...
-
अखिलकाे अध्यक्षमा सुनीता
नेकपा एमालेनिकट अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । यसअघि सुनिता उपाध्यक्ष थिइन् । आगामी चैतमा २३ औं महाधिवेशन आयोजना गर्नेगरी बराल अध्यक्ष र समिक बडाल महासचिव रहनेगरी केन्द्रीय समिति हेरफेर र विस्तार गर्न लागेकाे हाे । अखिलको वरिष्ठ उपाध्यक्षमा हालका सचिव तथा प्रवक्ता आरसी लामिछाने चयन भएका छन् । उप...
-
महँङ्गिदै इन्टरेनेट, खच्किदै गुणस्तर
नेपाल विद्युत प्राधिकरणसँग पोल भाडामा सहमति नभए केही दिनमै नेपालमा इन्टरनेटको शुल्क मासिक ३ सय रुपैयाँसम्म बढ्न सक्छ । पटक-पटक अनेकन नाममा इन्टरनेटमा कर तथा सेवा शुल्कको भार थोपरेर सरकार र सेवा प्रदायकले उपभोक्तामाथि ज्यादती गरिरहेका छन् । तर, इन्टरनेटको गुणस्तर सुधार्ने र खस्किँदो सेवालाई चुस्त बनाउनेतर्फ सेवा प्रदायक...
- « Previous Page
- 1
- …
- 85
- 86
- 87
- 88
- 89
- …
- 258
- Next Page »