• एमाले विवाद सहमति नजिक, भाेलि सुखद समाचार आउने नेता नेम्बाङकाे भनाई

    काठमाडौँ । लामाे समय छलफल भएपनि सहमितमा पुग्न नसकेकाे नेकपा एमालेभित्रकाे विवाद मिलाउन गठित कार्यदल शनिबार भने निष्कर्ष सहमित नजिक पुगकाे छ ।  पार्टीको विवाद समाधानका लागि शनिबार बसेको  कार्यदलको बैठक करिब सहमतिमा पुगेकाे छ । कार्यदल सदस्य सुवास नेम्वाङले कार्यदलको काम टुंग्याए बराबर भएको भन्दै भोलि बिहान सुखद् ...

  • काेराेनाका कारण बन्द भएकाे सुकेटार विमानस्थलमा जहाज अवतरण

    ताप्लेजुङ । कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्ल...

  • लागुऔषध मुद्दामा फरार प्रतिबादी पक्राउ

        लागुऔषध मुद्धामा दोषी ठहर भई फरार रहेका दुई प्रतिबादीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी-२ का २८ बर्षीय बिकाश कार्की र मोरङ कानेपोखरी-३ का ४१ बर्षीय लक्ष्मण सार्की रहेका छन ।    फरार प्रतिबादी खोजतलास अभियान अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान) समुहबाट खटिएको प्रहरी टोलीले उनि...

  • भारतमा कोरोनाबाट दैनिक मृतकको सङ्ख्यामा वृद्धि

    भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण एक हजार २०६ जनाको मृत्यु भएको जनाएको छ । भारतमा यसअघि एक दिनमा ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो । योस...

  • रक्सिकाे सुरमा धारिलाे हतियार प्रहार गरी दाजुको हत्या

    मोरङ । मोरङको बिराटनगर महानगरपालिका-५ पृथ्वी चोकका ३१ बर्षीय साजन सिंहले ४२ बर्षीय दाजु भोला सिंहको घारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हिजो राती साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरी एक्कासी दाजुलाई धारिलो हतियारले प्रहार गर्दा घाईते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल बिराटनगरमा मृत्यु भएको हाे । ...

  • खर्चिलो भएपछि अर्गानिक नविकरण गर्न समस्या

    इलाम । अर्गानिक चिया प्रमाणिकरणको नविकरण शुल्क पनि खर्चिलो भएपछि किसान र उद्यमी समस्यामा पर्न थालेका छन् । अर्गानिक प्रमाणिकरणको नविकरण शुल्क वार्षिक सात लाख रुपैयाँ सम्म तिर्नुपर्ने हुन्छ । गतवर्ष देखिको कोभिड संक्रमण र त्यसबाट चिया निकासीमा आउने पटक–पटकको समस्याले नविकरण गर्नै समस्या भएको चिया उद्यमीकाे भनाइ छ । व...

  • मेस्सीले आफ्नाे देशलाई पदक दिलाउने अवसर

    एजेन्सी ।क्याटलान क्लब बार्सिलोनाबाट ३४ उपाधिसँगै अर्जेन्टिनासँग ओलम्पिक स्वर्णपदक जितेका लियोनेल मेस्सीले करिअरमा सफल भएका छन् भन्दा खासै फरक नपर्ला । व्यावसायिक फुटबलमा सफलता हासिल गरेको मेस्सीले राष्ट्रको लागि १५ वर्ष खेल्दा भने कुनै पनि ठुलो प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । ३४ वर्षीय मेस्सीले अर्जेन्टिनाब...

  • यही हप्ता ‘जोन्सन एन्ड जोन्सन’ को १५ लाख डोज खोप आउने

    काठमाडौं । आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमबारसम्म जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा खोप आउ...

  • सन्दकपुरका युवाकाे झापामा करेन्ट लागेर मृत्यू

    इलाम । आज साँझ करेन्ट लागेर अर्जुनधारा ६ मा एक जना निर्माण मजदुरको मृत्यु भएको छ । साँझ ५ः१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको एकतले घरको छत ढलान गरी ढलानको भाईब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लागेर ३८ वर्षिय आयुष राईको मृत्यु भएको हो । इलाम सन्दकपुर २ घर भई हाल बिर्तामोड १ ...

  • एमाले कार्यदलले मस्याैदा तयार पार्दै

    काठमाडौँ । अन्ततः नेकपा एमालेमा एकताका लागि सहमति भएको छ । सहमितकाे मस्याैदा तयारी भइरहेकाे पनि बताइएकाे छ । शुक्रबार दिनभर बसेको कार्यदलको बैठकले दुई पक्षबीच एक भएर जाने सहमति भएको हो । कार्यदलको निरन्तर प्रयासपछि शुक्रबार सहमति भएको हो । कार्यदलको नेता प्रदीप ज्ञवालीले बैठक सहमतिमा टुंगिएको प्रतिक्रिया दिएक...