• पाँचथरमा कोरोना परीक्षण गर्न नमानेका दुईको मृत्यु

    पाँचथर । कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो । उनीहरुलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । ...

  • ओली सरकारमा भएका चारजनाबाहेक सबै मन्त्री हेरफेर गरिँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक एमालेका सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङबाहेक सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् । अब परराष्ट्र म...

  • मलम पट्टी अभियानले पुर्यायाे स्थानीय तहमा स्वास्थ्य सामग्री

    इलाम  । कोरोना भाइरस (कोभिड–१९)को विषम परिस्थितिमा नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन निर्माण भएको ‘इलामेलीहरूको पीडामा मल्हम पट्टी’ अभियानले उल्लेखिय काम गरिरहेको छ । केही हप्ताअघि गठन भएको अभियानमा स्वदेश तथा विदेशबाट राहत सामग्री आइरहेका छन् भने अभियानले वितरण गर्ने काम पनि जारी राखेको छ । अभियानले खडा गरेको राहतमा...

  • वेवारिसे शवको खुल्यो पहिचान

    इलाम। इलाम नगरपालिका वडा नं.१ स्थित पुवाखोलाको पिपुल्स हाइड्राेपावर नजिकै विहीबार भेटिएको वेवारिसे शवको पहिचान भएको छ । कुहिएको अवस्थामा भेटिएको शव इलाम नगरपालिका वडा नं. ८ तिल्केनीका उजुर बहादुर तामाङको ४० वर्षीया डम्मरी तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीले कुहिएको अवस्थामा शव फेला परेपछि इलाम अस्पतालको शव गृहमा...

  • इलाममा जेठभरिलाई निषेधाज्ञा थपियो

    इलाम। जिल्ला प्रशासन कार्यालय इलामले पुनः निषेधाज्ञा थप गरेको छ । प्रशासनले शुक्रबार आदेश जारी गर्दै जेठ ३१ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा थप गरेको हो । जिल्लामा तीब्र गतिमा फैलिंदै गरेको कोभिड–१९ को विस्तार रोक्न विगतमा गरिएका प्रशासनिक, स्वास्थ्य सुरक्षा समेतका समन्वयात्मक प्रयासका बाबजुद हाल संक्रिय संक्रमितक...

  • तराई/मधेशलाई मरुभूमिकरण गर्ने कार्य स्वीकार्य हुँदैनः कमल थापा

      राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी मधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य नहुने बताएका छन्। सामाजिक सन्जालमार्फत् अध्यक्ष थापाले यस्तो बताएका हुन्।    उनले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने भन्ने सरकारी न...

  • तेह्र महिनासम्म पनि भएन डीआईजी सरुवा, प्रतिस्पर्धीको दौडधुप जारी

    काठमाडौं । गृहमन्त्री नहुँदा १३ महिना वितिसक्दा पनि नेपाल प्रहरीका डीआईजीहरुको सरुवा रोकिएको छ । अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाले पनि उनले सरुवामा चासो दिएका छैनन् । प्रहरीमा एक वर्षमा नियमित सरुवा हुने गर्छ । नियमित समयमा सरुवा नहुँदा प्रहरीको ‘कमाण्ड कन्ट्रोल’ र कार्यसम्पाद...

  •  लागुऔषधवाला र माेटरसाइकल चाेरी गर्ने ६ जना कर्याप्पै

    झापा। झापाको बिर्तामोड नगरपालिका-९ धौलापुरबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-५ का ३० बर्षीय पशुपती राजवंशी, २८ बर्षीय ...

  • बलिउडमा शाहरुख जस्तै देखिने ब्यक्तिकाे चर्चा

    एजेन्सी। बलिउड स्टारहरु अनुष्का शर्मा, ऐश्वर्याराय बच्चन, ऋतिक रोशन र करिश्मा कपुरपछि हाल देखिएका बलिउड बादशाह शाहरुख खानको जस्तै अनुहार भएको व्यक्तिले सामाजिक सञ्जालमा निकै चर्चा पाएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा इब्राहिम कादरी नामको अकाउन्ट रहेका ती व्यक्ति हेर्दा ठ्याक्कै शाहरुख जस्तै देखिन्छन्। अक्सर ...

  • घरमै थन्किए ओलाङ्चुङगोलाका गलैँचा

    ताप्लेजुङ । यहाँको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएका छन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् । उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा बिक्री नहुँदा घरमै राखिएका छन्...