जिल्ला फुटबल संघ इलामले जिल्लाका तीन पत्रकारलाई शुक्रबार सम्मानसहित पुरस्कृत गरेको छ । पत्रकारीताको माध्यमबाट इलामको खेलकुद क्षेत्रमा कलम चलाउने तीन पत्रकार सम्मान सहित पुरस्कृत बनेका हुन् । संघले पत्रकारहरु गणेश घिमिरे, नमिन ढकाल र विनय तिम्सिनालाई सम्मान सहित जनही २१ सय रुपैंयाँका दरले पुरस्कृत गरेको हो । पुरस्कृत ती...
समाचार
-
-
नेपालमा उत्पादन हुनसक्ने काजु र आलमण्ड ४ महिनामा १ अर्ब ८० करोडको आयात
नेपालमा काजु र आलमण्ड (मधेसी बदाम, हाडे बदाम)को व्यवसायिक खेतीको सम्भावना भएपनि सरकारले चासो नदिँदा वार्षिक अर्बौ रुपैयाको आयात हुने गरेको छ । चालू आर्थिक वर्षको चार महिनामा रु एक अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र मधेसी बदाम आयात भएको छ । विभिन्न जातका काजु रु ६१ करोड ८४ लाख ३३ हजार र रु ५५ करोड ९५ लाख २...
-
एमाले महासचिव पोखरेललाई कोरोना
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जनाएका छन् । पछिल्लो दुई हप्तायता लगातार नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार ने...
-
प्रेस चौतारी इलामको अध्यक्षमा चापागाईं, १९ सदस्यीय समिति गठन
इलाम । प्रेस चौतारी नेपाल इलामको नवौं जिल्ला सम्मेलनले भीम चापागाईंको अध्यक्षतामा १९ सदस्यीय सर्वसम्मत रुपमा नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ । विहीबार इलाम सदरमुकाममा सम्पन्न चौतारीको अधिवेशनले उपाध्यक्षमा योगेन्द्र शंकर, सुष्मा श्रेष्ठ, सचिवमा किरण पौडेल, सहसिचवमा मनोज अधिकारी र सरिता राई तथा कोषाध्यक्षमा भग...
-
हत्याको २० वर्ष पछि आरोपित पक्राउ
इलाम । साविक पशुपतिनगर गाविस– ३ हाल सूर्योदय नगरपालिका – ३ जीलकी १८ वर्षीया रोजिना राईको हत्या गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका– ३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । २०५८ माघ ७ गते बिहान हंसियाले घाँटी रेटेर हत्या गरेको अवस्थामा रोजिनाको शव फेला परेको थियो । पक्राउ परेका राईले २...
-
उर्लाबारीमा ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु
मोरङको उर्लाबारीमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी–३ स्थित सोल्टी पुलमा बिहान ट्याक्टरको ठक्करबाट क्याम्पस गइरहेका २१ वर्षीय निश्चल बानियाँको मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ। आज बिहान साढे पाँच बजे प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई को २ त ...
-
‘वीर बिक्रम’की नायिकाको सगरमाथा चढ्ने रहर
अभिनेत्री दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको बताइन् ।चलचित्र ‘बिर बिक्रम’बाट नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री दिया पुनले ह्याप्पी डेज, ‘मिस्टर झोले’, ‘दया रानी’ र ‘मन्त्र’जस्ता ...
-
माधव नेपाललाई कोरोना संक्रमण
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । उनमा कुनै प्रकारको लक्षण नदेखिएको र घरमै आइसोलेटेड भएर बसेको गौतमले बताए । ...
-
प्रचण्ड र विप्लव दुवैसँग एकता सम्भव छैन: बैद्य
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताएका छन् । अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने उनको दाबी छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेत...
-
विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण
विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । आनुवांशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने अमेरिकामा डेभिड बेनेट विश्वका पहिलो व्यक्ति भएका छन् । मुटु प्रत्यारोपण गरिएका बेनेटले आफू बाँच्न सक्ने आशा व्यक्त गरेका छन् । डाक्टरका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 258
- Next Page »