सुनसरी । सुनसरी इनरुवा नगरपालिका- ४ पुर्व-पश्चिम राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट कारमा सवार चार जनालाई लागूऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी-१४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी-४ का २० बर्षीय ईनरकुमार मुखिया, सप्तरी रामपुर मलहनिया-१४ का २४ ...
समाचार
-
-
सरकारी विद्यालयहरुको बेहाल, कहिले सुध्रेला ?
एकातिर राज्यले अर्बौं पैसा शिक्षामा लगाएको छ । अर्कोतिर छोराछोरीको पढाईले अभिभावकको ढाँड सेक्दैछ । किन यस्तो हुँदैछ ? शिक्षाको नाममा यत्तिका पैसा कहाँ बग्दैछ ? राज्यले सरकारी एवं सामुदायिक विद्यालयका लागि खर्च गर्छ । बिडम्बना चाहि के छ भने, शिक्षामा खर्च गर्ने, गराउने नीति–निर्मातादेखि शिक्षाविद्, शिक्षक सबैले आफ्...
-
एमालेमा अध्यक्षलाई शक्तिशाली बनाइँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले अब महाधिवेशनबाट अध्यक्ष र केन्द्री...
-
इलाममा आज १११ मा कोभिड संक्रमण पुष्टि
इलाम । इलाममा सोमबार १११ जनाका कोभिड संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा २२, सूर्योदयमा ९, रोङमा ५५, देउमाई नगरपालिकामा ५, माइजोगमाईमा ४, सन्दकपुरमा १४ र फाकफोकथुममा २ जनामा संक्रमण पष्टि भएको छ । यो सँगै सोमबारसम्म जिल्लामा कोरोना संक्रमितको संख्या चार हजार छ जना पुगेको छ । यीमध्ये तीन हजार ८९ निको भएका...
-
इलाममा पछिल्लो पल्ट ३६ हजार बढीले लगाए खोप, कोभिडशिल्डको दोस्रो डोज यसै हप्ता दिइने
इलाम । पछिल्लो पटक सञ्चालन भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत ३६ हजारभन्दा बढीले खोप लगाएका छन् । जिल्लामा साउन १२ गतेदेखि खोप सञ्चालन गरिएको थियो । पछिल्लो समय भेरोसेल खोप र जोन्सन एण्ड जोन्सनको खोप दिइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितका अनुसार भेरोसेल २२ हजार दुई ६९ जनाले लगाएक...
-
इलाममा जारी निषेधाज्ञा भदाैं १ सम्म थपियो, निषेधाज्ञा उस्तै कडा
इलाम । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएपछि जिल्ला प्रशासन कार्यालय इलामले पुनः भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काद्वारा सोमबार जारी आदेशमा भनिएको छ–समग्र इलाम जिल्लाको कोभिड १९ को यो हप्ताको अवस्था र जनभावनालाई कदर गर्दै आजसम्म कायम रहेको आदेशहरुलाई थप निरन्तरत...
-
घर बनाउँदा बनाउँदै पर्खाल ढलेर एकको मृत्यु, एक घाइते
सुनसरी । सुनसरी कोशी गाउँपालिका-५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खालसहित लड्दा एक जना मिस्त्रीकाे घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा नगरपालिका-१० जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारी रहेका छन् । आज दिउँसो १ बजे भएको सो घटनामा देवानगंज गाउँप...
-
भूमिसम्बन्धी आयोग खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
इलाम । देउवा सरकारले विघटन गरेकाे भूमिसम्बन्धी आयाेग तत्काल खारेज नगर्न अदालतले आदेश दिएकाे छ । सर्वाेच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै...
-
फिनल्यान्ड विश्वकै उत्कृष्ट शिक्षा: बालबच्चालाई कसरी पढाइन्छ ?
शिक्षा पद्धतीको कुरा गर्नसाथ फिनल्यान्डको प्रसंग आउँछ । फिनल्यान्डको शिक्षा विश्वमै अनुकरणिय र उन्नत मानिन्छ । आखिर त्यहाँको शिक्षा पद्धती कस्तो छ ? त्यहाँ बालबालिकालाई कस्तो शिक्षा दिइन्छ ? कसरी सिकाइन्छ ? विद्यालय कस्ता हुन्छन् ? पठन विधी कस्तो हुन्छ ? फिनल्यान्डको शिक्षा प्रणाली विश्वकै सबैभन्दा राम्रो मानिन्छ । ...
-
झापाका चिया किसानलाई अनुदानमा मल, प्राङगारिक मल प्रयाेगकर्ताले भने पाएनन्
इलाम । चियाका लागि रासायनिक र प्राङगारिक मल दिने सरकारी नीतिनै अहिले सम्म नभएकोमा यो वर्षदेखि सरकारले चियालाई पनि मल प्रदान गर्न थालेको छ । कृषिमा धान, मकैलगायतका बालीका लागि मात्र सरकारी अनुदानको मल प्राप्त हुँदै आएकोमा यो वर्षदेखि चियालाई पनि कृषिमा समेटिए पछि चियाले मल पाउने बाटो खुलेको हो । तर, यो झापाका लागिम...