नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुन्ने व्यवस्था गरेर विधान संशोधनको मस्यौदा पेस भएको छ। महासङ्घको ५४ औँ वार्षिक साधारण सभा निर्वाचित पहिलो कार्यकारी समितिको बैठकबाट गठित विधान संशोधन समितिले पेस गरेको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाउन भनिएको छ। व...
समाचार
-
-
इलाममा धान उत्पादनमा गिरावट
इलाममा यो वर्ष ४८ हजार ११६ दशमलव सात मेट्रिक टन धान उत्पादन भएको छ । यो तथ्याकं गतवर्षको तुलनामा कम हो । गतवर्ष जिल्लामा अघिल्लो वर्ष ५१ हजार ५५६ दशमलव दुई मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष १४ हजार ८१५ हेक्टर क्षेत्रफल जमिनमा धान लगाइएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । यो वर्ष शत प्रतिशत रोपाईं भए पछि ...
-
तेस्रो फिदिम नगर कप फुटबल : कठिन जितबाट चर्च ब्वाइज सेमिफाइनलमा
पाहुना टोली पाण्डा स्पोर्टिङ क्लब सिक्किमलाई पहिलो खेलमा रोक्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम ७ रानीटारस्थित बराजु खेल मैदानमा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगितामा २-१ गोलको कठिन जितबाट चर्च ब्वाइजले बाजी मारेको हो । खेलको सुरुवातमै सिक्किमले गोल गरेर अग्र...
-
राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र तोकियो
निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ। आयोगले प्रदेश १ मा २ वटा मतदानस्थल र अन्य ६ प्रदेशमा १/१ वटा मतदानस्थल भित्र २/२ वटा मतदानकेन्द्र गरहनेगरी १४ वटा मतदानकेन्द्र तोकेको जनाएको छ। प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमखु र उपप्रमुखको लागि प्रदे...
-
(अपडेट)कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निश्चित, घोषणा हुन बाँकी
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्...
-
तेह्रकुने पोखरीको प्रचारका लागि महोत्सव आयोजना हँदै
भौगोलिक र जैविक विविधताको दृष्टिकोणले संवेदनशील मानिएको चुरे क्षेत्रमा संरक्षण गरिएको तेह्रकुने सीमसार क्षेत्रको प्रचारप्रसारको लागि महोत्सव हुने भएको छ । सामुन्द्रिक सतहबाट पाँच सय मिटरको फिटको उचाइमा रहेको इलामको माई नगरपालिका–१ को तेह्रकुने सीमसार सीमसार क्षेत्रको प्रचारको लागि चार दिने महोत्सव आयोजना गरिएको हो । पु...
-
कांग्रेस महामन्त्रीमा गगन थापाको जित पक्का
नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाको जित पक्का भएको छ । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ३९९० मत गन्दा उनले २५८१ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ७ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।...
-
कांग्रेस महाधिवेशन : महामन्त्री हार्ने देखिपछि मिनेन्द्रद्वारा मन्त्रीबाट राजीनामा
रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिने भएका छन्। पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा उठेका रिजाल महामन्त्रीको मतपरीणाम आउने क्रम जारी रहँदा रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय गरेको सुनाए । उनले-‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्...
-
इलामबजारका अव्यवस्थित तारले समस्या
इलाम बजार क्षेत्रभित्र अव्यवस्थित ढंगले विस्तार गरिएका विद्युत्, टेलिफोन र इन्टरनेटका तारले समस्या आएको छ । मेची राजमार्गको अन्तर्गत पर्ने धोबीधारा–जीरो किलोमिटर बीचमा पर्ने एनसीडिसी छेउको खोल्सीमा पहिरोले राजमार्ग अवरुद्ध बनेपछि इलामबजार हुँदै चल्ने सवारी साधनलाई तारले समस्या आएको बताइएको छ । पाँचथर–ताप्लेजुङ सम्म ज...
-
कांग्रेस महाधिवेशनमा महामन्त्रीमा टक्कर : रक्षामन्त्री नै रक्षात्मक
नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। बाहलवाला मन्त्री मिनेन्द्र रिजाल कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका थिए । तर, उनी हालसम्म गणनाको प्रारम्भिक नतिजा सुखद छैन । उनी अन्तिमबाट दोस्रो मत ल्याइरहेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारका रक्षामन्त्री मिनेन्द्र रिजाल आन्तरिक प्र...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 258
- Next Page »