• एमसीसी उपाध्यक्षसहितको टोली स्वदेश फिर्ता, सम्झौता तत्काल अघि नबढ्ने सङ्केत

    इलाम । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ। उपाध्यक्ष सुमारसहितको टोली हिजो बेलुकी स्वदेश फर्किएको हो। उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रक...

  • गठबन्धनमा सहमति नहुँदा देउवालाई तनाव

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र र...

  • इलाम अस्पतालाई ६२ लाख रुपैयाँको उपकरण प्रदान

    इलाम । लुथरन वर्ल्ड रिलिफले जिल्ला अस्पताल इलामलाई ६२ लाख ५३ हजार १८८ रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । आइतबार एक कार्यक्रमका बीच लुथरनका देशीय प्रतिनिधि किरण ओझाले उक्त उपकरण अस्पताल विकास समितिका अध्यक्ष गणेश बराल र इलाम जिल्ला अस्पतालका प्रमुख डा. प्रभु शाहलाई हस्तान्तरण गरे । लुथरनले दुई थान...

  • ग्यास चुहिएर आगलागी हुँदा एउटै घरका बाबु, आमा र छाेरा घाइते

    झापाको अर्जुनधारमा ग्यास चुहिएर आग्लागि हुँदा एउटै घरका तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा—७ स्थित पुष्पलाल मार्गमा शनिबार साँझ रोमनाथ खनालको एक तले इँटाको पर्खाल माथि टिनको छानो भएको घरमा आग्लागी भएको थियो । नयाँ एलपी ग्याँसको सिलिण्डर फेर्ने क्रममा ग्यास चुहिएर उक्त घटना भएको ज...

  • स‌ङ्खुवासभा नरसंहारका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

    सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स हत्या गर्ने आरोपीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।शुक्रबार नै पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा हत्या आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । आफूमाथि गरेको अपमानको बदला लिन सुरुमा तेजबहादुरको हत्या गर...

  • गृहको अध्ययन टोली हुम्लामा, ‘चीनसँग सिमा विवाद’ नभएकाे गाउँपालिका अध्यक्ष भनाई

    काठमाडौं । सरकारले चिनियाँ पक्षले सीमा मिचेको भन्दै अध्ययन गर्न गठित गृह मन्त्रालयका सहसचिव नेतृत्वको उच्चस्तरीय टोली हुम्ला सदरमुकाम सिमिकोट पुग्दा नाम्चा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भने काठमाडौंमा छन् । गृह मन्त्रालयका सहसचिव जयराज आचार्यको अध्ययन टोलीले नाम्चा गाउँपालिकाका-५ र ६ रहेका ‘विवादमा परेक...

  • आज पनि एमालेले सदन अवरुद्ध गर्ने

    काठमाण्डौ । संसद बैठक आज बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएसँगै आज पहिलो पटक प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । शुक्रवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट पास गरेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका...

  • को हुन् ६ जनाको हत्या गर्ने लोकबहादुर ? किन लखेटी-लखेटी हत्या गरे ?

    संखुवासभा । संखुवासभाको मादी-१ उम्लिङमा एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन्। उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो । लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए । तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दुरीमा छ । यसैब...

  • सावधानी नअपनाए पटक–पटक कोरोना संक्रमण

    काठमाडौं । सर्वसाधारण मानिस तथा स्वास्थ्यकर्मीलाई दोस्रो वा तेस्रो पटकसम्म कोरोना भाइरस सङ्क्रमण पुष्टि भइरहेको पाइएको छ । कोरोनाबाट पुनः सङ्क्रमित नहुन जनस्वास्थ्यका मापदण्डबाहेक अन्य उपाय नभएको चिकित्सकहरू बताउँछन् । नेपालमा विभिन्न किसिमका भेरियन्ट फैलिरहेको हुनाले पनि पटक–पटक सङ्क्रमित हुनुपरेको चिकित्सकको भनाइ ...

  • नेकपा एसलाई जनताले पत्याउदैनन्: अध्यक्ष घिमिरे

    माई । नेकपा एमालेका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका अध्यक्ष देवराज घिमिरेले नेकपा एकीकृत समाजवादीलाई जनताले विश्वास नगर्ने बताएका छन् ।उनले माधव नेपाल र झलनाथ खनालप्रति जनताकाे वितृष्णा पैदा भएकाले पार्टी बिभाजन गरेको बताए । इलामको माई नगरपालिकामा नगर स्तरीय वृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता घिमि...