प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले पुराना प्रदेश प्रमुख फेर्ने भएकाे छ । केपी आेली सरकारले नियुक्त गरेका प्रमुख हटाउने तयारी भएकाे हाे । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्ष...
समाचार
-
-
तत्कालै मानुषी लघुवित्तको आईपीओ खुल्ने
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ । ...
-
आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भारी वर्षा हुने
आज देशभर बदली रही धेरै स्थानहरूमा पानी पर्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने छ । अहिले देशभर बदली रही प्रदेश १, बागमती र गण्डकीलगायत प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्न...
-
ठाकुर पक्षीय सांसदहरुको पद के हुन्छ ?
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्ष संकटमा परेको छ । ठाकुरपक्षमा १६ जना कार्यकारिणी सदस्य मात्रै रहेपछि ३४ सदस्य भएको यादव पक्षले जसपाको आधिकारिकता पाएकोमा ठाकुर पक्ष अब दल विभाजन नभई नयाँ दल दर्ताको प्रक्रियामा जानुपर्ने भएको हो । ठाकुर पक्ष नय...
-
कक्षा ४, ७ र ९ को पाठ्यक्रम परिवर्तन हुने
आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पुस्तक तयार गरेको छ । केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण शुरु गरेको छ । केन...
-
लामाे समयपछि नेपाली कामदार लैजादै इजरायल
नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे ९केयरगिभर० कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । कोरोना महामारीका कारण अवस्था असामान्य नभएमा इजरायलले मागेको श्र...
-
जीवनको उत्तरार्धतिर पार्टीविहीन महन्थ
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै अर्का अध्यक्ष महन्थ ठाकुर ६ दशक लामो राजनीतिक जीवनको उत्तरार्धमा पार्टीविहीन बनेका छन् । नेपाली कांग्रेस, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै जसपा बनाएका ठाकुरलाई पार्टी आधिकारिकता विवादमा आफू अल्पमतमा पर्दैछु भन्ने थाहा नभएक...
-
इलामका दुई लाख २७ हजार खोपको व्यग्र प्रतिक्षामा
इलाम । सरकारले मंगलबारदेखि ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउँदैछ । १२ गतेदेखि १४ गतेसम्म र १७ गतेदेखि १९ गतेसम्म खोेप सञ्चालन गर्दैछ । दुई चरणमा गरेर सञ्चालन गरिने खोप कार्यक्रमको लागि २२ हजार नांै सय ८८ डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले बताए । तर, इलाममा दुई लाख २७ हजार तीन सय...
-
थप ९० जनामा कोरोना पुष्टि
इलाममा थप ९० जनामा कोरोना देखिएको छ । आज इलाम नगरपालिकामा २३ जना, माङसेबुङ गाउँपालिकामा २०,सूर्योदय नगरपालिकामा १६, माई नगरपालिकामा ८, देउमाई नगरपालिकामा ७, फाकफोकथुम गाउँपालिकामा २ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । रोङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा १÷१ जनामा सङ्क्रमण देखिएको छ । थ...
-
जसपाको आधिकारिकता उपेन्द्र पक्षलाई
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए । ...